ताजा अपडेट

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

निर्वाचन पूर्व मतदाताहरुसंग छलफल : यसो भन्छन् मतदाता

Lumbini Darpan 2 २०७९ मंसिर १, बिहीबार ०७:२०
[sharethis-inline-buttons]

सुनिल आचार्य, कपिलवस्तु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कार्य समिती सदस्य शोभाखर बुढाथोकीको नेतृत्वमा टोलीले निर्वाचन पूर्व मतदाताहरुसंग कपिलवस्तु जिल्लाको बिभिन्न ठाउँमा अनुगमन गरेको छ । सो अवसरमा इन्सेक केन्द्रिय कार्यालयका प्रतिनिधी कृष्ण गौतम , लुम्बिनी प्रदेश कार्यालयका प्रमुख भोला महत , जिल्ला प्रतिनिधि पार्वती आचार्य , मानव अधिकार समूहका अध्यक्ष पुस्पा रेग्मी र इन्सेक पर्यवेक्षकहरुको टोलीले मतदाता शिक्षाको बारेमा कुराकानी गरेका थिए ।

अनुगमनको क्रममा कात्तिक २९ गते कपिलवस्तुमा निर्वाचन पुर्व शुद्धोधन गाउँपालिका १ वग्दीका मतदाताहरुसंग मतदाता शिक्षाकोे बिषयमा मतदाता मिना देवी थारुसंग इन्सेक कार्य समिती सदस्य शोभाखर बुढाथोकीले कुराकानी गर्नुभयो । मतदाता मिनादेवी कुर्मीसंग कुराकानी गर्दै मतदाता शिक्षाको बारेमा सोध्दा मतदाता कुर्मीले मतदाता शिक्षाको बारेमा आफूलाई केही जानकारी नभएको खाली नेताहरु माइक बजाएर प्रचारप्रसार गरेको बताउनु भयो ।

यस्तै अर्का मतदाता गोल्की यादवसंग प्रत्यक्ष कुराकानी गर्दै इन्सेक केन्द्रीय कार्यालयका कृष्ण गौतमले सोध्नु भयो ? तपाईहरुसंग भोटमाग्न आउने नेताहरुबाट कस्तो अपेक्षा राख्नु भएको छ त ? भनि सोध्दा मतदाता भन्नु हुन्छ , चुनावका बेला नदेखेका अनुहारहरु देखिन्छन् कहिले कांहि. देखेका अनुहार पनि देखिन्छ समाज परिवर्तन होईन आफूहरुमा मात्र परिवर्तन ल्याउने मात्र काम गर्छन् उहाँले भन्नु भयो ।

लुम्बिनी प्रदेश प्रमुख भोला महतले एक युवा मतदातासंग मतदाता शिक्षाकै बिषयलाई लिएर कुराकानी गर्दै सोध्नुभयो यसक्षेत्रका नेताहरुबाट कस्तो अपेक्षा राख्नु भएको छ भनि सोध्दा युवा इरशाद अहमद भन्नुहुन्छ जुनै जोगी आएपनि त्यस्तै हो नेताले युवाकोलागि के नै गरेका छन् र ? आखिर हामीहरुलाई बैदेशिक रोजगारका लागि नगै सुख छैन भन्नु भयो । उहाँ भन्नु हुन्छ अहिले त बिभिन्न प्रचारका प्रचा पम्प्लेट डिवालभरी टाँसेर फोहोरबनाउने बाहेक केही छैन डिजेको साउण्डले थर्काउँदै प्रचारप्रसार गर्छन् ।

अनुगमन टोलीले कपिलवस्तु नगपालिका , मायाँदेवी गाउँपालिका र शुद्धोधन गाउँपालिका १ वग्दीका मतदाता र नागरिक अगुवाहरूसँग समेत छलफल गरेको छ । छलफलका क्रममा शुद्धोधन गाउँपालिकाका अगुवा मोहम्मद शरीफ भन्नु हुन्छ मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधीसभाको निर्वाचन छ निर्वाचनले मतदाता शिक्षाको अभियान संचालनका लागि स्वयंसेवक खटाए पनि आम नागरिको घरघरमा सो शिक्षा नपुगेको बताउनु भयो । मतदाता शिक्षालाई प्रभावकारी बनाउन सके मतपत्र बदर नहुने समेत उहाँले बताउनु भयो ।

सो अवसरमा कपिलवस्तु नगरपालिका मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीले नितीमा एक र कार्यान्वयनको पाटो फरक हुँदा धेरै मतदातहरु आफ्नो गोप्य मतदान गर्दा अलमलिने बताउनु भयो । महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई मतदाता शिक्षाको जिम्मेवारी दिनुपर्नेमा आफूले ईच्छाईएका व्यक्तीलाई सो जिम्मेवारी दिंदा सबैको घरघरमा मतदाता शिक्षा पुग्न नसक्नु दुखको कुरा भएको बताउनु भयो । इन्सेक जिल्ला प्रतिनिधी पार्वती आचार्य , पर्यवेक्षक अमिरुद्धीन मुसलमान लगाएतले स्थानिय मतदाताहरुसंग कुराकानी गर्नुभएको थियो ।


प्रकाशित : २०७९ मंसिर १, बिहीबार ०७:२०

Lumbini Darpan 2

लेखकबाट थप

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो
  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान
  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा
  • १६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न
  • १६ औँ कपिलवस्तु महोत्सवका आकर्षणः पहिलोपटक स्नो सिटि, जलपरी, सुनामी पिङ्ग नौलो
प्रतिक्रिया

यो पनि पढौँ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

१६ औँ कपिलवस्तु महोत्सवका आकर्षणः पहिलोपटक स्नो सिटि, जलपरी, सुनामी पिङ्ग नौलो

१६ औं कपिलवस्तु महोत्सवको आकर्षणः जानकी मन्दिरको झल्को दिने मुल प्रवेशद्धार बनाईदै

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न स्थानीय व्यवसायी एकजुट

१६ औं कपिलवस्तु महोत्सव: डान्स आईडलको अडिसन सुरु, नृत्यकर्मीको मोह बढ्दै

मनकामना सामुदायिक वनको साधारण सभा : ६ करोड बढीको बजेट प्रस्तुत

बाणगंगा दुग्ध उत्पादक सहकारीको २३ औँ वार्षिक साधारण सभा सम्पन्न

भर्खरै

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

  • केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

  • विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

  • एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech