समाजवादी प्रेस सङ्गठन दर्ता हुने तयारीमा

काठमाडौँ ,आश्विन २   नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० निकट समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको छ । सङ्गठनको विधानमा १५१ केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ । सङ्गठनलाई प्रभावशाली ढङ्गबाट सञ्चालन गर्न केन्द्रीय समितिमा २४ पदाधिकारीको व्यवस्था गरिएको छ । केन्द्रीय समितिको एक तिहाइ सदस्यबाट सचिवालय गठन र सचिवालयको...

पत्रकार र युवा उद्यमीमाथि कुटपिट

कञ्चनपुर ,आश्विन २ कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा पत्रकार विमल धामी र युवा उद्यमी सन्देश पाण्डेयमाथि निर्घात कुटपिट गरिएको छ । युवा उद्यमी पाण्डेयमाथि कुटपिट गरेर भाग्दै गरेका खत्रीको समूहलाई पत्रकार धामीले कुटपिटको कारण सोधपुछ गर्न खोज्दा कुटपिट गरेको जानकारी दिइएको छ ।युवा उद्यमी पाण्डेयको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ...

बैंकहरूले बढाए ब्याजदर

काठमाडौं,आश्विन २ कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर वृद्धि गरेका हुन् । बैंकहरूले निक्षेपमा अधिकतम १० प्रतिशतसम्म ब्याज दिने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेका तथ्याङ्कानुसार सनराइज बैंकले मुद्दति निक्षेपमा सबैभन्दा बढी...

Latest Posts

समाजवादी प्रेस सङ्गठन दर्ता हुने तयारीमा

काठमाडौँ ,आश्विन २  ...

एशियन कंक्रिटो : १५०० मजदुरले गर्ने काम उपकरणको प्रयोग गरी २५ जनाले

चितवन ,आश्विन २ मानवीय...

आइसिसी विश्वकप क्रिकेट लिग-२ मा अमेरिकासँग नेपाल पराजित

काठमाडौं,आश्विन २ आईसीसी विश्वकप...

पत्रकार र युवा उद्यमीमाथि कुटपिट

कञ्चनपुर ,आश्विन २ कञ्चनपुरको...

Latest Posts

समाजवादी प्रेस सङ्गठन दर्ता हुने तयारीमा

काठमाडौँ ,आश्विन २   नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० निकट समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको छ । सङ्गठनको विधानमा १५१ केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ । सङ्गठनलाई प्रभावशाली ढङ्गबाट सञ्चालन गर्न केन्द्रीय समितिमा २४ पदाधिकारीको व्यवस्था गरिएको छ । केन्द्रीय समितिको एक तिहाइ सदस्यबाट सचिवालय गठन र सचिवालयको एक तिहाइ सदस्यको सहभागितामा कार्यालय […]

Arv

l

दिपु मगरको तीज गीत ‘रोगी दिदि’ सार्वजनिक ( भिडियो सहित)

थानेश्वर अधिकारी, कपिलवस्तु ।
लोक दोहोरी गायक तथा संचारकर्मी दिपु मगरले मौलिक तीज गीत “रोगी दिदी” सार्वजनिक गरेका छन् । दिपु मगरको शब्द संगीत रहेको उक्त गीतमा गायिका रेनु राना मगर र दिपु मगरको स्वर रहेको छ । गीतमा गायकद्धय दिपु र रेनु, बिष्णु भट्टराई, बिहानी थापा, नोहित गाहा, प्रेम थापा र कल्पना पाण्डेयको जिवन्त अभिनय रहेको गीतको निर्देशन पनि मगरले गरेका छन् ।

तीज गीतमा मौलिकता र यथार्थता झल्किएको छ । गीत संगीत नेपाली समाजका मौलिक र परम्परागत रिती स्थिति र संस्कृति हुन्। यिनीहरूमा केही हद सम्म बिकृति बिसंगति र अपसंस्कृति पनि छन् । तिनीहरूमा सुधार क्रमशः सुधार ल्याउदै जानु पर्ने अहिलेको आवश्यकता हो । यसै सन्दर्भमा गायक मगर गाएका सबै गीतहरुमा यो खालको आभास पाउन सकिन्छ ।

गायक मगरले बिगतको स्मरण गर्दे आफनी दिदिसँग खेलेका अनि हुर्केका बालापनका तितामिठा कुराहरुलाई शब्द मार्फत गीतमा उतारेका छन् । अनेकन दुख कष्ट सहेर आफु थोरै खुसीमा पनि रमाउने अनि उकाली र ओराली भीरपाखामा काम गर्ने दिदिलाई सम्झेका छन् ।
गीतमा दिदि भाइको माया ममता र आत्मियताको स्मरण गरिएको छ ।

भिडियो ……………

 

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: