ताजा अपडेट

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

प्रेस स्वतन्त्रताको हक सुनिश्चितका लागि प्रेस चौतारी प्रतिवद्ध : अध्यक्ष पाण्डे

Lumbini Darpan 2 २०८२ बैशाख २०, शनिबार १९:००
[sharethis-inline-buttons]
Image XYZ

हरि आचार्य, कपिलवस्तु
प्रेस स्वतन्त्रताको हक सुनिश्चितका लागि प्रेस चौतारी नेपाल सदैव प्रतिवद्ध रहेको केन्द्रिय अध्यक्ष गणेश पाण्डेले बताएका छन् । प्रेस चौतारी लुम्बिनी प्रदेशले प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरेको प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षा सम्बन्धी अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष पाण्डेले पत्रकारहरुको पेशागत सुरक्षा संगै पारिश्रमिकको सुनिश्चिता हुनुपर्ने बताए । अध्यक्ष पाण्डेले नागरिकलाई सुशुचित गर्दै समाजलाई सकरात्मक दिशातर्फ लैजानका लागि पत्रकारले तथ्यगत विषय उठान गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका अध्यक्ष पाण्डेले प्रेस चौतारी नेपाल व्यवसायिक पत्रकारहरुको हकहितका लागि सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै सुचना प्रविधिलाई प्रयोग गरी मर्यादित व्यवसायिक पत्रकारीता गर्न अनुरोध गरे ।

यसैगरी कार्यक्रमका प्रमुख वक्ता नेकपा एमाले केन्द्रिय सदस्य तथा कपिलबस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले पत्रकार गणतन्त्रको गहना भएको बताउदै जहाँ लोकतन्त्र छ त्यहा प्रेस स्वतन्त्रता सुनिश्चित हुने बताए । उहाँले देशको विकास र जनताको जिवनस्तर उकास्ने काम नेकपा (एमाले) ले मात्र गरेको दाबी गर्दै त्यहीकारण एमाले माथी घेराबन्दी भएको बताए ।

यस्तै कार्यक्रममा संगठनका केन्द्रिय उपाध्यक्ष चेतन अधिकारीले प्रेस चौतारी नेपालमा आबद्ध पत्रकारहरुले खोज मुलक समाचार लेखन क्षमताको विकास गर्नुपर्नेमा जोड दिए । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश इन्चार्ज मोहन चापागाईले प्रशिक्षण दिदै संगठनको विधान, निती र आगामी कार्ययोजनाको बारेमा स्पष्ट पारे ।

कार्यक्रममा नेकपा (एमाले) केन्द्रिय प्रचार तथा प्रकाशन विभागका सदस्य शेरबहादुर केसीले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षा सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसैगरी लुम्बिनी प्रदेशका प्रचार तथा प्रकाशन विभाग प्रमुख डिआर घिमिरेले कार्यपत्रमाथि टिप्पणी गर्दै सरकारी कार्यालयका विज्ञापन सबै मिडियालाई समानुपातीक रुपमा वितरण गर्नुपर्ने जसले मिडियामा आउने आर्थिक संकटलाई न्युनिकरण गर्न सकिने बताए ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य पार्वती पाण्डे, नेपाल पत्रकार महासघंका जिल्ला सचिव शनिउल्लाह धोबी लगाएतले मन्तव्य राख्दै कपिलबस्तुमा संख्यात्मक रुपमा पत्रकारको विकास भएको र अब गुणात्मक रुपमा पनि विकास हुनुपर्नेमा जोड दिए ।

सोही कार्यक्रम मार्फत संचार श्रमिक सम्मान अन्तरगत ६ जना पत्रकारलाई नगद र सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रमका अध्यक्ष शोभाखर पन्थीले विकास, समृद्धि र शुसासनका निम्ती प्रेस चौतारीले अभियान अगाडी बढाउन जरुरी रहेको बताउदै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै प्रति धन्यवाद व्यक्त गरे ।

प्रदेश महासचिव हरि अधिकारीको संचालन तथा चौतारी जिल्ला अध्यक्ष बाबुराम रायमाझीको स्वागत मन्तव्य रहेको कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्ला अध्यक्ष तथा पदाधिकारीको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०८२ बैशाख २०, शनिबार १९:००

Lumbini Darpan 2

लेखकबाट थप

  • श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण
  • शुद्धोधन १ का वडाध्यक्ष ताहिरका दाजुभाई माथि कुटपिट, पिडकलाई कारवाहीको माग
  • दुना टपरी बेचेर परिवारको दैनिकी चलाउँदै धनकली र सीता
  • सञ्चारीका समुह कपिलवस्तुद्धारा डायलासिस सेन्टरका बिरामीलाई फलफुल बितरण
  • राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटीको प्रथम पुर्ण बैठक सम्पन्न, महत्वपुर्ण निर्णय
प्रतिक्रिया

यो पनि पढौँ

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

गुल्मीमा माछा मार्न गएका पुरुष खोलामा मृत भेटिए

लुम्बिनीकी जनमत पार्टीकी सांसद गीता गुरुङले दिइन् राजीनामा

शुद्धोधन १ का वडाध्यक्ष ताहिरका दाजुभाई माथि कुटपिट, पिडकलाई कारवाहीको माग

भर्खरै

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

  • श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

  • गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

  • त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

  • भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

  • मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

  • श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

  • बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

  • गुल्मीमा माछा मार्न गएका पुरुष खोलामा मृत भेटिए


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech