आउदो मगंलबार सम्म १० लाख डोज खोप नेपाल आउने

ByLumbini Darpan Online

१४ जेष्ठ २०७८, शुक्रबार १०:२९ १४ जेष्ठ २०७८, शुक्रबार १०:२९ १४ जेष्ठ २०७८, शुक्रबार १०:२९

१४ वैशाख, काठमाडौं ।

चीनले अनुदानमा दिने १० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज सोमबार बेइजिङ पठाउने तयारी शुरु गरिएको छ ।

नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेका अनुसार वाइडबडी जहाज ए३३० जहाज सोमबार बेइजिङ पठाउने तयारी गरिएको छ ।

राष्ट्रपति विद्यादेवि भण्डारी र चिनियाँ समकक्षीबीचको टेलिफोन वार्तापछि चीनले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने भएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *