बिनोद ढकालको हुर हुर सार्वजनिक (भिडियो सहित)

थानेश्वर अधिकारी । लोकप्रिय गायक बिनोद ढकालको बिल्कुलै नयाँ सांगितिक कोशेली हुर हुर बजारमा आएको छ । मायाप्रेत ले ओतप्रोत रहेको गीतमा बिनोद ढकालको शब्द, संगित र स्वर रहेको... Read more »

वडाद्धारा विद्यालय तथा मदरसालाई खेलकुद सामाग्री हस्तान्तरण

रामु यादव । कपिलवस्तु को मायादेवी गाउँपालिका वडा नं १ को वडा कार्यालय पकडीबाट वडा न १ भित्र रहेका सामुदायिक तथा संस्थागत बिधालय र मदरसाहरुमा खेल कुदको को समाग्री... Read more »

नेकपा एमालेले माधव नेपालसहित ८ जनालाई स्पष्टीकरण सोध्ने

  लुदअ काठमाडौं , बैशाख ६ नेकपा एमाले सोमबार बालुवाटारमा बसेको पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने र गराउने ८ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको... Read more »

आज १२ सय २७ जना थपिए कोरोनाका बिरामी , ८ को ज्यान गयो

  लुदअ ,काठमाडौं बैशाख ६ आज एकैदिन १२ सय ८१ जना कोरोना भाइरसका बिरामी थपिएका छन । पछिल्लो २४ घन्टामा ७ हजार १ आरटी पीसीआर र ५ सय ४७... Read more »

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेलाई नै मन्त्री बनाए मुख्यमन्त्री पोखरेलले

लुदअ ६ वैशाख, काठमाडौं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टी (जसपा) का चार प्रदेशसभा सदस्यलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर... Read more »

लुम्विनी प्रदेशमा जसपाका ४ सांसद मन्त्री बन्दै , सपथ ग्रहणको तयारी

  बुटवल बैसाख ६ लुम्बिनी प्रदेश सरकारमा चार जना जनता समाजपादी पार्टीका सांसद मन्त्री बन्ने भएका छन । मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अबिस्वास प्रस्ताव दर्ता गरेको दुइघण्टा नबित्दै जनता... Read more »

लुम्बिनी प्रदेशका नेकपा माओवादी केन्द्रबाट सहभागी २ मन्त्रीले दिए राजिनामा

  बुटवल, बैसाख ६ लुम्बिनी प्रदेशका २ जना मन्त्रीले राजिनामा दिएका छन् । नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसी र सामाजिक बिकास... Read more »

आज र भोलि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

लुदअ ६ वैशाख, काठमाडौं सरकारले पाँच वर्षसम्मका बालबालिकालाई सोमबार भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ । सोमबार खान छुटेकालाई मंगलबार पनि भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम... Read more »

कोरोना दोस्रो लहरको चपेटामा फिल्म क्षेत्र, हल सधैँका लागि बन्द गर्ने अवस्थामा सञ्चालक

काठमाडौँ,६ बैशाख कोरोना भाइरस महामारीले हरेक क्षेत्रलाई प्रभावित पार्‍यो। आर्थिक रुपमा नमज्जाले थला पार्‍यो फिल्म क्षेत्रलाई पनि। नेपालको हकमा संक्रमण नियन्त्रणका सबैभन्दा अगाडि बन्द हुने र सबैभन्दा पछाडि खुल्यो... Read more »

स्कुले बालबालिका रुघाखोकी र ज्वरोले ग्रसित

  कर्णाली,०६ बैशाख पछिल्लो समयमा रुघाखोकी र ज्वरोले विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित हुन थालेका छन्। रुघाखोकी, ज्वरो आएर बान्ता गर्ने, ढल्ने अवस्था भएपछि ग्रामीण क्षेत्रका विद्यालय तथा समुदायमा त्रासदी... Read more »