कोरोना खोप लगाएको तीन घण्टा नबित्दै एक वृद्धको मृत्यु

[sharethis-inline-buttons]

लुदस, काठमाडौँ साउन ८

धादिङमा कोभिड(१९ विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएका एक वृद्धको मृत्यु भएको छ । यद्यपि उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।धादिङको निलकण्ठ नगरपालिका–६ का ७८ वर्षीय वृद्धको खोप लगाएको झण्डै पौने तीन घण्टा पछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका स्वास्थ्य प्रमुख डा। भुवन पौडेले बताए ।मृत्युको कारण पत्ता लगाउन थप अनुसन्भान भइरहेको पनि उनले जानकारी दिए ।


प्रकाशित : २०७८ श्रावण ८, शुक्रबार ११:००