Latest Posts

पिपरा प्रहरीको एक्सन, राजश्व छलिमा उल्लेख्य प्रगति

लुदस, ईलाका प्रहरी कार्यालय...

कांग्रेसको ५७ जिल्लाको वडा अधिवेशन सकियो

काठमाडौँ ,असोज १ नेपाली...

भारतमा थप ३४ हजार ४०३ जनामा कोरोना सङ्क्रमण पुष्टि

नयाँ दिल्ली , आश्विन...

चिनबाट ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

काठमाडौं ,आश्विन १ नेपालले...

Latest Posts

पिपरा प्रहरीको एक्सन, राजश्व छलिमा उल्लेख्य प्रगति

लुदस, ईलाका प्रहरी कार्यालय पिपराले ठुलो मात्रामा चोरीका मोटरसाईकल र कार भन्सार चलान गरेको छ । विभिन्न समयमा चेकजाँच गर्दा कागजात उल्लेख नभएका चोरी पैठारी भई आएका ७ मोटरसाईकल ३ वटा स्कुटर र एउटा अल्टो कार पिपरा प्रहरीले सुठौली भन्सार चलान गरेको छ । प्रहरीले ति साधनको मुल्य करिव ९ लाख ८५ हजार मुल्य कायम […]

Arv

l

सामाजिक सुरक्षा कोषमा १ लाख ८४ हजार बढी श्रमिक सूचीकृत

लुदअ पुस १९, काठमाण्डौ श्रम रोजगार तथा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १ लाख ८४ हजार बढी श्रमिक सूचीकृत भएका छन् । गएको शुक्रबारसम्म कोषमा १३ हजार ४५ रोजगारदाताका... Read more »

कपिलवस्तुको बाणगंगामा प्रहरीको अप्रेशन, लागु औषध सहित २ जना रंगेहात पक्राउ

लुदअ कपिलवस्तु, पुस १८ कपिलवस्तुको जिल्लाको बाणगंगा नगरपालिकामा लागु औषध सहि २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङको कमाण्डमा खटिएको टोलिले बाणगंगा... Read more »

एक महिनाभित्र उखु किसानलाई भुक्तानी दिन सर्वोच्चको आदेश

लुदअ पुस १७, काठमाण्डौ सर्वोच्च अदालतले उखु किसानलाई एक महिनाभित्र क्रेता वा उद्योगबाट भुक्तानी दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज एक महिनाभित्र... Read more »

राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि

लुदअ पुस १७, काठमाण्डौ प्रतिनिधिसभा विघटन भएको र यसबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा आजदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज दिउँसो ४... Read more »

प्रधानमन्त्री ओली संकटकाल घोषणा गर्ने दाउमा : बरिष्ठ उपसभापती खनाल

हरि आचार्य कपिलवस्तु, पुस १५ मानव अधिकार तथा शान्ति समाजका बरिष्ठ उप–सभापती गोविन्द खनालले प्रधानमन्त्री केपि शर्मा ओलीले देशमा मुठभेड निम्त्याएर संकटकाल लगाउने दाउमा रहेको आरोप लगाएका छन् ।... Read more »

ओलि कदम विरुद्ध कपिलवस्तु लगाएत देशैभर कांग्रेसको प्रर्दशन सहित सभा

लुदस जीतपुर प्रतिनिधि सभा विघटनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन संम्पन्न गरेको छ । आज १ सय ६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन भएको नेपाली कांग्रेसले... Read more »

नेपाल किसान ट्रयाक्टर समितिमा मतदान अन्तिम चरणमा, अध्यक्षमा कडा प्रतिस्पर्धा

मोहन बेल्वासे नेपाल किसान ट्याक्टर समिति कपिलवस्तुको आठौ अधिवेशन अन्र्तगत ६ पदका लागि मतदान अन्तिम चरणमा भैरहेको छ । समितिको आफ्नै भवन पुलचोकमा अध्यक्ष, २ उपाध्यक्ष, सचिव र बाणगंगा... Read more »

राजापानी नमुना टोल विकास संस्थाद्धारा लागु औषध दुव्यर्सन सम्बन्धी सचेतना

हरि आचार्य कपिलवस्तु, पुष ११ कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ३ स्थित राजापानी नमुना टोल विकास संस्थाको आयोजनामा लागु औषध दुव्यर्सन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । टोल... Read more »

संसद विघटन विरुद्ध जसपा कपिलवस्तुद्धारा मैनबत्ती बालेर विरोध, संविधान माथि प्रहार गरेको आरोप

हरि आचार्य कपिलवस्तु, पुष ११ जनता समाजवादी पार्टी नेपालले संसद विघटनको विरुद्धमा आज कपिलवस्तुमा मसाल जुलुस स्वरुप मैनबत्ती बालेर विरोध प्रदर्शन गरेको छ । साँझ चार नम्बर जितपुर चोकमा... Read more »

राजापानी सामुदायिक बनद्धारा पर्यापर्यटन सम्बन्धि योजना सार्वजनिक (पृष्ठभुमि सहित)

हरि आचार्य कपिवलवस्तु, पुष ११ राजापानी सामुदायिक बन उपभोक्ता समुह बाणगंगा नगरपालिका ३ राजापानी कपिलवस्तुले वन क्षेत्रमा पर्यापर्यटन कार्यक्रम सञ्चालन सम्बन्धमा विभिन्न योजना सार्वजनिक गरेको छ । राजापानिमा आयोजित... Read more »