Category: जिल्ला समाचार

मिलन सामुदायिक बनको अध्यक्षमा पुन , कुुवर निर्वाचित

डिभिजनल बन कार्यालय रूपन्देहीका प्रमुख बोधराज सुवेदीले उपभोक्ता समुहका आम उपभोक्ताले चोरी तस्करी रोक्न पहल गर्नु पर्नेबताउनु भएको छ ।…

अनेरास्ववियु सिद्धार्थ क्याम्पस कमिटीको अध्यक्षमा पशुपति गिरी, २५ सदस्यीय कार्यसमिती गठन

हरि आचार्य, कपिलवस्तु नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिद्धार्थ क्याम्पस कमिटीको अध्यक्षमा पशुपति गिरी…

महिलाहरु आफ्नो अधिकारका लागि शसक्त भएर लाग्न आवश्यक : सांसद घिमिरे

पार्बती आचार्य, कपिलबस्तु “घरैबाट शुरु गरौं, महिंला हिंसा अन्त्य गरौं” भन्ने नाराका साथ लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सम्बन्धि…

स्वयंसेविकाको योगदानको नगरपालिकाले उच्च मुल्यांकन गर्छ: अधिकृत खनाल

हरि आचार्य, कपिलवस्तु कपिलवस्तुको बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनालले स्वयंंसेवक आफैमा परोपकार संग जोडिएको भन्दै यसको तुलना अर्थ…

वाणगंगामा १८ औँ स्वयंंसेविका दिवस मनाईयो, कर्मचारी तथा स्वयंंसेविका सम्मानित

लुदअ, कपिलवस्तु १८ औं महिला सामुदायिक स्वास्थ्य स्वयंंसेविका दिवस कपिलवस्तुको वाणगंगामा पनि मनाइएको छ । आइतबार नगरपालिमा एक कार्यक्रम गरेर…

राप्रपाको केन्द्रिय सदस्यमा कपिलवस्तुका रायमाझी निर्वाचित

हरि आचार्य, कपिलवस्तु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रिय सदस्यमा कपिलवस्तुका ध्रुब बहादुर रायमाझी निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न…

कपिलवस्तुको विजयनगरमा २५ बर्षीय पुरुष मृत अवस्थामा फेला

लुदअ कपिलवस्तु, १८ मङ्सिर कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं.६ बगहामा एक पुरुषको शव फेला परेको छ । बगहा बाटो नजिकै…

समृद्धी र शुसासनको योजना जसपाले पुरा गर्छ : मन्त्री यादव

लुदअ कपिलवस्तु, मंसिर १८ जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले…

करातेको विकासमा प्रदेश सरकारले विशेष भुमिका खेल्छ : सांसद पन्थी

हरि आचार्य, कपिलवस्तु लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थीले अन्तराष्ट्रिय स्तरकै कराते प्रशिक्षक तथा करातेका जन्मदाता थानेश्वर राईको बुद्धको भुमि कपिलवस्तुमा…

करातेका ग्राण्ड मास्टर राईलाई कपिलवस्तुमा स्वागत तथा सम्मान

हरि आचार्य, कपिलवस्तु जिल्ला खेलकुद विकास समिति कपिलवस्तु तथा लुम्बिनी प्रदेश कराते प्राविधिक समितिको आयोजनामा स्वागत, सम्मान तथा प्रदेशका खेलाडीहरुसंग…

स्व. सरोज खनाल अक्षयकोषबाट नेविसंघद्धारा विद्यार्थीहरुलाई छात्रवृत्ति

अनिता क्षेत्री, नेपाल विद्यार्थी संघ क्षेत्र नं १ कपिलवस्तुले आज २८ औं जन्मजयन्तीको अवसरमा विद्यार्थीहरुलाई एक कार्यक्रमका विच छात्रवृत्ति वितरण…

लैङ्गिक हिंसा न्युनिकरणका लागि सरोकारवालासंग अन्तरक्रिया

हरि आचार्य, कपिलवस्तु लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत लैङ्गितामा आधारित हिंसा न्युनिकरणका लागि सरोकारवालाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम…

कुष्ठरोग तथा हाईड्रोसिलका बिरामीको निःशुल्क उपचार, बिरामीद्धारा खुसी व्यक्त

हरि आचार्य, कपिलवस्तु समाजबाट अपहेलित भईने डरले रोग लुकाउदा अप्रेशन गर्नुपर्ने अवस्थामा आएको कुष्ठरोग भएका व्यक्तिहरुले गुनासो गरेका छन् ।…

कैलाश आश्रम जिल्लाको मात्र नभई देशकै गौरव : सांसद पन्थी

हरि आचार्य, कपिलवस्तु लुम्बिनी प्रदेशका सांसद बिष्णु पन्थीले राष्ट्रपतिको आगमनले कैलाश आश्रमको गरिमा बढेको बताउनुभएको छ । कपिलवस्तुको बाणगंगा २…

प्रकृतिलाई सिंगारेर विकासमा जोड दिन आवश्यक : राष्ट्रपति भण्डारी

हरि आचार्य कपिलवस्तु राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृति र संस्कृतिको विनाश गरेर विकास सम्भव नहुने बताउनुभएको छ । कपिलवस्तुको बाणगंगा २…

आज देशका धेरै ठाउँको मौसम बद्ली हुने

आज देशका धेरै ठाउँको मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा…

नेपाली कांग्रेसको सात वटै प्रदेशमा आज एकैसाथ प्रदेश अधिवेशन सुरु हुँदै

नेपाली कांग्रेसको सात वटै प्रदेशमा आज एकैसाथ प्रदेश अधिवेशन सुरु हुँदैछ । अधिवेशनको पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो…

अत्यावश्यक कामबाहेक विदेश नजान स्वास्थ्य मन्त्रालयको आग्रह

मंसिर १५, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । कोभिड–१९ को ’ओमिक्रोन’ भेरियन्टको सङ्क्रमणलाई…

राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार लुम्बिनी आउँदै

१५ मंसिर राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार लुम्बिनी आउनुहुने भएको छ् । लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औ वार्षिकोत्सव तथा पुस्तकालय भवन…

पाल्पाका १० वटै पालिकामा नेकपा माओवादी केन्द्रको नेतृत्व चयन ।

पाल्पा १५ मंसिर नेकपा माओवादी केन्द्र पाल्पाले जिल्लाका १० स्थानीय तहमा नेतृत्व चयन गरेको छ । तानसेन नगरपालिकामा प्रतिक्षा गाहा…

राप्रपाको केन्द्रीय सदस्यमा धुर्व रायमाझीद्धारा उम्मेदवारी घोषणा

हरि आचार्य, कपिलवस्तु राष्ट्रिय प्रजातन्त्र (राप्रपा) एकता महाधिवेशनमा राप्रपाका केन्द्रीय सदस्य समेत रहेका राप्रबिसं र युवकका पुर्ब केन्दिय अध्यक्ष ध्रुब…

राष्ट्रपति भण्डारी मंसिर १६ गते कपिलवस्तु आउदै

लुदअ कपिलवस्तु, मंसिर १४ राष्ट्रपति विद्यादेवी भण्डारी मंसिर १६ गते कपिलवस्तु आउनु हुने भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर…

कांग्रेस कपिलवस्तुको सभापतिमा अब्दुल कलाम विजयी, निर्वाचित को को हुन् ? (मत सहित)

लुदअ कपिलवस्तु, १४ मंसिर नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सभापति पदमा अब्दुल कलाम विजयी हुनुभएको छ । विहान सम्पन्न मतगणनामा कलामले…

कृषि विकास बैंक जितपुर शाखाद्धारा बाणगंगामा एक्सटेन्सन काउन्टर उद्घाटन

हरि आचार्य, कपिलवस्तु स्थापनाकाल देखि कृषि क्षेत्रको विकास, ग्रामिण क्षेत्रको विकास, बैंकिक प्रथाको विकास गरि गरिवी निवारणमा सहयोग पु¥याउदै आईरहेको…

यी हुन् कपिलवस्तुबाट एमालेको केन्द्रीय नेतृत्वमा पुग्ने ६ अनुहार, बधाईको ओईरो

हरि आचार्य, कपिलवस्तु चितवनमा जारी नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत सर्वसम्मत घोषणा गरिएको केन्द्रीय नेतृत्वमा कपिलवस्तुबाट केन्द्रीय सदस्यमा…

कपिलवस्तुका गिरधारीलाल न्यौपाने एमालेको केन्द्रिय सदस्यमा सर्वसम्मत

हरि आचार्य, कपिलवस्तु चितवनमा जारी नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत सर्वसम्मत घोषणा गरिएको केन्द्रीय नेतृत्वमा कपिलवस्तुबाट केन्द्रीय सदस्यमा…

कपिलवस्तुमा तीनवटा मोटरसाइकल ठोक्किए, चालकको मृत्यु

लुदअ कपिलवस्तु, मंसिर १२ कपिलवस्तुमा तीन मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा विजयनगर ६ खजहानी डिहवा बस्ने…

भृकुटी माविमा लैंगिक हिंसा सम्बन्धि अन्तरक्रिया सम्पन्न

पार्वती आचार्य, कपिलबस्तु बुद्धभूमि नगरपालिका वडा नं. ४ स्थित भृकुटी माध्यमिक विद्यालयमा इन्सेक द्धारा गठन भएको बाल अधिकार चेतना समुहले…

सि एण्ड सि अस्पतालमा तिन दिने निशुल्क शिविर संचालन हुने

लुदअ कपिलबस्तु मंसिर १२ जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तु र लेप्रोसि मिसन टु नेपालको संयुक्त आयोजनामा कुष्ठरोगका बिरामीहरुका लागि ३ दिने…

कपिलवस्तुको बुद्धभूमिमा हैजाले थप एकको मृत्यु

लुदअ कपिलवस्तु, मंसिर १२ कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा हैजाको कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धमूमि नगरपालिका…

निर्वाचन कार्यालय कपिलबस्तुले ८ स्थानिय तहमा मतदाता नामावली संकलन शुरु गर्ने

लुदअ कपिलबस्तु, मंसीर १२ जिल्ला निर्वाचन कार्यालय कपिलबस्तुले ८ स्थानिय तहमा मतदाता नामावली संकलन शुरु गर्ने भएको छ । आइतवार…

एकीकृत समाजवादी मायादेवी गाउँपालिकाको प्रथम भेला भोलि हुने

लुदअ कपिलवस्तु, १२ मंसिर कपिलवस्तुको दक्षिणी सिमावर्ती मायादेवी गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) ले प्रथम गाउँपालिका कमिटीको भेला आयोजना गरेको छ…

कांग्रेस कपिलवस्तुको चुनावमा १ हजार ७ सय ६५ मत खस्यो, मतगणना राती ९ बजेबाट हुने

लुदअ कपिलवस्तु, १२ मंसिर नेपाली कांग्रेस कपिलवस्तुको निर्वाचन आइतबार (आज) भएको छ । शनिबार उम्मेद्वारको मनोनयन दर्ता गरी आइतबार निर्वाचन…

जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् ।

  नेपालगञ्जबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडिबजारका लागि छुटेको ना ६ ख २७५७ नम्बरको बस गएराति जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौर…

दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेपछि नेपालमा उच्च सतर्कता

  दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम बढेपछि नेपालमा पनि उच्च सतर्कता अपनाइने भएको छ । दक्षिण…

तिलोत्तमा नगरपालिकालाई मंसिर २९ गते बालमैत्री नगरपालिका घोषणा गर्न अभियान सञ्चालन,वडा नं८ मा वृहत् बाल सचेतना ¥याली

मसिर ७ तिलोत्तमा नगरपालिकालाई मंसिर २९ गतेभित्र बालमैत्री नगरपालिका घोषणा गर्नेगरी विभिन्न प्रवद्र्धनात्मक अभियान सञ्चालन भएका छन् । यसैक्रममा आज…

पौडेलको खोजी कार्य तिब्र ,तालिम प्राप्त कुकुर परिचालन

लुदस, कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटाबाट बुड्डि जाने भनि शुक्रबार निस्केका वित्र्रmम पौडेल अझै फेला परेका छैनन् । शुक्रवारदेखि देखि…

पालिका स्तरमा वालविवाह अन्त्यका लागी रणनिति तथा परामर्श कार्यक्रम सपन्न

नुरमोहम्मद मुसलमान क.ब आई एम स्विडिस डेपलपमेन्ट पार्टनरको सहयोग न्याय तथा अधिकार संस्था नेपाल जुरी नेपाल सिद्धार्थ समाजिक विकास केन्द्रको…

बुटवल –३ का वडा अध्यक्ष बस्यालको आफ्नै घरको ट्वाइलेट जाने क्रममा लडेर ज्यान गयो

बुटवल । बुटवल उपमहानगरपालिका–३ का वडा अध्यक्ष लालप्रसाद बस्यालले लडेर ज्यान गुमाएका छन् । सोमबार दिउँसो आफ्नै घरको ट्वाइलेट जाने…

दुग्ध संकलन केन्द्र खुलेपछी किसान लाभान्वित

लुदस साना किसान कृषि सहकारी संस्था निग्लिहवाले किसानहरुको सहजताका लागि जग्दिशपुरडाँडामा दुग्ध संकलन केन्द्रको आजबाट शुरुवात गरेको छ । संकलन…