लुम्बिनी प्रदेश उद्योग परिसंघमा जिम्मेवारी बाँडफाँड

बुटवल चैत्र २३ लुम्बिनी प्रदेश उद्योग परिसंघको बु्टवलमा सम्पन्न प्रथम बैठकले जिम्मेवारी बाँडफाँड गरेको छ । परिसंघका अध्यक्ष एजाज आलमको अध्यक्षतामा बुटवल ८ सुख्खानगर स्थित सचिवालयमा सम्पन्न बैठकले परिसंघको... Read more »

यी हुन् बैंकको शाखा नपुगेका चार पालिका, देशका ७ सय ४९ मा पुगे

लुदअ चैत ५, काठमाण्डौ सात सय ५३ पालिकामध्ये सात सय ४९ वटा पालिकामा क वर्गका अर्थात् वाणिज्य बैंकको शाखा पुगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार माघ महिनासम्म सात... Read more »

बुटवल उद्योग बाणिज्य संघमा सल्लाहकार तथा कार्यसमिति सदस्य मनोनित

बुटवल, २ चैत । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा सल्लाहकार र कार्यसमिति सदस्य मनोनित गरिएको छ । नवनिर्वाचित कार्यसमितिको सोमबार बसेको पहिलो बैठकले सल्लाहकार र कार्यसमिति सदस्य मनोनित गरेको... Read more »

छोरीको अन्नप्राशनमा २५ लाखको बीमा उपहार

प्रकाश गौतम मणिग्राम फाल्गुण २ अहिले सहर देखी गाउं सम्म बिमा गर्ने क्रम बढेको छ । मानबिय ज्योखीमलाई मध्य नजर गरेर मानिसमा बिमा गर्ने क्रम बढेको छ । अझ... Read more »

मेगा बैंक जीतपुर शाखाद्धारा ७ लाख मृत्यु दाबी रकम हस्तान्तरण

लुदअ कपिलवस्तु, फागुन १९ मेगा बैंक लिमिटेड जितपुर शाखाले मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका ११ निवासी सुरेश तेलीको सवारी दुर्घटनामा ज्यान गएपछि उहाँकी श्रीमती... Read more »

पत्रकार घिमिरे पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मनीत

बुटवल । होटल तथा रेष्टुरेण्ट व्यवसाय संघ रुपन्देहीले पत्रकार टिकाराम घिमिरे लाई पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मनीत गरेको छ । पत्रकारिताको माध्यमबाट होटल तथा रेष्टुरेण्ट व्यवसायमा उत्कृष्ट योगदा पुर्याएको भन्दै... Read more »

रसियाले नेपालको रेल यातायातको क्षेत्रमा लगानी गर्ने

काठमाडौं( रसियाले नेपालको रेल यातायातको क्षेत्रमा लगानी गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग उसले रेलको क्षेत्रमा लगानी गर्ने जनाएको हो । नेपालका लागि रसियाका... Read more »

पिपरा हाट बजार प्रविधि युक्त बन्दै, फोन पे प्रयोग वापत रिचार्ज कार्ड प्रदान गर्ने

हरि आचार्य कपिलवस्तु, माघ २१ पछिल्लो समय युग प्रविधिमैत्री बन्दै गएको छ । सामान खरिद वा कुनै सेवा लिए वापत त्यसवापत लाग्ने शुल्क तिर्न पहिला सम्बन्धित स्थानमा पुग्नुपर्ने समस्या... Read more »

साना किसान कृषि सहकारी ओदारीको भवन शिलान्यास

लुदअ कपिलवस्तु, माघ १३ प्रदेश सांसद विष्णु पन्थीले साना किसान कृषि सहकारी संस्थालाई निरन्तर सहयोग गर्ने बताएका छन् । साना किसान सहकारी संस्था लिमिटेड ओदारीको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन... Read more »

हाम्रो दिगो बचत सहकारीको ११ औँ वार्षिक साधारण सभा सम्पन्न

हरि आचार्य कपिलवस्तु, पुस २६ हाम्रो दिगो बचत तथा ऋण सहकारी संस्था लिमिटेड वाणगंगा २ पिपरा कपिलवस्तुको ११ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । पुस १६ गते... Read more »