About Us

हाम्रो बारेमा

यो वेबसाइट लुम्बिनी दर्पण मिडिया प्रा.लि. द्वारा सन्चालित अनलाइन  न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टल आवाज विहिनहरुको आवाज बन्दै सामाजिक न्याय,सामाजिक सुरक्षा, नागरिक सचेतना र खबरदारीको लागि सत्य, तथ्य र निस्पक्ष समाचारको सम्बाहकको रुपमा समाचार, विचार,  मनोरञ्जन, शिक्षा, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ ।

कम्पनी दर्ता नंः २२९२८२/०७६—७७
सुचना विभाग दर्ता नंः  १७९८/०७६—७७
स्थायी लेखा नंः ६०९६७०२६८

Facebook Comments Box