ताजा अपडेट

स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

पुर्व निर्देशकको पनि आपत्ति

लुम्बिनी दर्पण २०७७ भाद्र १३, शनिबार ०८:४०
[sharethis-inline-buttons]

रमेश बखति
समय सान्दर्भिक आवाज प्रस्फुटन भएको छ । राष्ट्रिय चिकित्सा ऐन २०७५ को दफा १५ (४) मा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि यो ऐन प्रारम्भ भएपछि परिषद्ले प्रमाण –पत्र भन्दा मुनिका स्वास्थ्य शिक्षा सम्बन्धी कुनै पनि प्राविधिक कार्यक्रमहरु संतालन गर्ने छैन भन्ने प्रावधान रहेकोले कुनै न कुनै दिन यो कार्यक्रम बन्द त गर्नु नै पर्ने थियो तर अहिले कोभिड–१९ को माहामारीको समयमा यो निर्णय गर्न उपयुक्त थियो थिएन बिचार बिमर्शको कमी भयो जस्तो लाग्छ भने परिषद्को मेरुदण्डको रुपमा २०५२ साल देखि संचालन गरिरहेका संस्थाहरुको पक्षमा परिषद्ले वकालत गर्नु जरुरी छ भने सोहि ऐनको दफा १५(५) मा परिषद्ले संचालन गरेको प्रमाण–पत्र तह भन्दा मुनिको स्वास्थ्य शिक्षा सम्बन्धी कुनै पनि प्राविधिक कार्यक्रमहरु तोकिए बमोजिम हटाऊने (फेज आउट) र तोकेको मापदण्ड बमोजिम स्तरोन्नति (अपग्रेड) गरिनेछ भन्ने व्यवस्था भएकोले मापदण्ड अनुसार कार्यक्रम स्तरोन्नति गर्ने र मापदण्ड पुरा गर्न नसकेर स्तरोन्नति हन नसक्ने संस्थाहरुको सम्बन्धन खारेज गरेको भए सबैलाई न्याय गरेको मानिन्थ्यो तर सरोकारवालाहरुसंग कुनै छलफल नै नगरि एक्कासी बिधार्थी भर्नाको समयमा आएर स्तरोन्नतिको कुनै मौका नै नदिई एकै चोटी सम्बन्धन खारेजको कुरा आउनु न्यायोचित कदापि मान्न सकिन्न ।

आयोगले निर्णय गरेको भनेर सिटिईभिटी र सिटिईभिटीका पदाधिकारी चुप लागेर बस्न भने कदापि मिल्दैन । नत्र आज प्रमाण (पत्र तह मुनिको कार्यक्रमको कुरा आएको छ अनि भोली बिस्तारै यो बिद्यालय शिक्षा भित्र पर्ने भएकोले बिधालयले संचालन गर्नेछ र सिटिईभिटीको औचित्य छैन भनेर अर्को पटक ऐन संशोधन हुन बेर लाग्दैन । तसर्थ यो संस्थाहरुलाई परेको समस्या त हो भनेर चुप लाग्ने होईन सिटिईभिटीको अस्तित्वको रक्षाको लागि सिटिईभिटीका पदाधिकारी र कर्मचारीहरु सरोकारवाला संस्थाहरुसंगको सहकार्यमा कानूनी लडाई समेत लड्न तयार हुनु पर्दछ । अन्यथा यहाँ बुढि मरेको होईन काल पल्केको यथार्थता हुनेछ है, समय मै बिचार गरौं ।

यो ऐन कसरी आयो ऐनमा भएको प्रावधानको बारेमा मैले एउटा बैठकमा कुरा राख्दा त्यहाँ भएको प्रावधान कसरी राखियो आफुलाई थाहा नभएको भन्ने जिम्मेवार व्यक्तित्वले बोल्नु भएको सिटिईभिटीका निर्देशकज्यूहरुलाई अवगत नै होला । तसर्थ बिस्तारै CTEVT Disolve गर्ने बाटो तिर उन्मुख भएको आभाष चाहिं मैले व्यक्तिगत रुपमा गरे भलै मेरो आभाष सत्य नहोस् किनकि मैले पनि ३२ बर्ष ब्यतित गरेको संस्था हो, यसको पक्षमा आवाज उठाउने केहि हद सम्सम् म त मलाई पनि छ ।

त्यस्तै त्यस्तै निजि प्रविधिक शिक्षालय महासघं प्रदेश ५ का अध्यक्ष अरुण कुमार पाण्डेयले विकल्प नै नदिई राज्यले निजि क्षेत्रको लगानी धरासायी पार्न खोज्नु गलत कदम भएको बताउदै तत्काल निर्णय सच्याउनुपर्ने जिकिर गरे । साथै उनले सरकारको यस प्रकारको निर्णयले निजि क्षेत्र पलायन हुने र आगामी दिनमा लगानीमा अविश्वास पैदा हुने समेत बताए । यसले हजारौ नेपालीको रोजगार बन्द हुने बताउदै ग्रामिण भेगका कम पुजी भएका विधार्थीको अधिकार समेत कुण्ठित हुने जनाए ।


प्रकाशित : २०७७ भाद्र १३, शनिबार ०८:४०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा
  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री
  • काठमाडौंमै आठ हजार १९७ मत बदर
  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल
  • कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान
प्रतिक्रिया

यो पनि पढौँ

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

स्वास्थ्यकर्मीलाई चुनावमा नखटाउन आग्रह

सुकुम्वासीका समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले हो: नेता पोख्रेल

क्षेत्र नं १ मा विकासको एजेण्डा अघि सार्दै चौधरीको मतदातासँग अपिल

टी–२० विश्वकपमा अफगानिस्तानले क्यानडालाई ८२ रनले हरायो

बाणगंगा नगरपालिका–६ मा वडा स्तरीय भेला सम्पन्न

कपिलवस्तुका तीन स्थानमा विष्फोटक पदार्थ राख्ने बाणगंगाका एक व्यक्ति पक्राउ

कपिलवस्तु–१ मा निर्वाचन गतिविधि तीव्र बनाउने एमालेको निर्णय

भर्खरै

  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

  • काठमाडौंमै आठ हजार १९७ मत बदर

  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

  • जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

  • सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

  • प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

  • कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

  • माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech