भारतमा टावरमा गएर सेल्फी लिने ११ जनाको चट्याङ लागेर ज्यान गयो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ ,काठमाडौं,असार २८

भारतको राजस्थानमा रहेको ऐतिहासिक किल्लाको वाचटावरमा सेल्फी लिइरहेका ११ जनाको चट्याङ लागेर गएको छ । भएको छ । आइतवार जयपुरमा रहेको आमेर किल्लाका दुईवटा टावरमा चट्याङ परेको थियो । उक्त चट्याङमा परी कैयौं अन्य १७ जना घाइते भएका छन् । १७ जना घाक्ष्तेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको भारतीए सञ्चार माध्यमहरुले जानकारी दिएका छन ।


प्रकाशित : २०७८ असार २८, सोमबार ०९:५१