Month: ५ कार्तिक २०७८, शुक्रबार १७:२०

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने बहुमूल्य बुद्धमूर्ति भैरहवा आइपुग्यो

भैरहवा, कात्तिक ५ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति बिहीबार नेपाल आइपुगेको छ । म्यान्मार, हङकङ भारतको…

आज ५७४ जनामा संक्रमण पुष्टि हुदाँ,९३२ निको ,११ को मृत्यु

काठमाडौँ, कार्तिक ५ २४ घण्टामा ७ हजार २५३ पीसीआर परीक्षणमा थप ५७४ जनामा संक्रमण पुष्टि हुदाँ ९३२ जना निको भएका…

प्रधानन्यायाधीस जबरामाथि प्रतिनिधिसभाले छानविन गरोस: पूर्वन्यायाधीस फोरम

काठमाडौं,कार्तिक ५, पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले निकास नदिए प्रतिनिधिसभाले उनीमाथि छानविन गर्नुपर्ने माग गरिएको छ । फोरमले…

मुख्यमन्त्री आचार्यले विश्वासको मत माग गरेपछि आजको प्रदश सभा बैठक स्थगित ,आइतबार छलफल र मतदान हुने

विराटनगर ,कार्तिक ५, शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री प्रदेश १ का मुख्यमन्त्री भीम विश्वासको मतका लागि प्रस्ताव पेश गरे पछि…

एमाले स्थायी कमिटी बैठक शुरु

काठमाडौँ ,  कार्तिक ५ नेकपा एमालेको स्थायी कमिटी बैठक शुरु भएको छ ।ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक शुरु…

बाढीपहिरो पीडितलाई तत्काल राहत बाँड्ने प्रधानमन्त्री देउवाको भनाई

काठमाडौँ ,कात्तिक ५ प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितलाई तत्काल राहत दिने बताएका छन् । बाढीपहिरोबाट क्षति भएको अवस्था बुझ्न सुदूरपश्चिम…

भकारीमा थन्काउने बेलाको धान खेतमै उम्रेर जमरा बन्यो

नेपालगञ्ज ,कार्तिक ५ बाँके नेपालगञ्ज–२२ पुरैनीका धर्मु गोडिया चिन्तित अवस्थामा देखिन्छन् । उनको यो अवस्था हुनुको कारण गत आइतबारदेखि निरन्तर…

कैलालीमा बोटमै उम्रन थाल्यो धान

कैलाली ,कार्तिक ५ लगातार आएको बेमौसमी वर्षा र बाढीका कारण कैलालीमा भिजेको धान बोटमै उम्रन थालेको छ । किसानले भित्र्याउने…

देशका केही प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं, कार्तिक ५ आज प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान…

एमाले अध्यक्ष ओलीले एकैपटक ६ हजार वडा अधिवेशनको उद्घाटन गर्ने

काठमाडौं,कार्तिक ५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको देशभरका करिव ६ हजार वडा अधिवेशनको एकैपटक उद्घाटन गर्ने भएका छन्…

बदलिँदो मौसममा हुने रोगबाट जोगिने ११ टिप्स

झरीपछि टन्टलापुर घाम अनि अब विस्तारै चिसो मौसम सुरु भइरहेको छ। यसरी मौसम परिर्वत हुने बेला रुघाखोकी, ज्वरो, ‘फंगल इन्फेक्सन’, टाइफाइड,…

बाणगंगाको बनगाईमा सुपर ६ क्रिकेट हुने

लुदस, कपिलवस्तुको बाणगंगा ७ बनगाईमा रहेको रोयल बनगाई युवा क्लवले आगामी मंगलवारदेखि सुपर ६ क्रिकेट प्रतियोगिता गर्ने जनाएको छ ।…

कृषकलाई क्षतिपुर्ति माग गर्दै मायादेवीमा ज्ञापनपत्र

रामु यादव कपिलवस्तु को मायादेवी गाउँ पालिकामा समाज सेवी युवा हरुको अगुवाई मा अरिबल बर्षा ले कृषि वालिमा भएको क्षतिपूर्ति…

आजको शेयर बजार: फेरी घट्यो नेप्से

काठमाडौँ, कार्तिक ४ आज साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसूचक…

सामलिङ पावर कम्पनीको आइपिओ बिक्री खुला

काठमाडौँ, कार्तिक ४ सामलिङ पावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता रु…

आज ५४५ कोरोना संक्रमित थपिदा , ७२६ जना संक्रमणमुक्त

  कार्तिक ४, काठमाडौं आज कोरोना भाइरसका ५४५ जना नयाँ संक्रमित थपिदा ७२६ जना संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या…

पहिलोपटक अमेरिकामा सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण

कात्तिक ४ हिलोपटक सुँगुरको मिर्गौला मानव शरीरमा प्रत्यारोपण गरिएको छ। अमेरिकाको न्युयोर्कस्थित एनवाईयु लानगन हेल्थले सुँगुरको मिर्गौला मानवमा प्रत्यारोपण गरिएको…

बेलायतमा कोेरोनाबाट एकै दिनमा करिब ५० हजार जना सङ्क्रमित

कात्तिक ४ बेलायतमा कोेरोनाबाट एकै दिनमा करिब ५० हजार जना सङ्क्रमित भएका छन् । प्राप्त समाचाअनुसार गएको २४ घन्टायतामात्र त्यहाँ…

अर्घाखाचीका कृषकले धान बालीको नोक्सान क्षतिपूर्ति पाउने

अर्घाखाँचीअसोज,४ अर्घाखाँची, जिल्लामा लगातारको हावाहुरीसहितको वर्षाका कारण पाक्न लागेको धान बालीमा नोक्सान भएपछि कृषकले क्षतिपूर्ति पाउने भएका छन् । लगातार…

करेन्ट लागेर एकैघरका चार जना गम्भीर घाइते

राजविराज, कार्तिक ४ राजविराज नगरपालिका–६ करेन्ट लागेर एकै परिवारका चार जना गम्भीर घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार आफ्नै…

देशभर विपत्तिमा परी ७७ जनाको मृत्यु, २६ जना वेपत्ता

कात्तिक ४ चार दिनदेखिको अविरल वर्षाका कारण आएको विपत्तिमा परी ७७ जनाको मृत्यु भएको छ।बाढी, पहिरो र डुबानमा परी बेपत्ता…

सीता भण्डारीको मृत्यु भएको ४५ दिनमा माइति पक्षले गरे अन्त्येष्टी

बुटवल , कात्तिक ४ आफ्नै घरमा मृत फेला परेकी रुपन्देहीको तिलोत्तमाकी २७ बर्षीय सिता भण्डारीको ४५ दिनपछि अन्त्येष्टि भएको छ…

ब्याजदर घटाउँदै बैंक

काठमाडौं, कार्तिक ४ बैंक तथा वित्तीय संस्थाहरूले व्याजदर घटाउन सुरू गरेका छन् । अप्रत्यासित रूपमा मुद्दती तथा बचतको व्याजदर बढाएपछि…

मकवानपुरबाट ५ किलो ३०० ग्राम गाँजासहित दुईजना पक्राउ

काठमाडौं,कात्तिक ४ प्रहरीले मकवानपुरबाट ५ किलो ३०० ग्राम लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।उनीहरुलाई कात्तिक २ गते ईलाका प्रहरी…

भारतमा लगाइयो कोभिड–१९ विरुद्धको एक अर्ब डोज खोप

नयाँ दिल्ली ,कात्तिक ४ भारतमा कोभिड–१९ विरुद्धको एक अर्ब डोज खोप लगाइएको त्यहाँका अधिकारीहरूले बिहीबार बताएका छन् । डेल्टा भेरियन्टले…

बुटवलमा ३० हेक्टर क्षेत्रफलको धान बाली क्षेति

बुटवल,कार्तिक ४ बुटवल उपमहानगरपालिकाले बेमौसमी वर्षाका कारण कृषकको ३० हेक्टर धान बालीमा क्षतिको भएको विवरण निकालेको छ । उपमहानगरले प्रारम्भिक…

बाढीपहिरोपीडितलाई तत्काल राहतको व्यवस्था हुने प्रधानमन्त्री देउवाको भनाई

कात्तिक ४ बाढीपहिरोपीडितलाई तत्काल राहतको व्यवस्था हुने प्रधानमन्त्री शेरबहादर देउवाले बताएका छन । आज सुदूरपश्चिम प्रदेशमा बाढीपहिरो क्षेत्रको स्थलगत भ्रमणमा…

कोभिड महामारी सन् २०२२ मा पनि कायमै रहने डब्लूएचओको प्रक्षेपण

न्युयोर्क, कार्तिक ४ कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले प्रक्षेपण गरेको छ । गरिब देशका…

अवरुद्ध सिद्धार्थ राजमार्ग सञ्चालनमा

वालिङ, कार्तिक ४ अविरल वर्षासँगै आएको पहिरोका कारण आज बिहानदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग सञ्चालनमा भएको छ । उक्त राजमार्गअन्तर्गत…

लुम्बिनी प्रदेश सरकारले धान उत्पादक किसानलाई राहत प्याकेज घोषणा

दाङ,काीत्तक २ लुम्बिनी प्रदेश सरकारले लगातार परेको पानीका कारण पीडित भएका धान उत्पादक किसानलाई राहत प्याकेज घोषणा गर्ने भएको छ।…

नेपाललाई स्विट्जरल्यान्डले एक लाख ४४ हजार खोप दिने

कात्तिक २ स्विट्जरल्यान्डले नेपाललाई कोभिड(१९ विरुद्धको एक लाख ४४ हजार डोज खोप दिने भएको छ।स्विट्जरल्यान्डले अक्टोबरभित्रै एस्ट्राजेनेका खोप दिन लागेको…

आज १०९६ कोरोना संक्रमित थपिदा , १२ जनाको मृत्यु

काठमाडौं ,कात्तिक २ पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १००४ जना संक्रमित निको भएका छन । स्वास्थ्य…

गोरखामा जिप दुर्घटना हुदाँ ६ जना घाइते

काठमाडौं ,कार्तिक २ गोरखामा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । गण्डकी गाउँपालिका–८ घ्याल्चोकस्थित कुनागाउँमा जिप दुर्घटना हुँदा…

धरानमा पहिरोले पुरिँएर दुई बालबालिकाको मृत्यु

काठमाडौं,कात्तिक २ ( सुनसरीको धरानमा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ। मंगलबार परेको अबिरल बर्षाको कारण घर पुरिँदा दुई…

रूबी खानले १२ दिनदेखिको अनसन तोडिन्

काठमाडौँ,कार्तिक २ न्यायको गुहार माग्दै माईतीघर मण्डलामा १२ दिनदेखि अनसनमा रहेकी रूबी खानले अनसन तोडेकी छिन्। आज बाँके घटनाबारे गृह…

पहिरोले सडक अबरुद्ध हुँदा रानीमहल घुम्न गएका पर्यटक अलपत्र

पाल्पा,कात्तिक २ पाल्पामा दुई दिनदेखि परेको अविरल वर्षापछि आएको पहिरोका कारण रानीमहल घुम्न गएका पर्यटक अलपत्र परेका छन् । पहिरोका…

आजको शेयर बजार

कात्तिक २ शेयरबजार परिसूचक नेप्सेले २४ सयको बिन्दुलाई छोएर पुनः फर्किएको छ ।मंगलबार कारोबार सुरु भएसँग तीव्र गतिमा ओरालो लागेको…

बाढीमा फसेकाहरुको हेलिकप्टरले उद्धार गर्न सकेन

कैलाली ,कात्तिक २ कञ्चनपुर, बैतडी र कैलालीका विभिन्न स्थानमा बाढीमा फसेकाहरुलाई उद्धार गर्न गएको हेलिकप्टर धनगढीमै रोकिएको छ । खराब…