ताजा अपडेट

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य प्रदर्शन गर्दै कपिलवस्तुमै प्रथम ‘बाणगंगा नगरपालिका’

Lumbini Darpan 2 २०८१ भाद्र २८, शुक्रबार २२:३६
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
जिल्ला स्वास्थ्य कार्यालयले तौलिहवामा आयोजना गरिएको जिल्ला स्तरिय बार्षिक समिक्षा गोष्ठीमा बाणगङा नगरपालिका, कृष्णनगरपालिका, र कपिलवस्तु नगरपालिका स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य प्रदर्शन गर्दै सम्मानित भएका छन् । स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गरेकोमा बाणगङा नगरपालिका पहिलो स्थानमा रहन सफल भएको छ, जसले ७० दशमलब ६ अंक प्राप्त गरेको छ ।
कृष्णनगरपालिका ६७ दशमलब ६ अंकका साथ दोस्रो स्थानमा रहन सफल भएको छ भने कपिलवस्तु नगरपालिका ६७ दशमलब १ अंकका साथ तृतीय स्थानमा रहन सफल भएको छ ।

यो सम्मान समारोहमा प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद गिरिले सम्मानित पालिकालाई प्रशंसा पत्र प्रदान गर्दै स्वास्थ्य क्षेत्रमा गरेको उत्कृष्ट कार्यको प्रशंसा गरेका छन् । यो सम्मान समारोहले स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न पालिकाका प्रयास र योगदानलाई मान्यता दिने अवसर प्रदान गरेको छ ।

समारोहमा स्वास्थ्य क्षेत्रका कर्मचारीहरू र स्थानीय नेतृत्वको सहभागिता रहेको थियो। बाणगङा नगरपालिका, कृष्णनगरपालिका, र कपिलवस्तु नगरपालिकाको स्वास्थ्य सेवा व्यवस्थामा गरिएको योगदानलाई उच्च मूल्यांकन गरिएको छ, र यसबाट अन्य पालिकालाई पनि प्रेरणा मिल्ने अपेक्षा गरिएको कार्यक्रममा बताइएको थियो ।


प्रकाशित : २०८१ भाद्र २८, शुक्रबार २२:३६

Lumbini Darpan 2

लेखकबाट थप

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो
  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान
  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा
  • १६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न
  • १६ औँ कपिलवस्तु महोत्सवका आकर्षणः पहिलोपटक स्नो सिटि, जलपरी, सुनामी पिङ्ग नौलो
प्रतिक्रिया

यो पनि पढौँ

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

हैजापछि वीरगंजमा जापानिज इन्सेफलाइटिसको संक्रमण पुष्टि

सेमराबजार स्वास्थ्य चौकीलाई ३ करोडको बजेट ,कार्यान्वयनका लागि सहजीकरण कार्यक्रम सम्पन्न

चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु, ७३ जनामा सङ्क्रमण

दक्षिण अमेरिकामा ७.५ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

देशभर जापानीज इन्सेफ्लाइटिसको संक्रमण ११ को मृत्यु, ६३ संक्रमित

जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु

कुवेतमा विषाक्त मदिरा सेवनबाट २३ जनाको मृत्यु, नेपाली ९ जना

यी स्थानमा आज भारी वर्षा हुने

बिश्व स्थनपान सप्ताहकाे अवसरमा जनकल्याण युवा क्लबद्वारा अन्तरक्रिया

ल्याप्रोस्कोपी विधिबाट लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार

गुल्मीमा पहिरोले सुत्केरी स्याहार कक्ष पुरियो, सेवा प्रभावित

भर्खरै

  • लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

  • केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

  • विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

  • एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech