ताजा अपडेट

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बुद्धभूमिमा वार्षिक समिक्षा , उत्कृष्ट काम भएको ठहर

लुम्बिनी दर्पण २०७९ श्रावण १६, सोमबार १८:३५
[sharethis-inline-buttons]
Image XYZ

लुदस, जितपुर

बुद्धभूमि नगरपालिका ले आर्थिक वर्ष २०७८रू०७९ को निति कार्यक्रमको एक कार्यक्रमका विच समिक्षा गरेको छ । नगरले आयोजना गरेको समिक्षा कार्यक्रममा विषयगत शाखा प्रमुखहरुले नगरभित्र भएका काम र उत्पन्न समस्या आगामी दिनमा सुधारका योजना समेत प्रस्तुत गरेका थिए । सो क्रममा बोल्दै पुर्वाधार शाखाकी प्रमुख निकिता त्रिपाठीले बुद्धभूमी नगरका १६ वटा ठेक्का सम्झौताका काम समयमै सम्पन्न भएको र केही वहुवर्षे योजनाको समय थप गरि काम अगाडी बढाईएको बताएकि थिईन् । उनले नगरमा भएका पुर्वाधारका योजनाहरुमा पट्क पट्क अनुगमन भएका कारण जिल्लाकै उत्कृष्ट काम भएको दावी गरेकी थिईन् ।

उनले महत्वपुर्ण योजनाका रुपमा यसवर्ष टिक्कर बुड्डी विजगौरी सड्क , तारबारे देखि भाटवा सम्म सड्क ग्रावेल, वडा नं २ जाने बाटो कालोपत्रे, चरिग्वा हरिहरपुर पश्चिम सड्क निर्माण, चम्पापुर गाउँ अधुरो सड्क निर्माण , मानपुर स्वास्थ्य चौकी निर्माण लगाएतका कामहरु भएको बताईन् । उनले दिनरात खटेर विकास निर्माणका काममा निग्रानी बढाएर उत्कृष्ट काम गरेपनी केही व्याक्ति स्वार्थ समुहहरुले नगरको काममा बाघा पु÷याउन अख्तियारमा मुद्धा हाल्ने दुःख दिने प्रवृद्धि हावी भएको हुदाँ कर्मचारीहरुको काम गर्ने जोस जाँगरमा कमि आएको बताएकि थिईन् । उनले भनिन् यदि कुनै विषयमा शंका भए नगरमै आएर प्रश्न गरे हुन्छ अख्तियारमा जाने रहर हो की उनले प्रश्न गरिन । त्यस्तै योजना शाखाका नविन खनालले गत आर्थिक वर्षमा बुद्धभूमी नगरका वडा नं १ ले सवैभन्दा बढी ८० वटा योजना भएको २ मा ७४ वटा ३ मा ५० वटा, ४मा ६० वटा, ५ मा ३० वटा, ६ मा २६ वटा ७ मा २८ वटा सफल भएको तथ्याड्ढ सार्वजनिक गरेका थिए ।

कार्यक्रममा नगरका सम्पुर्ण विषयगत शाखाका कर्मचारी, स्थानिय राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य, कोषाध्यक्ष मोहन बेल्वासे, लगाएतको उस्थिति रहेको थियो । सो अवसरमा बोल्दै नेकपा एमालेका नगर अध्यक्ष देवी बेल्वासे,नेपाली कांग्रेसका नगर सचिव कृष्ण गिरी, रा.प्र.पा का लिलाधर अधिकारी लगाएतले रचनात्मक सल्लाह सुझाव व्यक्त गरेका थिए । नगर प्रमुख केशव कुमार श्रेष्ठले नगर आफैले गौरवका योजनाहरु बुढ्ढी विजगौरी सड्क, चक्रपथ निर्माण, अस्पताल, बुड्ढी ताल शौन्दर्यकरण, कवडहल लगाएतका महत्वपुर्ण काम गर्दै आएको भन्दै कर्मचारीहरुलाई काम र गुणस्तरमा कसैको भनाईका पछी नलागी सत्यमा अडिग भई विचलन नभई सेवामा लाग्न आग्रह समेत गरेका थिए । बुद्धभुमीमा पुर्वाधार तर्फ महिला ईन्जिनियर भएकै कारण पनी कोही कसैसँग साँठगाठ नहुने, कुनै प्रभाव र हेलमेल नहुने कारणले गुणस्तिरिय काम हुने स्थानियको बुझाई छ ।


प्रकाशित : २०७९ श्रावण १६, सोमबार १८:३५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश
  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा
  • गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ
  • त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ
  • भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु
प्रतिक्रिया

यो पनि पढौँ

सुनचाँदीको मूल्य घट्यो

काठमाडौंमा वायु प्रदूषण बढ्यो, विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा

सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार

सुनको मूल्य निरन्तर उकालोतिर, तोलामा आठ सयले वृद्धि

नेपाल बुद्धिजीवी परिषद् कपिलवस्तुको अध्यक्षमा पुनः रेश्मी मगर

रुपन्देहीको रोहणीका शिक्षा शाखा प्रमुखलाई वडाध्यक्षले कार्यपालिका बैठकमै गरे हातपात

बुद्धशान्तिद्धारा आयोजित निसान स्मृति कप फुटवल खेल रोचक बन्दै

समावेशी र कृषि तथा पशु बिकास सहकारीको साधरणसभा सम्पन्न

उच्च पहाडी र हिमाली भेगमा हिमपात, काठमाडौंमा मंगलबार पानी पर्ने सम्भावना

स्याङ्जाबाट एक अर्ब १२ करोड सुन्तला बिक्री

शुद्धोधन गाउँपालिका : उपमेयर चौधरीद्धारा जेष्ठ नागरिकलाई न्यानोले सम्मान युवालाई खेलकुद वितरण

दक्षिण कोरियाली विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुग्यो काठमाडौं ।

भर्खरै

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

  • श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

  • गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

  • त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

  • भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

  • मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

  • श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

  • बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

  • गुल्मीमा माछा मार्न गएका पुरुष खोलामा मृत भेटिए


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech