ताजा अपडेट

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

प्रेस चौतारी नेपाल कपिलवस्तुको पहिलो बैठक : शोक प्रस्ताव समेत पारित

Lumbini Darpan 2 २०८१ फाल्गुन ८, बिहीबार १९:२९
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुको पहिलो बैठक सम्पन्न भएको छ । विभिन्न महत्वपुर्ण निर्णयहरु गर्दै जिल्लाको शिवराज नगरपालिका ५ चन्द्रौटामा पहिलो बैठक सम्पन्न भएको हो । बैठकमा गत माघ १६ गते सम्पन्न जिल्लको ८ औं अधिवेशन लगायत अधिवेशन पछि अहिले सम्मको रिपोटिङ गर्नुका साथै अधिवेशन सफल पार्ने निवर्तमान कार्यसमिति तथा सहयोग गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गरेको छ ।

बैठकले नेकपा (एमाले) राष्ट्रिय रुपमा ल्याएको जरा अभियान अन्तर्गत कपिलवस्तुमा उक्त अभियान सफल पार्नका लागि जिल्लाका सबै पालिकामा समाचारका लागि जिम्मेवारी बाँडफाँड समेत गरेको छ । त्यस्तै बैठकले संगठनका आगामी कार्ययोजना निर्माणका लागि अध्यक्ष बाबुराम रायमाझीको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

बैठकले प्रेस चौतारी नेपाल कपिलवस्तुका सदस्य दुर्गा प्रसाद काफ्लेको निधन प्रति शोक प्रस्ताव पारित गर्नुका साथै शोकाकुल परिवारजन प्रति समवेदन प्रकट गरिएको छ ।  साथै उहाँको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गर्नुका साथै चौतारीको टोलीले उहाँको निवासमै गई रु २० हजार आर्थिक सहयोग गरेको छ ।

बैठकमा सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुका सचिव सिबि गहतराजले पार्टीलाई बलियो र मजबुत बनाउन प्रेस चौतारीको अहम भुमिका रहेको बताउनुभयो । उहाँले संगठनलाई सक्रिय बनाउनका लागि पार्टीले सकारात्मक भुमिका खेलिरहेको बताउदै आन्तरिक प्रतिस्पर्धालाई एकतामा बदल्न आवश्यक रहेको बताउनुभयो ।

बैठकमा संगठनका प्रदेश सदस्य कमल बिष्ट, प्रचार विभाग प्रदेश सदस्य शरद अधिकारी, संगठनका प्रदेश कार्यवाहक महा सचिव हरि अधिकारी लगायतले सम्बोधन गर्नुभएको थियो ।

बैठकमा एजेन्डा प्रस्तुत गर्दै जिल्ला अध्यक्ष रायमाझीले अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गराउनुहुन सहयोग गर्ने सम्पुर्णमा आभार व्यक्त गर्नुभएको थियो ।

संगठनका निवर्तमान अध्यक्ष जानु पाण्डे, प्रदेश प्रतिनिधि, केन्द्रिय प्रतिनिधि, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको बैठक जिल्ला सचिव संजिव गहतराजको सञ्चालनमा सम्पन्न भएको हो ।

 


प्रकाशित : २०८१ फाल्गुन ८, बिहीबार १९:२९

Lumbini Darpan 2

लेखकबाट थप

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो
  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान
  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा
  • १६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न
  • १६ औँ कपिलवस्तु महोत्सवका आकर्षणः पहिलोपटक स्नो सिटि, जलपरी, सुनामी पिङ्ग नौलो
प्रतिक्रिया

यो पनि पढौँ

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न पत्रकारलाई वेलफेयरको अनुरोध

१६ औं कपिलवस्तु महोत्सवमा ‘मम्मी डान्स प्रतियोगिता’ हुने

हिमाली सहकारीको १८ औं बार्षिक साधारण सभा: उत्कृष्ट शेयर सदस्य सम्मानित

मधेश प्रदेशका सभामुख मण्डल पदमुक्त

केही नेताका द्वेषपूर्ण शब्दावलीले राजनीतिक र सामाजिक वातावरणलाई दूषित बनायो : प्रधानमन्त्री कार्की

भर्खरै

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

  • केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

  • विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

  • एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech