ताजा अपडेट

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुको बाणगंगामा मनाइयो ‘३३ औं विश्व खानेपानी दिवस’

Lumbini Darpan 2 २०८१ चैत्र ९, शनिबार १९:११
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
३३ औं विश्व खानेपानी दिवस कपिलवस्तुमा पनि भव्य रूपमा मनाइएको छ । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल बाणगंगा नगरको आयोजनामा बाणगंगामा ‘हिमनदी संरक्षण ः सुरक्षित खानेपानी, स्वस्थ जीवन’ विषयक अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको हो ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले प्रमुख अतिथीको आसनबाट बोल्दै जल स्रोतको संरक्षण गर्दै स्वच्छ खानेपानीको सुनिश्चितताका लागि सरकार र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाले नगर भित्र २३ वटा खानेपानी आयोजना रहेको बताउदै १८ वटा डिप बोरिङहरु संचालनमा रहेको बताउनुभयो । साथै उहाले २ वटा लिफ्टीङ बोरिङ, एक वटा स्यालो ट्युबेल र एक वटा ग्राविटि प्रणाीको खानेपानी आयोजना रहेको बतउनुभयो । नगर प्रमुख अर्यालले बाणगंगा नगरपालिकामा पानीको स्रोतको अभाव नरहेको बताउदै नगर भित्र भएको आयोजनाहरुलाई व्यवस्थित गर्दै जानुपर्नेमा जोड दिनुभयो । उहाले नया आयोजना थप गर्नु भन्दा पनि भएका खानेपानी आयोजनालाई व्यवस्थित गर्नुपर्ने औल्याउनुभयो ।

यस्तै उहाले आयोजना पिच्छे खानेपानी महशुल शुल्क र जडान शुल्कमा एक रुपता नहुदा उपभोक्ताहरुमा खानेपानी अयोजना प्रति नकरात्मक भ्रम र्सिजना भएको बताउदै शुल्कलाई एकरुपता बनाउनुपर्ने औल्याउनुभयो ।

May be an image of 14 people and text

यस्तै नगरका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले खानेपानी सरसफाईको बर्तमान अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्दै उहाले सरसफाई तथा खानेपानीको व्यवस्थापनलाई व्यवस्थित बनाउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो । खानेपानी आयोजनाका आर्थिक पारदर्शिता, वितरण प्रणाली, सरसफाई लगाएत विविध पक्षको अनुगमन नगरपालिकाको अधिकार क्षेत्रभित्र पर्ने बताउदै आवश्यक साथ सहयोग र सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो ।

यसैगरी खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कपिलबस्तुका प्रमुख दिनेश प्रसाद शाहले वातावरणमैत्री नीति अपनाई जल स्रोतको दीर्घकालीन उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रीय सदस्य तथा बाणगंगा खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष विश्व कार्कीले जलवायु परिवर्तनले खानेपानी स्रोतमा असर पुर्याइरहेकाले यसतर्फ ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

साथै चारनम्बर क्षेत्रमा बाणगंगाका विभिन्न खानेपानी संस्थाहरुले ब्यानर सहित प्रभात फेरी समेत गरेका थिए ।

May be an image of 12 people and text

जिल्ला खानेपानी तथा सरसफाई महासंघका अध्यक्ष राजेन्द्र विक्रम शाहले पानीको दुरुपयोग रोक्न सचेतना अभियानलाई प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो । बाणगंगा नगरपालिकाका नगर प्रवक्ता एवं वडा न.२ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले जल स्रोतको दिगो उपयोग, सुरक्षित खानेपानीको महत्व र सरसफाईका विषयमा आफ्नो विचार राख्दै जनस्तरबाटै पहल हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको अध्यक्षता खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल बाणगंगा नगर समितिका कार्यवाहक अध्यक्ष सन्जु सेनले गर्नुभएको थियो भने संचालन महासंघका सचिव खडानन्द गौतमले गर्नुभएको थियो । कार्यक्रमको स्वागत मन्तव्य महासंघकी लेखा संयोजक अनिमा खरेलले दिनुभएको थियो । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु, स्थानीय उपभोक्ता, सरोकारवाला निकायका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरू, पत्रकार, सुरक्षाकर्मी लगाएतको उपस्थिति रहेको थियो ।


प्रकाशित : २०८१ चैत्र ९, शनिबार १९:११

Lumbini Darpan 2

लेखकबाट थप

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो
  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान
  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा
  • १६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न
  • १६ औँ कपिलवस्तु महोत्सवका आकर्षणः पहिलोपटक स्नो सिटि, जलपरी, सुनामी पिङ्ग नौलो
प्रतिक्रिया

यो पनि पढौँ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

१६ औँ कपिलवस्तु महोत्सवका आकर्षणः पहिलोपटक स्नो सिटि, जलपरी, सुनामी पिङ्ग नौलो

१६ औं कपिलवस्तु महोत्सवको आकर्षणः जानकी मन्दिरको झल्को दिने मुल प्रवेशद्धार बनाईदै

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न स्थानीय व्यवसायी एकजुट

१६ औं कपिलवस्तु महोत्सव: डान्स आईडलको अडिसन सुरु, नृत्यकर्मीको मोह बढ्दै

मनकामना सामुदायिक वनको साधारण सभा : ६ करोड बढीको बजेट प्रस्तुत

बाणगंगा दुग्ध उत्पादक सहकारीको २३ औँ वार्षिक साधारण सभा सम्पन्न

भर्खरै

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

  • केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

  • विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

  • एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech