असिम क्षेत्री, लुम्बिनी दर्पण व्यूरो
कपिलवस्तुमा प्रर्दशनकारी जेनजी पुस्ताले भर्खरै नेपाली कांग्रस नेता एव पुर्वमन्त्री दिप कुमार उपाध्यायको घरमा आगजनी गरेका छन् । यस अगाडी बाणगंगाका मेयर चक्रपाणी अर्याल, भुमी मन्त्री बलराम अधिकारी राष्टिय सभा उपाध्यक्ष विमला घिमिरे र नेकपा माओबादी केन्द्रका सचिव एवं पुर्व मन्त्री बलदेव खनालको घरमा आगजनी गरेका हुन् । बाणगंगा क्षेत्रका प्रर्दशनकारीले ५ घण्टामा ५ घरमा आगजनी गरेका हुन् । जेनजी पुस्ताले् नेता र जनप्रतिनिधि केन्द्रित गरेका छन् ।






















