ताजा अपडेट

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

विपन्नको घरमा तरुण दल र नेविसंघ : वाणगंगाका १ सय ३० बढी परिवारलाई राहत वितरण

लुम्बिनी दर्पण २०७७ बैशाख २८, आईतवार १०:३२
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, बैशाख २८
जिल्लाका हरेक ठाउँमा रहेका गरिव, विपन्न तथा दुःखीहरुको साहारा बन्दै आईरहेका नेपाल तरुण दल कपिलवस्तु र नेपाल विद्यार्थी संघ (नेविसंघ) क्षेत्र नं. १ ले सामाजिक कार्यलाई निरन्तरता दिईरहेका छन् । लकडाउनको यो विषम परिस्थितीमा दोस्रो चरणको राहत स्थानीय तहले अझै सुरु नगरेको अवस्थामा तरुण दल र नेविसंघले दोस्रो चरणको राहत गरि कपिलवस्तुमा १ हजार घरपरिवारलाई वितरण गरिरहेका छन् । सोहि क्रममा आईतवार कपिलवस्तुको वाणगंगा नगरपालिकाका ३ वटा वडाका १ सय ३० बढि परिवारलाई राहत वितरण गरि विपन्नको साहारा बनेका छन् ।

राहत प्रदान गर्दै

राहत प्रदान गर्दै

कोेरोनका कारण घोषणा गरिएको लकडाउनले छाक टार्न गाह्रो भई छटपटाईरहेका गरिव विपन्न तथा भाडामा बसी अध्ययन गर्ने विद्यार्थीहरुलाई राहत वितरण गरिएको तरुण दल कपिलवस्तुका सभापति शक्ति सिंह ठकुरीले जानकारी दिए । वाणगंगा नगरपालिका ११ ओदारी, वडा नं. १० को पट्ना र मेचकुरी डांडा र वडा नं. ५ को कोपवा र झण्डाका १ सय ३० बढि परिवारलाई राहत स्वरुप दाल, चामल, नुन र तेल लगायतका खाद्य सामग्री प्रदान गरिएको नेविसंघ क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रीय सभापति पोख्रेलले नगरपालिका, वडा र प्रदेश सरकार बाट नपाएका र छुटेका परिवारलाई वितरण गरिएको यो राहत दोस्रो चरण अन्तर्गतको राहत रहेको बताए । उनले कुनै गरिव परिवार भोकै बस्न नपरोस भन्ने उद्देश्यले विशुद्ध समाजिक सेवामा समर्पित भई सामाजसेवामा खटिएको बताए । उनले जिल्लामा हरेक क्षेत्रमा पिडित बनेका स्थानीयहरुको साहारा बन्दा गर्भको महशुस भएको बताए ।

त्यस्तै तरुण दल जिल्ला सभापति ठकुरीले चुनावका बेला लाखौँ, करोडौ खर्च गर्ने नेताहरु अहिले गरिवहरुको दुःख हेर्दै बसेको भन्दै यो समयान राजनिती भन्दा माथि रहेर समाजसेवामा लाग्नुपर्ने बताए ।

नेविसंघ छेत्र नं. १ र तरुण दल कपिलवस्तुद्धारा आयोजीत नेपाली कांग्रेस जिल्ला सदस्य रबि बहादुर काफ्ले, जिल्ला समन्वय समिति उपाध्यक्ष तारावती चौधरी, क्षेत्रीय कोषाध्यक्ष ज्ञानु कार्की, तरुण दल क्षेत्रीय सभापति तिलक थापा, सदस्य दिपक घिमिरे, कृष्ण पराजुली, नेविसंघका इकाई सभापति दिनेश क्षेत्री, कांग्रेसका नेता मुकेश खनाल, बलराम घिमिरे, लक्ष्मण कडेंल, भग्गु चौधरी, वडा सभापति गोबिन्द चौधरी, शालिकराम पौडेल, राम बिहारि चौधरी, नगर सदस्य जेद प्रकाश खनाल, गेल्हईराम गुप्ता, वडा सदस्यहरु राम नक्षत्र चौधरी, दिलमाया थापा, बिन्दु बिक लगायतको उपस्थिति रहेको थियो । राहत पाएसंगै विपन्न परिवारले नेविसंघ र तरुणदललाई धन्यवाद दिँदै खुसी व्यक्त गरेका थिए ।


प्रकाशित : २०७७ बैशाख २८, आईतवार १०:३२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु
  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक
  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
प्रतिक्रिया

यो पनि पढौँ

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

भर्खरै

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

  • हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech