लुदस काठमाडौं साउन ४
नेपालमा पछिल्लो २४ घण्टामा थप २४४५ जनामा कोरोना पुष्टिहुदा १२५८ जना कोरोनामुक्त भएका छन् । देशभरका बिभिन्न अस्पतालमा गरिएको ११ हजार ६ सय ६४ जनाको परिक्षणमा २४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।पछिल्लो २४ घण्टामाभने ३२ जनाले कोरोनाका कारण ज्यान गुमाएकास्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हालसम्म ६ लाख ३३ हजार ३ सय ३२ जना कोरोनामुक्त भएका छन् भने हालसम्म ९ हजार ५८२ जनाको कोरोनाकै कारण ज्यान गइसकेको छ ।