Month: १४ आश्विन २०७८, बिहीबार १७:५९

२४ घण्टामा नेपालमा ८९८ कोरोना संक्रमित थपिए, ९११ संक्रमणमुक्त, १२ जनाको मृत्यु

काठमाडौँ,आश्विन १४ पछिल्लो २४ घण्टामा नेपालमा ८९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुदा थप ९११ जना संक्रमणमुक्त भएका छन् ।…

तेक्वान्दो संघको चौथो अधिवेशन भैरहवामा हुने

काठमाडौ,असोज १४ नेपाल तेक्वान्दो संघको चौथो अधिवेशन शनिबार भैरहवामा हुने भएको छ । संघले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गर्दै चौथो…

नेपाल टेलिकमले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निशुल्क सिम बाड्दै

काठमाण्डौ, असोज १४ नेपाल टेलिकमले भोलि शुक्रवारदेखि आउँदो २५ गतेसम्म ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क सिम कार्ड दिने भएको छ…

आजको शेयरबजार नेप्से घट्यो

काठमाडौँ ,आश्विन १४ शेयर बजार कारोबार मापक नेप्से आज ३२ अङ्कभन्दा धेरैले घटेको छ । हिजो ५० अङ्कले बढेको शेयर…

भोलिबाट सुरु हुने एमालेको विधान महाधिवेशनको सबै तयारी पुरा

काठमाडौं,आश्विन १४ नेकपा एमालेले विधान महाधिवेशनको लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ।बिहीबार एमाले विधान महाधिवेशन मुल व्यवस्थापन समितिले…

सीता भण्डारी मृत्यु प्रकरण : फेरी चर्कियो न्याय माग्दै आन्दोलन

तिलोत्तमा , असोज १४ तिलोत्तमा नगरपालिकामा युवतीको रहस्यमयी मृत्युको घटनालाई लिएर विगत दुई सातादेखि थाति राखिएको आन्दोलन पुनः चर्किएको छ…

उपत्यकामा भिडभाडजन्य क्रियाकलाप नर्गन प्रशासनको आग्रह

काठमाडौं,आश्विन १४ काठमाडौं उपत्यकामा सभा,जुलुस,जात्रा जमघट गर्न अझै रोक लगाइएको छ। बिहीबार जिल्ला प्रशासन कार्यलय काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला…

चाडपर्व नजिकएसँगै बजार अनुगमनलाई तीव्रता

झापा, आश्विन १४ गुणस्तर तथा नापतौल कार्यालय झापाले चाडपर्व नजिकएसँगै बजार अनुगमनलाई तीव्रता दिएको छ । कार्यालयले यही असोज १…

रुपन्देहीका सीमा नाकाबाट रोकिएन मानव बेचबिखन

  भैरहवा , आश्विन १४ रुपन्देहीको सीमानाकाबाट मानव बेचबिखनका घटना हुने गरेका छन् । मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई…

सुनको मूल्यमा प्रतितोला २ सय रुपैयाँले घट्यो

काठमाडौं ,आश्विन १४   नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी…

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद बैठक बोलाए

काठमाडौं , आश्विन १४ प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा…

शिवरानी हत्या काण्ड आज १० वर्ष

, कोपवा कपिलवस्तुको वाणगंगा ६ बैदालीकि शिवरानी थारुको २०६८ साल असोज १४ गते अर्थात १० वर्ष अगाडी हत्या भएको थियो…

कांग्रेस वाणगंगाको सभापतिमा थापा निर्वाचित

लुदअ कपिलवस्तु, असोज १४ नेपाली कांग्रेस वाणगंगा नगरपालिकाको नगर सभापतिमा विष्णु थापा निर्वाचित हुनुभएको छ । बुधबार भएको नगर अधिवेशनमा…

नेपालमा कोरोना विरूद्धको खोप कति प्रभावकारी

काठमाडौं , आश्विन १३ नेपालमा कोरोनाविरुद्वको खोप लगाएका व्यक्तिहरुमा कोभिड संक्रमण भएपनि गम्भिरखालको संक्रमण नदेखिएको र मृत्यु संख्या पनि कम…

ख्यालमा ठट्टामा रुपन्देहीकी सिताको ज्यान गएको श्रीमानको स्विकार

बुटवल, आश्विन,१३ रुपन्देहीको कञ्चन गाउपालिकाका सिता थारुको श्रीमान र श्रमिती बिच आपसमा ख्याल ख्याल गर्दा जलेर मृत्यु भएको भन्दै श्रिमानले…

सीता मृत्युप्रकरण : तिलोत्तमा नगर बासी अझै कति दिन न्यायका लागि सडकमा आउनुपर्ने हो ???

आज पनि सीताको न्यायको लागी माइती पक्ष आन्दोलनमा मयिाग्रामको दृश्य

गुल्मीको सत्यवती गाउँपालिकाका विभिन्न स्थानमायोजनाबद्ध तरिकाले चोरी

लक्ष्मी पाण्डे बुटवल असोज १३ गुल्मीको सत्यवती गाउँपालिका वडा नम्वर १का विभिन्न पसल ,विद्यालय , मन्दिर तथा वडा कार्यालयमा स…

पिपराकोठिमा सपथ ग्रहण सम्पन्न

लुदस पिपराकोठी महिला सेवा सामुदायिक बाणगंगा २ पिपराको नयाँ पदाधिकारीहरुको सपथ ग्रहण आज संम्पन्न भएको छ । नव निर्वाचित समितिलाई…

स्थानियद्धारा गरेको तालाबन्दी पालिका अध्यक्षले खोले

नुरमोहम्मद मुसलमान । यशोधरा गाउँपालिका वडा नं.२ पश्चिम भडेहरको वडा कार्यालयमा हिजो स्थानियले गरेका तालाबन्दी आज गाउँपालिका अध्यक्ष गृजेश कुमार…

निःशुल्क सेनेटरी प्याड वितरण

काठमाडौं,आश्विन १२ युग बुद्ध नेपालले भृकुटी मण्डपस्थित सार्वजनिक शौचालयदेखि निःशुल्क सेनेटरी प्याड वितरण अभियानको शुभारम्भ गरेको छ । यो अभियानबाट।सयौँ…

डुबेर बेपत्ता किशोरको शव फेला

चरिकोट ,आश्विन १२ दोलखाको बिगु गाउँपालिका–४ लादुकस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका किशोरको शव फेला परेको छ ।…

यस वर्ष मौसम ढिला बाहिरिने

काठमाडौँ , आश्विन १२ यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान…

कोरोना अपडेट स् ११५८ जना संक्रमित थपिदा,१ हजार ३१८ जना संक्रमणमुक्त

काठमाडौं,आश्विन १२ आज कोरोना भाइरसका १ हजार १५८ जना संक्रमित थपिदा १ हजार ३१८ जना कोरोना संक्रममित संक्रमणमुक्त भएका छन।…

ताप्लेजुङमा अक्सिजन उत्पादन सुरु

ताप्लेजुङ,आश्विन १२ ताप्लेजुङको जिल्ला अस्पतालमा अक्सिजन उत्पादन गर्न थालिएको छ । गत साता अक्सिजन प्लान्ट जडान भएसँगै उत्पादन गर्न थालिएको…

परराष्ट्रमन्त्री खड्काको शपथ ग्रहण बदर माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं,आश्विन १२ परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।अधिवक्ता विशाल न्यौपानले खड्को शपथ संविधानको…

भारतमा २०१ दिनपछिकै सवैभन्दा कम सङ्क्रमित, सक्रिय सङ्क्रमित पनि न्युन

नयाँ दिल्ली , आश्विन १२ भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या २०१ दिनपछिकै सवैभन्दा कम भएको छ । पछिल्लो समय दैनिक…

चीनमा पानी जहाज दुर्घटना हुँदा बाह्रको मृत्यु, अरु कैयौँ बेपत्ता

गुयाङ,आश्विन १२ चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । जान्क नदीमा भएको…

पाल्पामा इन्टरनेट जडानमा अनुदान

पाल्पा, आश्विन १२ रिब्दीकोट गाउँपालिकाभित्रका नागरिकले सूचना प्रविधिको अत्यधिक प्रयोग गरी घर तथा टोलबाट नै सरकारी सेवा उपभोग गर्न थालेका…

मौलिकताले जगाएको बन्दीपुरको पर्यटन

तनहुँ , आश्विन १२ भक्तपुरे शैलीमा बनेका इँट्टाका घर । बुट्टा भरेका आँखीझ्याल । कलाले सिँगारेका टुँडाल । शान्त बजार,…

बुटवलका प्रमुखलाई मुक्का हान्ने पङ्गेनी धरौटीमा छुटे

बुटवल,आश्विन १२ बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने युवा गणेश पङ्गेनी ५ हजार धरौटीमा छुटेका छन् । सोमबार साँझ…

पर्यटन प्रवर्द्धनका लागि लुम्बिनीका होटलले ल्याए अफर

भैरहवा ,आश्विन १२ कोभिड–१९ का कारण धरासायी बनेको लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायले विभिन्न अफरको सार्वजनिक गर्दै व्यापार खुला गरेको घोषणा…

शुद्धोधनका चार वडाका स्वास्थ्य चौकीमा एम्बुलेन्स हस्तान्तरण

रामु यादव,लवनी । कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा एकै साथ ४ वटा वडा को स्वास्थ्य चौकीमा एम्बुलेन्स हस्तान्तरण गरिएको छ। गाउँपालिकाबाट एकै…

बर्दियामा बाघको आक्रमणबाट २१ वटा बाख्रा मृत्यु

काठमाडौं,असोज ११ बर्दियाको गुलरिया नगरपालिका ५ मा रहेको वृष पशुपन्छी तथा बाख्रापालन फार्ममा बाघको आक्रमणबाट २१ वटा बाख्रा मरेका छन्।…

देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं ,आश्विन ११ प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी…

माटोको ढिस्कोले पुरिएर सोलुखुम्बुमा एकजनाको मृत्यु

मोरङ,असोज ११ सोलुखुम्बुमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ।विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार सोलु लिखुपिके–५ स्थित लिखु…

बुद्ध एयरको अर्को विमानमा पनि समस्या देखियो

काठमाडौँ,असोज ११ आज बुद्ध एयरका दुईवटा विमानमा समस्या देखिएपछि गन्तव्यमा अवतरण गर्न नसकी काठमाडौँ फर्किएका छन् । बिहान त्रिभुवन अन्तर्राष्ट्रिय…

बुटवलमा निर्माणाधीन घरबाट खसेर एक जना मिस्त्रीको ज्यान गयो

बुटवल,आश्विन ११ बुटवलमा निर्माणाधीन घरबाट खस्दा एक जना मिस्त्रीको मृत्यु भएको छ। भने । मृत्यु हुनेमा दाङको लमही नगरपालिका–९ वनभुटानी…

साफका लागि नेपाली टिम माल्दिभ्स उड्यो

असोज ११ आसन्न साफ च्याम्पियनसिपका लागि नेपाली टिम माल्दिभ्स प्रस्थान गरेको छ ।करिव दुई साता कतारको दोहामा प्रशिक्षण गरेको नेपाली…

डब्लूएचओले कोरोना उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने

काठमाडौँ, आश्विन ११ विश्व स्वास्थ्य संगठनले कोभिड(१९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ। अमेरिकी सञ्चार माध्यमले जनाएअनुसार वाल…