२९३६ जना कोरोनाका बिरामी थपिदा , ७७५ जना संक्रमणमुक्त

ByLumbini Darpan Online

१ श्रावण २०७८, शुक्रबार ११:०८ १ श्रावण २०७८, शुक्रबार ११:०८ १ श्रावण २०७८, शुक्रबार ११:०८

 

लुदअ .काठमाडौं साउन १

 

पछिल्लो २४ घण्टामा देशभर २ हजार ९३६ जनामा कोरोना भाइरसका बिरामी थपिदा ७७५ जना संक्रमित संक्रमणमुक्त भएका छन् संक्रमण पुष्टि भएको छ ।१४ हजार १८२ जनामा परीक्षण गर्दा २ हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४३ जनाको ज्यान गएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *