आज २ हजार ५ सय १८ जना कोरोना संक्रमण मुक्त,२४ जनाको ज्यान गयो

ByLumbini Darpan Online

१० असार २०७८, बिहीबार १२:११ १० असार २०७८, बिहीबार १२:११ १० असार २०७८, बिहीबार १२:११

१० असार २०७८, बिहीबार

काठमाडौं, असार १०।
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४७४ जना कोरोनाका बरिामी थपिएका छन । आज १२ हजार २३२ जनामा कोरोना परीक्षण गर्दा २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय १८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *