ताजा अपडेट

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

कृषिमा आत्मनिर्भर बन्दै कंडेल दिदि बहिनी

Lumbini Darpan 2 २०८० असार २४, आईतवार १४:०१
[sharethis-inline-buttons]

थानेश्वर अधिकारी ।
नेपाली अर्थतन्त्रको मेरुदन्डको रुपमा रहेको कृषि क्षेत्रले आ.व. २०७७÷७८ को तथ्याङ्ग अनुसार कुल ग्राहस्थ उत्पादनको २५.८३५ हिस्सा ओगटेको छ । कृषि पेशा भन्दा नाक खुम्च्याउने, पढे लेखेकाले खेतबारीमा काम गर्न नहुने साेंचहरुले कृषि क्षेत्रलाई झन् खुमच्याउदै लगेको छ । बढ्दो जनसंख्या र माग अनुरुप कृषि उत्पादन बढ्न नसक्दा बजार भाउ आकाशिनुले बेला बेला भोकमरीको समस्या पनि देखापर्ने गर्छ । त्यसकारण कृषिलाई पेशाकै रुपमा अँगाल्दा यसको व्यवसायिकरण तर्फ ध्यान दिनु र आधुनिक उपकरण, प्रविधिको प्रयोग गर्नु अत्यन्तै आवश्यक देखिन्छ ।

यस्तै अनुरुप कपिलवस्तु नगरपालिका वडा नं १० पिपरा बस्ने दुई दिदि बहिनी रचना कंडेल र शुष्मा कंडेलले बिगत १ बर्ष देखी व्यवसायिक रुपका फलफुल खेती गरी कृषि पेशामा आत्मनिर्भर बन्दै आइरहेका छन् । करिब २५ लाखको लगानीमा दिदि बहिनी कृषि फर्म खोलेर फलफुल खेती व्यवसाय शुरु गरेका हुन् । उनीहरुले गत बर्ष कार्तिक–मंसिर महिनामा करिव ४ लाख बराबरको सयपत्री फुल बिक्री गरेको व्यवसायी रचना कंडेल बताउनु हुन्छ । शुरुमा च्याउ खेती बाट शुरु गरिएको यो व्यवसायमा अहिले स्टवरी, लिची, आँप, केरा, अब्बा, स्याउ, ड्रागन लगायतका फलफुलका बिरुवाहरु लगाइएको छ । आफु फुड टेक्निसियन भएको कारण पनी कृषि व्यवसायप्रति रुची बढेकाले यो व्यवसायमा सफल हुने उहाँको दावी रहेको छ । अर्की व्यवसाथी शुष्मा क्रडेल बि.एसी.एग्रिकल्चरकी बिद्यार्थी हुनुहुन्छ ।

आफुले कृषि सम्बन्धी बिषयनै पढेका कारण आफु भित्रको श्रमको सीपलाई परिश्रमको मोति मानेर आफ्नै माटोमा मेहनत गर्न सके अवश्य सफल मिल्नेछ । यो सिजनमा करिव ४ लाखको स्टवरी बिकी्र गरेका छौं । हामी शुरुवाती अवस्थामा नै छौ अहिले पाइलटिङ गरिहेका छौ । कहिं कतैबाट अनुदान ल्याएका छैनौ अहिले करिव ३ बिगाहा क्षेत्रफलमा कृषि फर्म संचालन गरेका छौं अव निकट भविश्यमा यसलाई एग्रो टुरिजमका रुपमा विकास गरी कृषि श्रोत केन्द्र बनाउने उद्देश्यका साथ अगाडी बढेको कंडेल बताउनु हुन्छ । फर्ममा अर्गानिक कृषि उपज उत्पादन गर्नका लागी गड्यौला खेती,गाई भैसी पालन व्यवसाय पनी शुरु गर्ने सोंच रहेको बताउनुभयो । यो फर्म संचालन गर्न घर परिवारको साथ र सहयोग रहेका कारण पनी व्यवसाय प्रति अभिरुची रहेको संचालकको भनाई रहेको छ ।

सो व्यवसायको अवलोकन गर्दे लुम्बिनी प्रदेश सांसद गिरधारीलाल न्यौपानेले दुई दिदि बहिनीले संचालन गरेको व्यवसायले सबैलाई उर्जा थपेको बताउनु भयो आजको दिनमा मरुभुमि भएका जमिन हराभरा हुँदै गर्दा हाम्रो खेतीयोग्य जमिन भने विखण्डीकरण र मरुभुमिकरण हुँदै गइरहेको अवस्थामा उन्नत प्रविधिको प्रयोग सहित संचालनमा आएको दिदि बहिनी कृषि फर्मको सफलतको शुभकामना दिनु भएको छ साथै प्रदेश सरकारबाट हुन सक्ने सहयोग प्रति आफुले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।


प्रकाशित : २०८० असार २४, आईतवार १४:०१

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

भर्खरै

  • जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

  • रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

  • तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

  • रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

  • रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech