Category: मुख्य समाचार

सरकारले पूर्णता शुक्रबार मात्र पाउने

काठमाडौं, आश्विन २१ मन्त्रिपरिषद विस्तार आज पनि नहुने भएको छ ।सत्तारुढ गठबन्धनबीच मन्त्रालय बाँटफाँटमा सहमति भएको भनिए पनि पुनः विवाद…

नेपालमा आज ६६७ जनामा संक्रमण पुष्टि हुदा , ९११ संक्रमणमुक्त

काठमाडौँ,आश्विन २१   नेपालमा पछिल्लो २४ घण्टामा ६६७ जनामा संक्रमण पुष्टि । हुदा ९११ जना संक्रमणमुक्त भएका छन् । बितेको…

पार्टीबाट अलग भएर गएकाहरुले अलग हुनुको कारण पुष्टि गर्न सकेनन :नेता विश्वकर्मा

असोज २१ नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले पार्टीबाट अलग भएर गएकाहरुले अलग हुनुको कारण पुष्टि गर्न नसकेको बताउनु…

तिलोत्तमाको शिवपुरमा श्रीमद देवी भागवत दुर्गा पुजा आजदेखि सुरु

तिलोत्तमा ,अशोज २१ रुपन्देहीको तिलोत्तमा ११ शिवपुरमा श्रीमद देवी भागवत दुर्गा पुजा आजदेखि सुरु भएको छ । देवघाटधाम संरक्षण प्रतिष्ठान…

दुर्गा स्थापनाका लागि जल उठाउनेको लक्ष्मणघाटमा भिडभाड

मोहन बेल्वासे प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैं आजदेखि सुरु भएको छ । यो पर्व…

तिलोत्तमा चेम्बर अफ कमर्सको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

तिलोत्तमा, असोज २१   तिलोत्तमा चेम्बर अफ कमर्स९ब्यापार संघ० को आयोजनामा विजया दशमी, शुभ दीपावली, नेपाल संमत् ११४२ एवं छठ…

महान चाड बडादशैं सुरु, आज जमरा राख्ने दिन

लुदअ २१ असोज, काठमाडौं नेपालीहरुको महान आज बडादशैं आजबाट शुरु भएको छ । दशैंको पहिलो दिन आज घर(घरमा घटस्थापना गरिँदै…

लुम्बिनी सरकारले ल्यायो ४० अर्बको नयाँ बजेट

रुपन्देही, असोज २० प्रतिस्थापन विधेयकमार्फत् लुम्बिनी प्रदेश सरकारले ४० अर्व ९५ करोड ९७ लाख रुपैयाँको नयाँ बजेट प्रस्तुत गरेको छ।…

कपिलवस्तुको कृष्णनगरमा झाडापखालाको प्रकोपः २ जनाको मृत्यु

लुदअ कपिलवस्तु १९ साउन कपिलवस्तुको कृष्णगनर नगरपालिकामा फैलिएको झाडापखालको प्रकोपबाट २ जनाको मृत्यु भएको छ । झाडापखालाबाट वडा नंम्बर. ९…

साढे ३३ किलो सुन प्रकरण : मुख्यअभियुक्त गोरेसहित ८ जना दोषी ठहर

  काठमाडौं,आश्विन १९ साढे ३३ किलो सुन तस्करी प्रकरणमा गोरे भनिने चुडामणि उप्रेतीसहित आठ जनालाई दोषी ठहर छ गरेको छ।जिल्ला…

आज पनि एमालेद्वारा प्रतिनिधिसभा बैठकमा नाराबाजी गर्दै अवरोध

काठमाडौं , आश्विन १९ आज प्रतिनिधिसभाको बैठकलाई नेकपा एमालेले पुनः नारावाजी गर्दै अवरोध गरेको छ ।सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु…

कोरोनाका ९६८ नयाँ संक्रमित थपिदा , १११४ संक्रमणमुक्त

काठमाडौं ,आश्विन  १९ नेपालमा आज कोरोना भाइरसका ९६८ जना नयाँ संक्रमित थपिएदा ,एक हजार ११४ जना संक्रमणमुक्त भएका छन् ।१६…

पछिल्लो २४ घण्टामा १ हजार बढीमा संक्रमण पुष्टि हुदा ,१ हजार निको

काठमाडौं,,असोज १८ पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुदा १ हजार जना निको…

दशै नजिकिएसँगै मुर्तिकारलाई चटारो

मोहन बेल्वासे घट्स्थापना नजिकिएसँग कपिलवस्तुमा मुर्ति बनाउन यतिखेर मुर्तिकारहरु व्यस्त रहेका छन । यस वर्षको घटस्थापना ं यहि असोज २१…

अखिल क्रान्तिकारीको महासचिवको जिम्मेवारी दिपेश पुनलाई

काठमाडौं, अशोज १८ नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको पदाधिकारी घोषणा गर्ने तयारी भएको छ। यसंगठनको महासचिवको जिम्मेवारी दिपेश पुनलाई दिइने…

आजको शेयर बजार : नेप्से परिसूचक घट्यो

काठमाडौँ, आश्विन १८ नेप्से सूचक ६।६८ अंकले घटेको छ । आज जेप्से परिसुचक घटेर २५७०।८१ विन्दुमा पुगेको हो । ३…

आज सुन तथा चाँदीको कारोबार हिजोकै मुल्यमा

काठमाडौं, असोज १८ नेपाली बजारमा सोमवार सुनको मूल्य स्थिर रहेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतवार रू।…

सङ्खुवासभामा लागुऔषधसहित तीन जना पक्राउ

सङ्खुवासभा ,असोज १८ सङ्खुवासभामा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् सदरमुकाम खाँदबारीबाट मानेभञ्जाङ्ग जाँदै गरेको अवस्थामा खाँदबारी नगरपालिका–३ का राजेशभगत…

गृहमन्त्रीकै जिल्लामा औद्योगिक क्षेत्र असुरक्षित, सार्वजनिक जग्गा कब्जा हुँदा प्रशासन मौन

बुटवल , १८ आश्विन गृहमन्त्री बालकृष्ण खाँणकै जिल्लामा रहेको औद्योगिक करिडोर असुरक्षित बन्दै गएको छ । करिडोर निर्माणस्थलको जग्गा कब्जा…

१८ महिनापछि खुलेको बेलहिया नाकामा चहलपहल

बुटवल ,असोज १८ २ १८ महिनादेखि बन्द रहेको नेपाल–भारत सीमा नाका बेलहिया खुला भएको छ । नाका खुला भएसँगै यहाँबाट…

नेता नेपाल उपचारपछि घर फर्किए

काठमाडौं,असोज १८ नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपाल अस्पतालबाट डिस्चार्ज घई घर फर्किएका छन् ।स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाहअनुसार केही…

प्रभु शाह समुहका २५ जनाले एमालेबाट सामूहिक राजीनामा दिए

काठमाडौं ,आश्विन १७ नेकपा एमालेको २ नमबर प्रदेश कमिटीका २५ जना सदस्यले सामूहिक राजीनामा दिएका छन् । माओवादी केन्द्र त्याग…

एमालेको स्थानीय तहका जनप्रतिनिधिको भेला राष्ट्रिय सभागृहमा सुरु

काठमाडौं,आश्विन १८ नेकपा एमालेको स्थानीय तहका जनप्रतिनिधिको भेला राष्ट्रिय सभागृहमा सुरु भएको छ ।आइतबार मात्रै विधान महाधिवेशन सम्पन्न गरेको एमालेले…

खुकुरी प्रहारबाट रुपन्देहीमा एकको मृत्यु ,एक घाइते

बुटवल ,आश्विन १८ रुपन्देहीमा भारतीय नागरिकले खुकुरी प्रहार गरि एक जनाको हत्या गरेका छन्। मापसे सेवन गरेका मजदुरहरुमा सानो विषयमा…

६७९ संक्रमित थपिदा, १४०५ जना संक्रमणमुक्त , सातको मृत्यु

काठमाडौं, असोज १७ पछिल्लो २४ घण्टामा नेपालमा ६७९ जनामा कोरोना भाइरस संक्रमण थपिदा १४०५ जना संक्रमणमुक्त भएका छन्। १० हजार…

एमाले विधान महाधिवेशन : पार्टी सदस्यताबारे जिल्ला कमिटीले नै निणर्य गर्ने

काठमाडौं ,आश्विन १७   नेकपा ९एमाले० ले पार्टी सदस्यता दिने प्रक्रियालाई सरलीकरण गर्दै अबदेखि यसबारे सम्बन्धित जिल्ला कमिटीले नै निणर्य…

अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह

काठमाडौं ,आश्विन १७ नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएकी छिन् ।काठमाडौंमा जारी अखिल क्रान्तिकारीको २२…

तिलोत्तमाकी चेलीको कृष्णनगरमा रहस्यमय मृत्यु

तिलोत्तमा ,अशोज १७ रुपन्देहीको तिलोत्तमाकी चेली कृष्णनगर नगरपालिका वडा नं ३ मा रहस्यमय मृत्यु बनेको छ । स्थानीय गोविन्द कौशलकी…

राजनीतिसँगै २९० रोपनी बाँझो जमिनमा मेवा खेती

तनहुँ ,आश्विन १७ तनहुँको एक युवकले राजनीतिसँगसगै व्यावसायिक कृषि पेशा अङ्गालेका छन्। व्यासनगरपालिका–१३ बेलबास निवासी वसन्त आलेले सोही ठाउँ नजिकै…

आगामी चुनावमा कांग्रेसले एक्लै बहुमत ल्याउँने गगन थापाको दाबी

काठमाडौँ,आश्विन १६ नेपाली कांग्रेसका नेता गगन थापाले आगामी निर्वाचनमा कांग्रेस एक्लैले बहुमत ल्याउने दावी गरेका छन । शनिवार काठमाडौं महानगरपालिकाको…

लुम्बिनी प्रदेशको सञ्चार विधेयक पुनर्लेखन गर्न माग

रुपन्देही,आश्विन १६ लुम्बिनी प्रदेश सरकारले बनाएको सञ्चारमाध्यम सम्बन्धी विधेयक सञ्चारमैत्री नभएकाले पुनर्लेखन गर्न सरोकारवालाले माग गरेका छन् । संसदीय मामिला…

आज ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि हुदा १ हजार १२३ जना कोरोनामुक्त,९ को मृत्यु

काठमाडौं ,असोज १६ आज बितेको २४ घण्टामा ८ हजार २१९ नमूना परीक्षणमा ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको…

लिपुलेक -कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तयारी

काठमाडौ , आश्विन १६ मित्रराष्ट्र भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तथ्याङ्क विभागले तयारी…

ईपीएल क्रिकेट खेलमा भैरहवा र काठमाडौंको खेल रद्ध

काठमाडौं,आश्विन १६ एभरेस्ट प्रिमियर लिग ९ईपीएल० टि ट्वान्टी क्रिकेटमा प्रतियोगितामा भैरहवा र काठमाडौंको खेल रद्ध भएको छ । कीर्तिपुरस्थित त्रिभुवन…

बुटवलमा सवारी दुर्घटना हुदा २जना घाइते

बुटवल ,आश्विन १६ बुटवलमा सवारी दुर्घटना हुँदा २ जना घाइते भएका छन् । शुक्रबार राति करिब २ बजे पश्चिमबाट बुटवल…

सीता भण्डारीको सुसाइड नोट : अर्को जुनी म हजुरहरूकै कोखबाट जन्मिन चाहन्छु

तिलोत्तमा ,अशोज १६ रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी सिता भण्डारी मृत्यु प्रकरणबारे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अनुसन्धानको प्रगति विवरण सार्वजनिक गरेको छ…

लक्ष्मणघाट पुल नजिक एक पुरुषको शव फेला

लुदस, कपिलवस्तुको लक्ष्मणघाट पुल नजिक एक पुरुषको शव फेला परेको छ । बाणगंगा ७ मोतिपुरका रुकमागत बेल्वासेका ५५ वर्षिया छोरा…

रुपन्देहीमा सवारी दुर्घटना हुदा ३ जना घाइते

बुटवल ,आश्विन १५ रुपन्देहीमा दुर्घटना हुदा ३ जना घाइते भएका छन । जिल्लाको गैडहवा गाउँपालिका–६ गुलुरियामा शुक्रबार दिउँसो भारतीय प्लेट…

सीमा समस्या समाधान गर्न कुटनीतिक पहल गर्नुपर्छ : ओली

  काठमाडौं आश्विन १५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल–भारतबीच देखिएका सीमालगायतका समस्या समाधान गर्न जिम्मेवारी कूटनीतिक पहल गर्नुपर्ने…

आज १ हजार ६६ जनामा संक्रमण पुष्टि हुदा ,९३८ जना संक्रमणमुक्त

काठमाडौँ,असोज १५ पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि हुदा ९३८ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य…