ताजा अपडेट

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अब आलुमा आत्मनिर्भर हुने निश्चीत

लुम्बिनी दर्पण २०७८ असार १८, शुक्रबार १०:०५
[sharethis-inline-buttons]

मणिग्राम ,असार १८

प्रकाश गौतम

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अब आलुमा आत्मनिर्भर हुने निश्चीत भएको छ । तिलोत्तमा नगरपालिका र युएनडिपीको संयुक्त अनुदान सहयोग र प्रगतिशिल महिला विकास बहुउद्धेश्यीय सहकारी सस्था लिमिटेडको व्यवस्थापनमा संचालित ब्यबसायीक आलु उत्पादन एवं बिऊ वृद्धि कार्यक्रम अन्तर्गत अहिलेको सिजनमा आलु उत्पादन सुरु भए पछी नगरमा आलु उत्पादन आत्मनिर्भरता तर्फ अघि बढेको हो । सो कार्यको अगुवाई गर्ने प्रगतिशिल महिला विकास बहुउद्धेश्यीय सहकारी सस्था लिमिटेड र सहयोग गर्ने युएनडिपी लाइ नगरप्रमुख बासुदेव घिमिरेले धन्यबाद दिनु भएको छ । सहकारी संस्थाले नगरपालिका र युएनडिपीको संयुक्त अनुदान सहयोगमा आगामी बर्षको लागि विभिन्न समूहहरूको ९९० क्विन्टल आलु विऊ शितभण्डारण गरेको भन्दै नगर प्रमुख घिमिरेले सामाजिक सन्जाल मार्फत आगामी सिजनमा तिलोत्तमा आलुमा आत्मनिर्भर हुने बिश्वास ब्यत्त गर्नु भएको छ ।

शीतभण्डारमा राखिएको हालको सिजनको आलुले बिउको रुपमा प्रति कठ्ठा ५० कि.ग्रा.का दरले रोप्दा ९९ बिघाहलाई पुग्ने र त्यसबाट करिब १९८०० क्विन्टल आलु उत्पादन हुने अनुमान गरिएको छ । सो बिउ मार्फत उत्पादन हुने आलुले नगरपालीका आलुमा आत्मनिर्भर हुनेछ । अहिलेको सिजनमा तिलोत्तमा नगरपालिका र युएनडिपीको आर्थिक तथा प्राबिधिक सहयोगमा नगर भित्रका १० वटा वडाको ६२ बिगाहा क्षेत्रपÞmलमा किसानहरुले सामुहिक तथा एकल आलु खेति गरेको प्रगतिशिल महिला विकास बहुउद्धेश्यीय सहकारी सस्था लिमिटेड तिलोत्तमा–१० बेवेरीका ब्यबस्थापक जमुना गीरीले बताउनु भयो । परम्परागत खेति गर्दै आएका तिलोत्तमाका किसानहरु अहिले प्रविधियुक्त आधुनिक आलुखेती तर्फ उत्साहित देखिएको र परियोजना पुन सुरु हुने भएपछी आफुहरु थप उत्साहीत भएको गीरीले बताउनु भयो । सहकारीकी अध्यक्ष सिता न्यौपानेले तिलोत्तमा नगरका ४,६,७,८,१०,१२,१६ मा लगाइएको आलु किसानहरुको लागि बरदान सिद्ध भएको भन्दै आगामी दिनमा आफुहरु थप सक्रीयताका साथ लाग्ने बताउनु भयो ।

अध्यक्ष न्यौपानेले तिलोत्तमा नगरपालिका र युएनडिपीको आर्थिक तथा प्राबिधिक सहयोगमा शुरु गरिएको सो आलु खेतीबाट उत्पादित आलुलाई शीतभण्डारका लागि नगरपालिकाले थप सहयोग गरको बताउनु भयो । दुर्गा मन्दिर अन्नबाली कृषक समुह तिलोत्तमा–१० कान्छीबजारका अध्यक्ष बिक्रम केसीले कृषकको मेहनत र उर्जाले आलुखेतीबारे आफुहरु अझ उत्साहित र जागरुक बनेको प्रतिक्रिया दिनु भएको छ । गत सिजनमा चाक्लाबन्दीबाट गरिएको खेतीको २० वटा समुहले तथा कृषकले समेत गरि ६२बिगाहा जमीनमा आलु खेति गरिएको थियो ।


प्रकाशित : २०७८ असार १८, शुक्रबार १०:०५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम
  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका
  • महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न
  • कपिलवस्तु व्यापार मेलामा आज गायक श्याम राना र गायिका अस्मिता डल्लाकोटी आउदै
  • सव डिभिजन प्रमुख मिश्र सहित दुई वरिष्ठ वन अधिकृत मन्त्रालयमा तानिए
प्रतिक्रिया

यो पनि पढौँ

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

भर्खरै

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

  • केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

  • विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

  • एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech