Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

आज देशभरका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं , साउन २० देशभरको मौसम बुधबार सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण... Read more »

मेलम्ची बाढीपीडित भन्छन् -‘बाढीले ढुङ्गा बगाउँदा भूकम्प जसरी थर्काउँछ, निन्द्रा लाग्दैन ।’

सिन्धुपाल्चोक , साउन १९ असार १७ गतेदेखिको निरन्तरको बाढीले पहिरोसमेत आउँदा मेलम्ची र हेलम्बुका झण्डै एक सय घर र टहरा बगाएको छ । यसअघि असार १ को बाढीले हेलम्बु,... Read more »

उद्योगमा लगानी बढाउँदै पाल्पाली

सुशीला रेग्मी, साउन १८ रामपुर ९पाल्पा० ।पछिल्लो समय उद्योग व्यवसायमा लगानी बढ्दै गएको छ । गाउँमै बसेर आयआर्जनका निम्ति विभिन्न उद्योग सञ्चालन गर्ने युवाको अहिले होडबाजी नै छ ।... Read more »

लुम्बिनी प्रदेश सहित देशका धेरै स्थानमा वर्षाको सम्भावना

  बुटवल , साउन १७ महाशाखाले आइतबार राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। कर्णाली, लुम्बिनी, गण्डकी र सुदुर... Read more »

सोमबारबाट मनसुन सक्रिय हुने, लुम्बिनीसहितका विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना

१० श्रावण, २०७८   काठमाडौँ । सोमबारदेखि मनसुन सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई... Read more »

हार्दिक मंगलमय शुभकामना

Read more »

हार्दिक मंगलमय शुभकामना

हार्दिक मंगलमय शुभकामना                                           Read more »

लुम्बिनी प्रदेशसहित देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

  बुटवल साउन २ मनसुनी वायुको प्रभावले शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग... Read more »

पहिरोका कारण अवरुद्ध गोरूसिङगे सन्धिखर्क सडकखण्ड सुचारू

असार ३१ अर्घाखाँची । पहिरोका कारण अवरुद्ध भएको गोरूसिङगे सन्धिखर्क सडकखण्ड संचालनमा आएको छ । गएराती सडक खण्डको शितगंगा १२ बसेरीको आसपासमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।... Read more »

आज पाँच वटा प्रदेशका केही ठाउँमा ठूलो बर्षाको सम्भावना

लुदअ ,काठमाण्डौ असार ३१ ( आज पाँच वटा प्रदेशका केही ठाउँमा ठूलो वषर््ाको सम्भावना रहेको छ । प्रदेश एक, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा दिउँसो ठूलो... Read more »