ताजा अपडेट

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको तेस्रो साधारण सभा सम्पन्न

Lumbini Darpan 2 २०८१ चैत्र २३, शनिबार २०:०७
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको तेस्रो बार्षिक साधारण सभा तथा नव वर्ष २०८२ सालको शुभकनमना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । अर्घाखाँचीको पर्यटकीय स्थल नरपानिमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । साधारण सभामा संघका कोषाध्यक्ष सरोजमणि पौडेलले आर्थिक प्रतिवेदन, महा सचिव रोमलाल पौडेलले प्रगति प्रतिवेदन तथा अध्यक्ष रबिन्द्र पौडेलले चालू आर्थिक बर्षको तथा आगामी आर्थिक बर्षको नीति, कार्यक्रम तथा कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने सम्पुर्ण प्रतिवेदन पारित भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगर प्रवक्ता बिष्णु प्रसाद पौडेलले होटल तथा पर्यटन व्यवसायीहरुको हक हितका लागि स्थानिय सरकार प्रतिवद्द रहेको बताउनुभयो । वडा नं. २ का वडाध्यक्ष समेत रहनुभएका पौडेलले निजि क्षेत्रको विकास विना देशको आर्थिक समृद्धि नहुने बताउनुभयो । उहाँले संघको लागि नगरपालिका तथा वडाबाट नीति, कार्यक्रम तथा बजेटको व्यवस्था गरिरहेको र आगामी दिनमा पनि गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नं. ६ का वडाध्यक्ष श्रिधर महत्राले शुभकामना मन्तब्य दिंदै आफ्नो वडामा कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । विभिन्न पालिकाका समितिहरुले रिपोर्टिङ्ग गरेका थिए । साथै कार्यक्रममा शितगंगा ५ का समाजसेवी नारायण पौडेल,  कृष्णनगर उद्योग वाणिज्य संघ सदस्य निर्मल पराजुली लगायतको आतिथ्यता रहेको थियो ।

साधारण सभामा संघका जिल्ला अध्यक्ष रबिन्द्र पौडेलले होटल तथा पर्यटन व्यवसायीहरुको हक हित र समृद्धिका लागि संघ सदैव प्रतिवद्ध रहेको बताउनुभयो । अध्यक्ष पौडेलले बाह्य पर्यटकहरुलाई स्वदेशमै समय बिताउने गरि वातावरण सिर्जना गर्ने खालको योजना बनाउनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष पौडेलले संघले उद्यमशिल, रोजगार र स्वरोजगार बन्ने खालका काम पनि गरिरहेको बताउनुभयो ।

साधारण सभामा उत्कृष्ट कार्यसम्पादन गरेकोमा कृष्णनगर नगर समिति तथा संघको हितमा पत्रकारीताको माध्यमबाट गरेको योगदानको कदर गर्दै पत्रकार हरि आचार्यलाई सम्मान समेत गरिएको छ ।

संघका अध्यक्ष रबिन्द्र पौडेलको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष झिमलाल सापकोटाको स्वागत मन्तब्य, महा सचिव रोमलाल पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा जिल्लाका होटल तथा पर्यटन व्यसायीहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०८१ चैत्र २३, शनिबार २०:०७

Lumbini Darpan 2

लेखकबाट थप

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो
  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान
  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा
  • १६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न
  • १६ औँ कपिलवस्तु महोत्सवका आकर्षणः पहिलोपटक स्नो सिटि, जलपरी, सुनामी पिङ्ग नौलो
प्रतिक्रिया

यो पनि पढौँ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

१६ औँ कपिलवस्तु महोत्सवका आकर्षणः पहिलोपटक स्नो सिटि, जलपरी, सुनामी पिङ्ग नौलो

१६ औं कपिलवस्तु महोत्सवको आकर्षणः जानकी मन्दिरको झल्को दिने मुल प्रवेशद्धार बनाईदै

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न स्थानीय व्यवसायी एकजुट

१६ औं कपिलवस्तु महोत्सव: डान्स आईडलको अडिसन सुरु, नृत्यकर्मीको मोह बढ्दै

मनकामना सामुदायिक वनको साधारण सभा : ६ करोड बढीको बजेट प्रस्तुत

बाणगंगा दुग्ध उत्पादक सहकारीको २३ औँ वार्षिक साधारण सभा सम्पन्न

भर्खरै

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

  • केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

  • विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

  • एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech