
लुदस, श्रावण १७, कपिलवस्तु ।
अग्रज लोक गायिका हरिदेवी कोइरालाले यस बर्षको नयाँ तीज गीत यो घरमा लच्छिन छैन सार्बजनिक गरेकी छन् । नेपाली लोकगीत क्षेत्रको मुर्धन्य प्रतिभा कोइरालाले आफ्नै लय, शब्द र संगीतमा यो गीत सार्बजनिक गरेकी हुन् । मौलिक लय शब्दमा आधारित यो गीतमा पारिवारिक बिषयबस्तुलाई उठान गरिएको छ ।
समसामहिक गीतमा गाउन अब्बल मानिने कोइरालाका पाइन खवर, ऐना हेरेर, फुलको बासना, झिलझिल सितारा, दिलको ढोका, लालिफुल, फुलको गमला,उडिआयो रानी चरी, हाम्रा बाबाले, सरमैरानी लगायतका थुप्रै गीतहरु बजारमा आएका छन् ।
भिडियो ………………