लुम्बिनी प्रदेशका ११ जिल्लामा आज १५१जनामा कोरोना सङक्रमण पुष्टि

ByLumbini Darpan Online

३१ जेष्ठ २०७८, सोमबार १३:३८ ३१ जेष्ठ २०७८, सोमबार १३:३८ ३१ जेष्ठ २०७८, सोमबार १३:३८

लुम्बिनी प्रदेशका ११ जिल्लामा आज १५१जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । आज रुपन्देहीमा ५६, दाङमा २७, पाल्पामा २६, गुल्मी र नवलपरासी पश्चिममा ८÷८ जना,अर्घाखाँची र बर्दिया ६÷६ जना, कपिलवस्तुमा ५ जना,बाँकेमा ४ जना, रोल्पामा ३ जना, प्युठान २ जनामा सङक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *