ताजा अपडेट

कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

द्वन्द्वपीडितहरूको अपिलः आयोगको नियुक्ति त्यागेर पीडितलाई सघाउनुहोस्

बुद्धभूमिमा कारको ठक्करबाट २ महिलाको मृत्यु

चितवनमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सिद्धार्थ सहकारीले मनायो २६ औं वार्षिक उत्सव: शेयर सदस्यलाई सम्मान तथा भित्तेपात्रो विमोचन

Lumbini Darpan 2 २०८२ बैशाख ७, आईतवार १५:२४
[sharethis-inline-buttons]
Image XYZ

हरि आचार्य, कपिलवस्तु
सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २६ औं वार्षिक उत्सव भव्य रुपमा मनाएको छ । कपिलवस्तुको बाणगंगा ४ मा अवस्थित उक्त सहकारीले पंजाबी तड्का रेष्टुरेण्ट तथा पार्टी प्यालेसमा एक भव्य कार्यक्रमको आयोजना गरि सहकारीको २६ औं वार्षिक उत्सव मनाएको हो । वार्षिक उत्सवमा असल बचतकर्ता, असल बाल बचत कर्ता, असल उद्यमी, असल ऋणि, समुहका असल अध्यक्ष, असल परिवार सदस्य, ज्येष्ठ नागरिक सदस्यलाई नगद, दोसल्ला तथा सम्मान पत्र सहित सम्मान गरिएको छ भने विपन्न परिवारका वालवालिकाहरुलाई छात्रवृत्ति समेत वितरण गरिएको सहकारीका व्यवस्थापक हरिलाल शर्माले जानकारी दिनुभएको छ ।

साथै नव बर्ष २०८२ सालको भित्तेपात्रो समेत विमोचन गरिएको छ ।


कार्यक्रममा सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले सिद्धार्थ सहकारी जस्ता पुराना र ज्येष्ठ सहकारीले शेयर सदस्यको समृद्धि र उद्यमशिलतामा जोड्नका लागि नयाँ सहकारीलाई बाटो देखाउने काम गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मेयर अर्यालले सहकारी मार्फत उद्यमशिलता, उत्पादन र रोजगार सृजना गरि महिलाहरुलाई आर्थिक सशक्तिकरणमा योगदान गर्नुपर्ने बताउनुभयो । उहाँले सदस्यहरुलाई आर्थिक र सामाजिक क्षेत्रमा सशक्त बनाउन सिद्धार्थ सहकारीको अहम भुमिका रहेको बताउँदै अब रचनात्मक कार्य गरि नमुना सहकारीको रुपमा पहिचान बनाउन अनुरोध गर्नुभयो । उहाँले सहकार्य गरेर सामाजिक उत्तरदायित्वका कामहरु सहकारी मार्फत गर्न सकिने बताउदै ३ खम्बे अर्थनितिमा सहकारी पनि एक महत्त्वपूर्ण हिस्सा रहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा लुम्बिनी सहकारी संघ लिमिटेड लेखा तथा सुपरिक्षण समितिका संयोजक तेज प्रसाद आचार्य, सहकारीका निवर्तमान अध्यक्ष ईन्दिरा भट्राई, लेखा संयोजक त्रिलोचन घिमिरे लगायतले शुभकामना मन्तब्य दिंदै २६ औं वार्षिक उत्सव मनाउन पाउँदा निकै खुसी लागेको बताउँदै आगामी दिनमा सहकारीले सदस्यहरुको चाहाना र आवश्यकता अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सहकारीका अध्यक्ष देवकला सुवेदीले २६ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै सहकारीले आगामी दिनमा उद्यमी, रोजगार तथा स्वरोजगारका काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सहकारीका संस्थापक अध्यक्ष योगमाया पौडेल, सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष सुर्य कुमारी शाहि, लगायतको आतिथ्यता, संस्थाका लेखा समितिका संयोजक, सदस्य, विभिन्न उप समितिका संयोजक तथा सदस्य, विभिन्न संघ संस्थाका प्रतिनिधि, शेयर सदस्य, कर्मचारीहरुको उपस्थिती रहेको कार्यक्रम सहकारीका अध्यक्ष देवकला सुवेदीको अध्यक्षता, उपाध्यक्ष गीता भुसालको स्वागत तथा सचिव शोभा आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०८२ बैशाख ७, आईतवार १५:२४

Lumbini Darpan 2

लेखकबाट थप

  • सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’
  • राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण
  • श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण
  • शुद्धोधन १ का वडाध्यक्ष ताहिरका दाजुभाई माथि कुटपिट, पिडकलाई कारवाहीको माग
  • दुना टपरी बेचेर परिवारको दैनिकी चलाउँदै धनकली र सीता
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

द्वन्द्वपीडितहरूको अपिलः आयोगको नियुक्ति त्यागेर पीडितलाई सघाउनुहोस्

बुद्धभूमिमा कारको ठक्करबाट २ महिलाको मृत्यु

चितवनमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

मोहन बस्नेतको सांसद पद निलम्बन

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

भर्खरै

  • कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

  • सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

  • कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

  • राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

  • ‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

  • द्वन्द्वपीडितहरूको अपिलः आयोगको नियुक्ति त्यागेर पीडितलाई सघाउनुहोस्

  • बुद्धभूमिमा कारको ठक्करबाट २ महिलाको मृत्यु

  • चितवनमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

  • सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

  • राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech