ताजा अपडेट

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सिद्धार्थमा अनेरास्ववियुको विरासत पुनःस्थापित गरी जिल्लामै पहिलो बन्छौँ : अध्यक्ष खड्का

Lumbini Darpan 2 २०८१ फाल्गुन २२, बिहीबार १६:१०
[sharethis-inline-buttons]

लक्ष्मण सापकोटा, कपिलवस्तु
स्ववियु निर्वाचनको सरगर्मी बढेसँगै कपिलवस्तुका क्याम्पसहरुमा विभिन्न विद्यार्थी संगठनमा आवद्ध नेताहरू निर्वाचन केन्द्रित भेटघाट, छलफल र परामर्शमा व्यस्त छन् । सोहि क्रममा अनेरास्ववियु कपिलवस्तु पनि निर्वाचनको निमित्त तीव्र तयारीमा जुटेको छ । अनेरास्ववियुद्वारा स्ववियु निर्वाचनलाई लक्षित गर्दै प्रत्येक क्याम्पसमा विद्यार्थीका समस्याहरूका पहिचान गरि समाधानका लागि विभिन्न पहलहरू गरिएका छन् । क्याम्पसहरूमा नियमित रूपमा रचनात्मक क्रियाकलापहरू सञ्चालन गर्दै विद्यार्थीहरूको हकहितका लागि आवाज उठाइरहेको अनेरास्ववियु कपिलवस्तुका नेताहरुलेहरूले जनाएका छन् ।

यसको अतिरिक्त, सिद्धार्थ क्याम्पसमा स्नातक प्रथम वर्षका लागि रिविजन कक्षाहरू सञ्चालनमा ल्याउने पहल गरिएको छ । कक्षाहरूले विद्यार्थीहरूलाई आगामी परीक्षा र शैक्षिक उन्नतिको लागि महत्वपूर्ण सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

यस वर्षको स्ववियु निर्वाचन चैत्र ५ गते कपिलवस्तु जिल्लाका ८ क्याम्पसहरूमा सम्पन्न हुनेछ । अनेरास्ववियु कपिलवस्तुका अध्यक्षले आगामी निर्वाचनमा आफ्नो संगठनलाई पहिलो स्थानमा ल्याउने दाबी गरेका छन् । अनेरास्ववियुको नेतृत्वमा क्याम्पसमा विद्यार्थीहरूको हकहितका लागि निरन्तर पहल र सुधारका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्, जसले आगामी निर्वाचनमा संगठनको जित सुनिश्चित गर्न सहयोग पु¥याउने कुरामा उनि ढुक्क देखिन्छन् ।

यसअघि कपिलवस्तु जिल्लामा स्ववियु निर्वाचन भएका ७ क्याम्पस मध्ये ४ वटा क्याम्पसमा अनेरास्ववियुले जित हाँसिल गरेको थियो । जिल्लाकै सबैभन्दा ठूलो क्याम्पस भनेर चिनिने सिद्धार्थ क्याम्पसमा स्थापनाकाल देखिको अनेरास्ववियुको विरासत तोड्न नेविसंघ सफल भएको थियो । बाणगंगा बहुमुखि क्याम्पसमा नेविसंघको तालाबन्दीका कारण निर्वाचन हुन सकेको थिएन ।

आगामी निर्वाचनमा सिद्धार्थ क्याम्पसमा आफ्नो विरासत पुनःस्थापित गर्न र अन्य क्याम्पसहरुमा पनि आफ्ना उम्मेद्वारहरुको जित सुनिश्चित गरी अनेरास्ववियुलाई जिल्लामै पहिलो संगठन बनाउनका निमित्त संगठनका पुराना नेता, कार्यकर्ता एवं सिंगो पार्टी नेकपा (एमाले) तथा एमाले निकटका संगठनहरुसंग भेटघाट, सम्पर्क, समन्वय, छलफल गरि रणनैतिक योजना बनाई जितका निमित्त कुनै कसुर नराख्ने गरी आफुहरु लागिपरेको अनेरास्ववियु कपिलवस्तुका अध्यक्ष निशान खड्काले बताएका छन् ।


प्रकाशित : २०८१ फाल्गुन २२, बिहीबार १६:१०

Lumbini Darpan 2

लेखकबाट थप

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो
  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान
  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा
  • १६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न
  • १६ औँ कपिलवस्तु महोत्सवका आकर्षणः पहिलोपटक स्नो सिटि, जलपरी, सुनामी पिङ्ग नौलो
प्रतिक्रिया

यो पनि पढौँ

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न पत्रकारलाई वेलफेयरको अनुरोध

१६ औं कपिलवस्तु महोत्सवमा ‘मम्मी डान्स प्रतियोगिता’ हुने

हिमाली सहकारीको १८ औं बार्षिक साधारण सभा: उत्कृष्ट शेयर सदस्य सम्मानित

मधेश प्रदेशका सभामुख मण्डल पदमुक्त

केही नेताका द्वेषपूर्ण शब्दावलीले राजनीतिक र सामाजिक वातावरणलाई दूषित बनायो : प्रधानमन्त्री कार्की

भर्खरै

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

  • केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

  • विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

  • एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech