तिलोत्तनगरपालिकाले आज देखि निशुल्क सडक कोरोना भाइरस परीक्षण सुरु भएको छ । मणिग्राम चोकमा आज बाट एन्टीजेन टेष्ट सुरु गरिएको तिलोत्तमा नगरपालिकाका कोरोना फोकल पर्सन केसव भट्टराईले जनाकारी दिनुभयो । पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण दर बढ्न थालेपछि परीक्षण सुरुभएको उहाँले बताउनुभयो । सडक कोरोना परीक्षणलाई एक दिनको अन्तरमा योगिकुटी र टिकुलीगडमा पनि गर्ने उहाँले बताउनुभयो । संकास्पद जो कसैले पनि परीक्षण गर्न सकिनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *