ताजा अपडेट

रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

प्रविधिको गलत प्रयोग ,घनिष्ट सम्बन्धमा असर

लुम्बिनी दर्पण २०७८ बैशाख ३, शुक्रबार ०८:४०
[sharethis-inline-buttons]

 

वैशाख ३

युवाहरु शारिरीक सम्बन्भ भन्दा अन्य कुरामा चासेि राख्जे एक सर्वेक्षण्बाट पुष्टि भएको छ । आजको डिजिटल दुनियाँमा व्यक्तिहरू इलेक्ट्रोनिक्स ग्याजेटहरू, मोबाइल, कम्प्युटर र भिडियो गेमहरूमा अभ्यस्त भइसकेका हुन्छन् । यसको सदुपयोग गर्दा यो एउटा बरदान हो भने यसको सदुपयोग गर्न नसक्दा यो अभिसाप पनि बन्न सक्छ ।
श्रीमान् श्रीमतीबीचको सम्बन्धलाई लामो समयसम्म कायक राख्नको लागि शारीरिक सम्बन्ध अनिवार्य हुन्छ भन्ने तर्कलाई अध्ययन खण्डन गरेको छ । स्टेट यूनिवर्सिटी अफ न्यूयोर्क र रटगर्स यूनिवर्सिटी अनुसन्धानकर्ताहरूद्वारा गरिएको सर्वेक्षणले सम्बन्धलाई सुमधुर बनाउनको लागि शारीरिक सम्बन्धभन्दा दम्पतीहरू एक अर्कामा धेरै समय बिताउनु बढी प्रभावकारी रहेको देखाएको छ । तर अहिलेको प्रविधिका कारण युवाहरू यस्तो प्रभावकारी समय अनावश्यक काममा खर्च गर्ने गरेको सर्वेक्षणले देखाएको छ।

स्टेट युनिभर्सिटी अफ न्यु योर्क र रटर्स युनिवर्सिटीका अन्वेषकहरूद्वारा गरिएको उक्त सर्वेक्षणले युवापुस्तामा भिडियो गेमको लत यति धेरै लागेको छ कि उनीहरू त्यसको लागि ज्यान नै गुमाउन पनि पछि पर्दैनन् ।

टेलिग्राफमा प्रकाशित उक्त रिपोर्ट अनुसार १८ देखि २४ वर्ष उमेरका केटाहरूको लागि यो १८।९ प्रतिशतबाट बढेर ३०।९ प्रतिशत पुगेको छ । धेरै रक्सी पिउँदा यस उमेरका महिलाहरूमा यौन जीवनको सन्तुष्टिमा कमी आएको देखिएको छ । सर्वेक्षणमा समेटिएका १० प्रतिशत महिलाहरूले उनीहरूको यौन जीवनका कारण उनीहरू घर छाडेर आमाबाबुसँगै बाँचिरहेका छन् । करिब २००० युवा पुरुष र महिलाहरूको यस सर्वेक्षणमा के देखियो भने नन रोमान्टिक सेक्सुअल इन्काउन्टर ११‍।७ प्रतिशतबाट बढेर १५।२ प्रतिशतसम्म भएको छ ।

यसका साथै न्युक्यास्टल युनिभर्सिटीको इन्स्टिच्युट फर हेल्थ एण्ड सोसाइटीका प्राध्यापक साइमन फरेस्टले पनि यस विषयमा आफ्नो राय दिएका छन् । उनले बताएका छन् कि युवा पुरुषहरू आर्थिक रूपमा आफ्नो परिवारमा भर पर्छन् भने उनीहरूले आफ्नो परिवारकै साथमा बस्नुपर्छ । यसले उनीहरूको सम्बन्धमा पनि असर गर्छ। अन्वेषकहरूका अनुसार आजको इन्टरनेट युगमा अनलाइन अश्‍लील सामग्री सजिलै देख्न सकिन्छ, यसले घनिष्ट सम्बन्धलाई पनि असर गर्छ ।


प्रकाशित : २०७८ बैशाख ३, शुक्रबार ०८:४०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान
  • असार १५ कपिलवस्तुमा मनाईयो धान दिवस , रोपाई ९ प्रतिशत मात्रै
  • ज्ञानपुञ्जले गर्‍यो प्रतिशतका आधारमा देशकै उत्कृष्ट दावी
  • बाणगंगाको शैक्षिक चमक: एसईईमा १६ विद्यार्थीले ल्याए ४ जिपिए
  • नुवाकोटमा बाढीले बगाएर एक महिला बेपत्ता
प्रतिक्रिया

यो पनि पढौँ

रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

रसुवामा बाढी – ७ जनाको शव फेला

चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

भर्खरै

  • रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

  • बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

  • सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

  • बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

  • ६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

  • भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

  • रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

  • अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech