असिम क्षेत्री, लुम्बिनी दर्पण व्यूरो
कपिलवस्तुमा प्रर्दशनकारी जेनजी पुस्ताले भर्खरै बाणगंगाका मेयर चक्रपाणी अर्यालको घरमा आगजनी गरेका छन् । यस अगाडी भुमी मन्त्री बलराम अधिकारी राष्टिय सभा उपाध्यक्ष विमला घिमिरे र नेकपा माओबादी केन्द्रका सचिव एवं पुर्व मन्त्री बलदेव खनालको घरमा आगजनी गरेका हुन् ।























