रुपन्देहीमा २१ जना काृरोनाका संक्रमित थपिदा ३३ जना संक्रमणमुक्त

ByLumbini Darpan Online

२ श्रावण २०७८, शनिबार ११:४३ २ श्रावण २०७८, शनिबार ११:४३ २ श्रावण २०७८, शनिबार ११:४३

बुटवल , साउन २

रुपन्देहीमा पछिल्लो २४ घण्टामा २१ जना काृरोनाका संक्रमित थपिदा ३३ जना संक्रमणमुक्त भएका छन् ।पछिल्लो २४ घण्टाको अवधिमा २१९ जनाको कोरोना परीक्षण गरिएकोमा २१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा ८ जना, तिलोत्तमा नगरपालिका च सिद्धार्थनगर नगरपालिकामा ४(४ जना, देवदह नगरपालिकामा २ जना, सैनामैना नगरपालिका, सियारी गाउँपालिका र कञ्चन गाउँपालिकामा १–१ संक्रमित थपिएका स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि ज्यान गएको छैन । हाल जिल्लामा कोरोनाका संक्रिय बिरामी संख्या ३२९ रहेको स्वास्थ्य कार्यालय रुपन्देहील जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *