ताजा अपडेट

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

पिपरा प्रहरीको प्राथमिकता : लागु औषध नियन्त्रण, विपद् तथा सवारी दुर्घट्ना न्युनिकरण

Lumbini Darpan 2 २०८१ चैत्र २६, मंगलवार १५:३६
[sharethis-inline-buttons]
Image XYZ

हरि आचार्य, कपिलवस्तु
ईलाका प्रहरी कार्यालय पिपराको ३ महिने लागु औषध नियन्त्रण अभियान अन्र्तगत बाणगंगा नगरपालिकामा पालिका स्तरिय बैठक तथा अन्तरक्रिया गरिएको छ । बाणगंगा नगरपालिकाको कार्यालयमा उक्त कार्यक्रम सम्पन्न गरिएको ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरिक्षक लोकेन्द्र जिसीले जानकारी दिनुभएको छ । उक्त बैठकमा लागु औषध दुर्व्यसनी तथा ओसारपोसार नियन्त्रणको ३ महिने अभियान, विपद व्यबस्थापन (आगलागी व्यबस्थापन) तथा सडक व्यबस्थापन र व्यारीकेट सम्बन्धमा विभिन्न निर्णयहरु गरिएको छ ।

बैठकमा विभिन्न सरोकारवालाहरुसंग समन्वय र सहकार्य गरि लागु औषध दुर्व्यसनी तथा ओसारपोसारलाई न्युनिकरण गर्ने, गर्मीयाममा हुने आगलागी तथा बनडढेलो सम्बन्धि जोखिम कम गर्न र विपद न्युनिकरण गर्न उपलब्ध साधन स्रोतको उपयोग गरि ईलाका प्रहरी कार्यालय पिपराका लागि अग्निनियन्त्रणको स्रोत उपलब्ध गराउने निर्णय गरिएको छ ।

त्यस्तै जितपुर तौलिहवा जितपुर सडक दुर्घट्नाको जोखिमलाई मध्यनजर गर्दै सवारी जाँच तथा ट्राफिक जाँचलाई तिब्र बनाउने र नयाँ बर्ष २०८२ को अवसरमा आयोजना हुने कार्यक्रममा सुरक्षाको प्रबन्ध मिलाउने जस्ता महत्वपुर्ण निर्णय भएका छन् ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले प्रहरीसंग समन्वय गरेर नगरपालिका अगाडि बढ्ने बताउनुभयो ।

ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक लोकेन्द्र जिसिले लागु औषध नियन्त्रण, विपद व्यबस्थापन (आगलागी व्यबस्थापन) तथा सडक व्यबस्थापनको कामलाई प्रहरीले प्राथमिकताका सााथ काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका उप प्रमुख रीता कुमारी चौधरी, विभिन्न सामाजिक संस्था, क्लव, सामुदायिक वनका पदाधिकारी तथा प्रतिनिधिहरुको उपस्थिती रहेको कार्यक्रम प्रहरी सहायक हवल्दार ईश्वरी भट्राईको संचालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०८१ चैत्र २६, मंगलवार १५:३६

Lumbini Darpan 2

लेखकबाट थप

  • श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण
  • शुद्धोधन १ का वडाध्यक्ष ताहिरका दाजुभाई माथि कुटपिट, पिडकलाई कारवाहीको माग
  • दुना टपरी बेचेर परिवारको दैनिकी चलाउँदै धनकली र सीता
  • सञ्चारीका समुह कपिलवस्तुद्धारा डायलासिस सेन्टरका बिरामीलाई फलफुल बितरण
  • राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटीको प्रथम पुर्ण बैठक सम्पन्न, महत्वपुर्ण निर्णय
प्रतिक्रिया

यो पनि पढौँ

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

गुल्मीमा माछा मार्न गएका पुरुष खोलामा मृत भेटिए

लुम्बिनीकी जनमत पार्टीकी सांसद गीता गुरुङले दिइन् राजीनामा

शुद्धोधन १ का वडाध्यक्ष ताहिरका दाजुभाई माथि कुटपिट, पिडकलाई कारवाहीको माग

भर्खरै

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

  • श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

  • गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

  • त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

  • भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

  • मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

  • श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

  • बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

  • गुल्मीमा माछा मार्न गएका पुरुष खोलामा मृत भेटिए


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech