Month: २६ आश्विन २०७८, मंगलवार १३:४२

आन्दोलनको आवाज कलमले नेतृत्व गर्नुपर्छ : एमाले नेता न्यौपाने

हरि आचार्य, कपिलवस्तु नेकपा एमालेका केन्द्रिय सदस्य गिरधारिलाल न्यौपानेले संसार भरी रहेको अध्यारोलाई उज्यालो गराउने, गरिबी विरुद्धको लडाइँमा सचेत गराउने,…

प्रेस चौतारी नेपाल कपिलवस्तुको जिल्ला भेला, कलमलाई अझ सशक्त बनाउनुपर्नेमा जोड

लुदअ, कपिलवस्तु प्रेस चौतारी नेपालको जिल्ला भेला तथा शुभकामना आदान प्रदान कार्यक्रम कार्यक्रमका बिच सम्पन्न भएको छ । कार्यक्रमकि सुरुवात…

एनआरएनएको महाधिवेशन स्थगित

काठमाडौँ,आश्विन २५ गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० को पूर्वनिर्धारित १०औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ । एनआरएनएको अन्तर्राष्ट्रिय कार्यकारी…

सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कम

काठमाडौँ , आश्विन २५ नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कममा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार…

आज ७८५ जनामा संक्रमण पुष्टि हुदा ,८ सय ८८ जना निको ,१२ जनाको मृत्यु

काठमाडौं असोज २५, नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि हुदा ८ सय ८८ जना…

कास्कीमा जिप दुर्घटना हुँदा ८ जनाको ज्यान गयो

पोखरा,असोज २५ कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । दुर्घटनामा परी एक जना सामान्य घाइते भएका…

मोतीपुर घटना परेर मृत्यु भएका परिवारलाई एक लाख दिइने

बुटवल, असोज २५ लुम्बिनी प्रदेश सरकारले रूपन्देहीको मोतीपुर घटनामा मृत्यु भएकाका परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ।मुख्यमन्त्री…

चीनको शान्सी प्रान्तमा बाढीले २० लाख नागरिक विस्थापित

असोज २५ गत साताको मुसलधारे वर्षाले सो प्रान्तका ७० भन्दा बढी जिल्ला र सहरहरूमा घरहरू भत्किएका थिए भने पहिरो गएको…

रुपन्देहीमा एक महिलाको शव फेला

बुटवल, असोज २५   रुपन्देहीको कोटहीमाई गाउँपालिकाको खेतमा महिलाको शव फेला परेको छ । सो गाउँपालिका– ६ फुलवरीयास्थित खेतमा अन्दाजी…

आफ्नै गृह जिल्लामा सुकुम्बासी मारिदा गहमन्त्री मुकदर्शक बने :नेता भट्टराई

काठमाडौँ, आश्विन २५ आज बसेको राष्ट्रियसभा बैठकको शुरुमै नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक समेत रहेका सांसद खिमलाल भट्टराईले गृहमन्त्री…

रूसमा विमान दुर्घटनामा १६ जनाको ज्यान गयो

मस्को,आश्विन २५ , रूसमा स्थानीय क्लबको विमान दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको रुसी समाचार संस्था…

मोतीपुर झडपमा ७४ जना घाइते

बुटवल, २५ आश्विन बुटवलको मोतिपुरमा आइतबार भएको झडपमा ७४ जना घाइते भएका छन्। झडपमा परी नेपाल प्रहरीका ३३ जना, सशस्त्र…

आज बडादशैँको पाँचौँ दिन , स्कन्दमाताको पूजा गरेर मनाइदै

काठमाडौं, आश्विन २५ हिन्दु नेपालीहरुको महान चाड बडादशैँ अन्तर्गत नवरात्रको आज पाँचौँ दिन, आज स्कन्दमाताको विशेष पूजा अर्चना गरेर मनाइदैँ…

जन्ती बोकेको जीप दुर्घटना हुदा चार जनाको मृत्यु, १५ घाइते

अछाम , आश्विन २५ जन्ती गएर फर्किएको बोलेरो जीप अछाममा न्चदेवल विनायक नगरपालिका(१ कुईकामा दुर्घटना भएको छ । दुर्घटना हुँदा…

संगीतकर्मी संघद्धारा शुभकामना आदान प्रदान

लुदस ,काठमाण्डौं । राष्ट्रिय संगीतकर्मी संघ केन्द्रिय समितिको आयोजनामा आइतबार विजया दशमी शुभकामना आदान प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको…

मनसुन आज भोलिमै बाहिरिन सक्ने, दुई रतीन दिन मौसम सफा रहने

लुदअ असोज २५, काठमाण्डौ यसपालिको मनसुन आज भोलिमै बाहिरिने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् निराजन सापकोटाकाअनुसार लुम्बिनी, कर्णाली…

साफ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

लुदअ, काठमाडौं अघिल्ला दुई खेलमा सानदार जित निकालेको नेपाल पुरुष साफ च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा भने भारतसँग पराजित भएको छ…

अछाममा जन्ती बोकेको जीप दुर्घटना : ४ जनाको मृत्यु

लुदअ २५ असोज, धनगढी अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका…

रुपन्देहीमा प्रहरीसँगको झडपमा ४ जनाको मृत्‍यु, ३० जना घाइते

लुदअ, रुपन्देही रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरीसँगको झडपमा चार सर्वसाधारणको मृत्यु भएको छ। सुरक्षाकर्मीले गोली चलाउँदा चार जनाको मृत्यु भएको…

रुपन्देही प्रशासनद्वारा बुटवल मोतिपुर क्षेत्रमा कर्फ्यु आदेश जारी

बुटवल, आश्विन २ रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा तनाब बढ्दै गएपछि रुपन्देही प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन…

लुम्बिनीको मन्त्रीपरिषद्ले पूर्णता पायो

बुटवल , आश्विन २४ लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले करिब २ महिना पछि मन्त्रीपरिषद्लाई पूर्णता दिएका छन् । साउन २८…

बुटवल मोतीपुर झडप हुँदा एकको मृत्यु , ९ जना घाइते

बुटवल, आश्विन २४ बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा गोली चल्दा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्…

सिमलपानी स्वास्थ्य चौकीमा शुभकामना आदान प्रदान तथा स्वागत

अनिता क्षेत्री, कपिलवस्तु सिमलपानी स्वास्स्थ्य चौकी शितगंगा १३ सिमलपानीको आयोजनामा शुभकामना आदानप्रदान तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य…

रुपन्देहीको मोतिपुरमा गोली चल्यो

बुटवल, आश्वि २४ रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्नेहरुलाई हटाउने क्रममा गोली चलेको छ । जग्गा कब्जा गर्ने समुह…

कर्णाली नदीमा डुंगा दुर्घटना

सुर्खेत , आश्विन २४ नदीमा डुंगा दुर्घटना हुँदा एकजना बेपत्ता भएका छन्। सुर्खेतको चौकुने गाउँपालिका(१० घाटगाउँस्थित कुमालामा आइतबार बिहान ९…

मन्त्री हमालको राजीनामा स्वीकृत

काठमाडौं, आश्विन २४ उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री हमालको राजीनामा…

लुम्बिनीमा मन्त्रीहरूको नाम टुगिंयो, आज ३ बजे शपथ

बुटवल आश्विन २४ लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । नेपाली कांग्रेसले मन्त्रीहरूको विस्तार आइतबार हुने भएको हो…

‘तनावपूर्ण र अस्वस्थ जीवनशैली मनोरोगको कारक’

२४ आश्विन तनावपूर्ण र अस्वस्थ जीवनशैली मनोरोग बढाउने मुख्य कारक रहेको चिकित्सकले बताएका छन् । सामाजिक, आर्थिक, वातावरणीय प्रभाव र…

कपिलधामको १० औँ बार्षिक साधारण सभा

हरि अचार्य, कपिलवस्तु लुम्बिनी प्रदेशका सांसद बिष्णु पन्थीले कपिलवस्तु राष्ट्रको गहना भएको बताएका छन् । कपिल आरोग्य मन्दिर कपिलधामको १०…

नेपालको बहुमूूल्य काठलाई सदुपयोग गर्न सके देश समृद्ध हुने

पार्वती आचार्य, कपिलवस्तुु ‘हरियो वन नेपालको धन’ भन्ने नारालाई आर्थिक समृद्धिसँग जोडेर अन्य मुलुक सरह सम्पन्न बनाउन यस वैज्ञानिक वन व्यवस्थापनले…

आज दशैँको चौथो दिन, कुष्माण्डा देवीको पूजाआजा गरिँदै

लुदअ असोज २४, काठमाण्डौ दशैँको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिंँदै छ…

आज नेपालमा ७६० जनामा संक्रमित थपिदा , ,८९९ जना संक्रमणमुक्त, ११ को मृत्यु

काठमाडौं, असोज २३ पछिल्लो २४ घण्टामा नेपालमा थप ७६० जनामा कोरोना भाइरस संक्रमित थपिदा ८९९ जनाका कोरोना भाइरस संक्रमण मुक्त…

बुटवलमा लाखौको पटाकासहित १ जना पक्राउ

बुटवल , आश्विन २३ रुपन्देही प्रहरीले ९ लाख बराबरको पटाकासँगै एकजनालाई प्रक्राउ गरेको छ । विभिन्न आकार र साइज तथा…

प्याब्सन तिलोत्तमाको शुभ–कामना आदानप्रदान कार्यक्रम सम्पन्न

तिलोत्तमा ,असोव २३ निजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल ९प्याब्सन०, प्याब्सन तिलोत्तमा नगरसमितिको बृहत भेला तथा शुभकामना आदान प्रदान आज…

उच्च शिक्षामा छात्रवृत्ति पाउनेलाई जनभावनामा सम्मान

बुुटवल , असोज २३ प्रकाश गौतम रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं। ८ दीपनगर स्थित जनभावना माध्यामिक विद्यालयले नेपाल सरकारले प्रदान…

अपांगता भएका युवाहरुको राजनिती पहुँच पुर्याउन पहल गर्नुपर्ने एक कार्यक्रममा सरोकारवालाको भनाई

  बुटवल , अशोज २३ अपांगता भएका युवाहरुको निर्वाचनमा पहुँच पुर्याउन पहल गर्नुपर्ने सरोकारवालाले बताएका छन । अपांगता भएका युवाहरुको…

मायादेवीमा स्वास्थ्य सामाग्री हस्तान्तरण

रामु यादव । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरु लाई कोरोनाको उपचार तथा प्रभावकारी व्यवस्थापन गर्न स्वास्थ समाग्री हस्तान्तरण…

सरकारी खर्च मितव्ययी बनाउन मापदण्ड पारित, इमानदार भएर काम गर्न प्रधानमन्त्री देउवाको निर्देशन

लुदअ असोज २३, काठमाण्डौ सरकारले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड,२०७८ लाई स्वीकृत गरेको छ । मन्त्रिपरिषद् विस्तार…

कोरोनाका कारण बालबालिका र किशोरकिशोरीको खुट्टाको औँलामा अनौठो लक्षण

लुदअ असोज २३, काठमाण्डौ कोरोनाका कारण बालबालिका र किशोरकिशोरीको खुट्टाको औँलामा अनौठो लक्षण देखा पर्ने कारण वैज्ञानिकहरुले पत्ता लगाएका छन्…