नारायणघाट(मुग्लिन सडकको तुइनखोलामा ट्रक अनियन्त्रित भई पल्टिएपछि अवरुद्ध सडक सञ्चालनमा आएको छ ।आइतबार विहान इच्छाकामना(५ तुइनखोला भन्ने स्थानमा वीरगन्जबाट काठमाण्डौ जाँदैगरेको मधेश प्रदेश ०३(००१ख ९८१७ नम्बरको कोईला लोड गरिएको ट्रक आफैं अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।स्थानमा वीरगन्जबाट काठमाण्डौ जाँदैगरेको मधेश प्रदेश ०३(००१ख ९८१७ नम्बरको कोईला लोड गरिएको ट्रक आफैं अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।दुर्घटनापछि नारायणघाट(मुग्लिन सडक अवरुद्ध भएको थियो ।सडकबाट ट्रक हटाइएपछि बाटो दुइतर्फी नै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन्द्र खनालले जानकारी दिए ।






















