नेपालमा आज एकैदिन १० जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो

[sharethis-inline-buttons]

लुदअ बैशाख २१, काठमाण्डौ
नेपालमा आज एकैदिन १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज भएको परीक्षणमा नेपालगञ्जका ९ जना र पर्साका ३६ वर्षीय पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ६९ पुगेको छ ।


प्रकाशित : २०७७ बैशाख २१, आईतवार ११:०३