ताजा अपडेट

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुको बाणगंगामा मनाइयो ‘३३ औं विश्व खानेपानी दिवस’

Lumbini Darpan 2 २०८१ चैत्र ९, शनिबार १९:११
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
३३ औं विश्व खानेपानी दिवस कपिलवस्तुमा पनि भव्य रूपमा मनाइएको छ । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल बाणगंगा नगरको आयोजनामा बाणगंगामा ‘हिमनदी संरक्षण ः सुरक्षित खानेपानी, स्वस्थ जीवन’ विषयक अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको हो ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले प्रमुख अतिथीको आसनबाट बोल्दै जल स्रोतको संरक्षण गर्दै स्वच्छ खानेपानीको सुनिश्चितताका लागि सरकार र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाले नगर भित्र २३ वटा खानेपानी आयोजना रहेको बताउदै १८ वटा डिप बोरिङहरु संचालनमा रहेको बताउनुभयो । साथै उहाले २ वटा लिफ्टीङ बोरिङ, एक वटा स्यालो ट्युबेल र एक वटा ग्राविटि प्रणाीको खानेपानी आयोजना रहेको बतउनुभयो । नगर प्रमुख अर्यालले बाणगंगा नगरपालिकामा पानीको स्रोतको अभाव नरहेको बताउदै नगर भित्र भएको आयोजनाहरुलाई व्यवस्थित गर्दै जानुपर्नेमा जोड दिनुभयो । उहाले नया आयोजना थप गर्नु भन्दा पनि भएका खानेपानी आयोजनालाई व्यवस्थित गर्नुपर्ने औल्याउनुभयो ।

यस्तै उहाले आयोजना पिच्छे खानेपानी महशुल शुल्क र जडान शुल्कमा एक रुपता नहुदा उपभोक्ताहरुमा खानेपानी अयोजना प्रति नकरात्मक भ्रम र्सिजना भएको बताउदै शुल्कलाई एकरुपता बनाउनुपर्ने औल्याउनुभयो ।

May be an image of 14 people and text

यस्तै नगरका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले खानेपानी सरसफाईको बर्तमान अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्दै उहाले सरसफाई तथा खानेपानीको व्यवस्थापनलाई व्यवस्थित बनाउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो । खानेपानी आयोजनाका आर्थिक पारदर्शिता, वितरण प्रणाली, सरसफाई लगाएत विविध पक्षको अनुगमन नगरपालिकाको अधिकार क्षेत्रभित्र पर्ने बताउदै आवश्यक साथ सहयोग र सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो ।

यसैगरी खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कपिलबस्तुका प्रमुख दिनेश प्रसाद शाहले वातावरणमैत्री नीति अपनाई जल स्रोतको दीर्घकालीन उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रीय सदस्य तथा बाणगंगा खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष विश्व कार्कीले जलवायु परिवर्तनले खानेपानी स्रोतमा असर पुर्याइरहेकाले यसतर्फ ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

साथै चारनम्बर क्षेत्रमा बाणगंगाका विभिन्न खानेपानी संस्थाहरुले ब्यानर सहित प्रभात फेरी समेत गरेका थिए ।

May be an image of 12 people and text

जिल्ला खानेपानी तथा सरसफाई महासंघका अध्यक्ष राजेन्द्र विक्रम शाहले पानीको दुरुपयोग रोक्न सचेतना अभियानलाई प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो । बाणगंगा नगरपालिकाका नगर प्रवक्ता एवं वडा न.२ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले जल स्रोतको दिगो उपयोग, सुरक्षित खानेपानीको महत्व र सरसफाईका विषयमा आफ्नो विचार राख्दै जनस्तरबाटै पहल हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको अध्यक्षता खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल बाणगंगा नगर समितिका कार्यवाहक अध्यक्ष सन्जु सेनले गर्नुभएको थियो भने संचालन महासंघका सचिव खडानन्द गौतमले गर्नुभएको थियो । कार्यक्रमको स्वागत मन्तव्य महासंघकी लेखा संयोजक अनिमा खरेलले दिनुभएको थियो । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु, स्थानीय उपभोक्ता, सरोकारवाला निकायका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरू, पत्रकार, सुरक्षाकर्मी लगाएतको उपस्थिति रहेको थियो ।


प्रकाशित : २०८१ चैत्र ९, शनिबार १९:११

Lumbini Darpan 2

लेखकबाट थप

  • चौथो शितगंगा महोत्सवको तयारी तिब्र
  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने
  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो
  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान
  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा
प्रतिक्रिया

यो पनि पढौँ

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

कपिलवस्तु कारागार फरार प्रकरण: प्रहरीले एक जनालाई पक्राउ गर्‍यो

कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते

बाणगंगा नगरपालिकाको घुम्ती शिविरबाट ९ सय ७० जनाले लिए सेवा

कपिलवस्तु-३ मा प्रतिनिधिसभा सदस्यका लागि चार उम्मेदवार सिफारिस

भर्खरै

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

  • संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

  • आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

  • लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

  • आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

  • बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

  • प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

  • सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech