ताजा अपडेट

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

ई–सेवा कपिलवस्तुद्धारा एजेन्ट अन्तरक्रियाः यस्तो छ मोवाईल देखि स्कुटर सम्मको उपहार योजना

लुम्बिनी दर्पण २०७८ मंसिर २४, शुक्रबार १३:५२
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
ई–सेवा कपिलवस्तुको आयोजनामा एजेन्ट भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पिस हिमालय रिसोर्ट ठाकुरापुरमा सम्पन्न कार्यक्रममा ई–सेवा एजेन्टहरुको उपस्थिती रहेको थियो ।

सन २०१७ सालबाट नेपाल राष्ट्र बैंकले अनुमति दिएको ई–सेवा त्यसलगत्तै नेपाल टेलिकमद्धारा सम्मानित भएको थियो । त्यस्तै ई–सेवाका नेपाल भर १ लाख ५० हजार बढि एजेन्ट भएको र ५० लाख बढि प्रयोगकर्ता रहेको पनि कार्यक्रममा जानकारी गराईएको थियो ।
कार्यक्रममा यहि मंसिर १५ गते देखि २०७९ बैशाख १४ सम्म मोवाईल देखि स्कुटर सम्मको बम्पर उपहार योजना तथा अन्य योजनाहरुको स्पष्ट पारिएको थियो । सोहि योजना अन्तर्गत मोवाईल टपअप, ईन्टरनेट अर्थात टिभि पेमेण्ट, आन्तरिक तथा बाह्रय उडान टिकट, रेमिट्यान्स, ईन्स्योरेन्स, खानेपानी, विद्युत विल, एजुकेशन शुल्क पेमेण्ट गर्न सकिने छ ।

साथै ई–सेवा मार्फत क्यु आर पेमेन्ट, बैंक ट्रान्सफर्म, ब्रोकर पेमेण्ट, एरलाईन्स मर्सेन्ट टपअप, क्यास ईन. लगायतका विभिन्न कारोबार गर्न सकिने बताईएको छ ।

एजेन्टहरुलाई प्रशिक्षण दिंदै ई–सेवा कपिलवस्तुका ईन्चार्ज प्रदिप अर्यालले सोहि योजना अन्तर्गत ७५ लाख देखि १ करोड सम्मको कारोवार गरेमा ल्पायटप, १ करोड देखि १ करोड २५ लाख सम्मको कारोवार गरेमा म्याक बुक र १ करोड २५ लाख भन्दा बढीको कारोवार गरेमा स्कुटर उपहार प्रदान गरिने बताए । त्यस्तै अफरमा पर्नका लागि कम्तीमा ३ वटा मर्सेन्ट को भुक्तानी हुनुपर्ने र एउटा मात्र मर्सेन्टको भुक्तानी गरेमा बम्पर अफरको आवश्यक कारोवारको ६० प्रतिशत मात्र कुल कारोवारमा समावेश गरिने पनि एजेन्टहरुलाई जानकारी गराएका थिए ।

एजेन्टहरुको जिज्ञासाको जवाफ दिंदै ई–सेवा केन्द्रिय कार्यालयका चिफ म्यानेजर आशिष गौतम, लुम्बिनी, कर्णालि र सुदुरपश्चिमका ईन्चार्ज कमल सापकोटाले जतिसक्दो ई–सेवाको प्रयोगलाई बढाउन अनुरोध गर्दै आएका समस्याको तत्काल समाधान गर्ने बताए । त्यस्तै एजेन्टको प्रयासलेनै ई–सेवा यो स्थान सम्म आएको बताउदै विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयमा कर भुक्तानी गर्दा, विद्युत, खानेपानी, ईन्स्योरेन्स, विद्यालय लगायतका विविध क्षेत्रमा कारोवार गर्दा इ–सेवा नै उत्तम विकल्प रहेको बताए ।

कार्यक्रमका विशिष्ठ अतिथि बाणगंगा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष विश्व कार्कीले ई–सेवाले समयको बचत, खर्चमा मितव्यीता लगायत विभिन्न फाईदा पुग्ने बताए । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका जिल्ला अध्यक्ष समेत रहेका कार्कीले वाणगंगा खानेपानीमा पनि ६० प्रतिशत उपभोक्ताले ई–सेवा मार्फत भुक्तानी गरेको बताउँदै विभिन्न समस्या समाधान गर्न आवश्यक रहेको बताए । समाजलाई डिजिटलाईजेशन बनाउँन र सहजताका लागि ई–सेवाको अहम भुमिका रहेको बताए ।

कार्यक्रमका अध्यक्ष ई–सेवा कपिलवस्तुका प्रमुख खिम बहादुर क्षेत्रीले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गरे । प्रमुख क्षेत्रीले आई परेका समस्या समाधान गर्न आवश्यक सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै कार्यक्रममा मार्फत ई–सेवाको प्रयोग गरि १ लाख रिवार्ड पु¥याएकोले साझा किराना पसल पिपराका प्रोप्राईटर सन्तोष पोख्रेललाई ल्याप्टप सहित सम्मान गरिएको छ । सम्मान ग्रहण गर्दै पोख्रेलले थप हौसला प्रदान भएको भन्दै आगामी दिनमा अझै सक्रियताका साथ काम गर्ने बताए ।

ई–सेवा कपिलवस्तुका प्रमुख खिम बहादुर क्षेत्रीको अध्यक्षता, बाणगंगा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष विश्व कार्कीको विशिष्ठ आतिथ्यता, व्यबस्थापक अनिमा खरेल, माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारीका अध्यक्ष रविलाल भट्राई लगायतको आतिथ्यता तथा ई–सेवा बुटवलका म्यानेजर गोबिन्द खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा ई–सेवाका १ सय बढी एजेन्टहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०७८ मंसिर २४, शुक्रबार १३:५२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम
  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका
  • महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न
  • कपिलवस्तु व्यापार मेलामा आज गायक श्याम राना र गायिका अस्मिता डल्लाकोटी आउदै
  • सव डिभिजन प्रमुख मिश्र सहित दुई वरिष्ठ वन अधिकृत मन्त्रालयमा तानिए
प्रतिक्रिया

यो पनि पढौँ

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न पत्रकारलाई वेलफेयरको अनुरोध

१६ औं कपिलवस्तु महोत्सवमा ‘मम्मी डान्स प्रतियोगिता’ हुने

हिमाली सहकारीको १८ औं बार्षिक साधारण सभा: उत्कृष्ट शेयर सदस्य सम्मानित

मधेश प्रदेशका सभामुख मण्डल पदमुक्त

केही नेताका द्वेषपूर्ण शब्दावलीले राजनीतिक र सामाजिक वातावरणलाई दूषित बनायो : प्रधानमन्त्री कार्की

भर्खरै

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

  • केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

  • विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

  • एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech