Author: Lumbini Darpan Online

सिमा क्षेत्रमा २ दिन मदिरा बिक्री बितरणमा रोक

लुदअ कपिलवस्तु असोज २९ बिजयादशीको अवसरमा निकालिएको मुर्ति बिर्सजनका क्रममा हुने सक्ने सम्प्रदायिक लगायतका घटनालाई रोक्न २ दिन सिमावतीृ क्षेत्रमा…

दशैको दिन कपिलवस्तुमा कुनै पनि अप्रिय घट्ना घटेन : कपिलवस्तु प्रहरी

हरि आचार्य, कपिलवस्तु, आज विजया दशमी मान्यजनको हातबाट टीका, जमरा लगाएर र आर्शीवाद लिएर कपिलवस्तु सहित देशैभर हर्षोल्लासका साथ मनाएको…

प्रधानमन्त्री देउवाले परिवारसँग लगाए टीका

लुदअ काठमाडौं, असोज २९ प्रधानमन्त्री शेरबहादुर देउवाले दसैँको टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री देउवाले परिवारसहित दसैँको टीका लगाएका हुन्…

टीका लगाउने र लगाइदिने कता फर्केर बस्ने ? हेर्नुहोस् ।

लुदअ २९ असोज, काठमाडौं विजियादशमीका दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । लगाइदिने…

मान्यजनको हातबाट टीका लगाउन जानेहरु बढेसँगै काठमाण्डौमा चहलपहल बढ्न थाल्यो

लुदअ असोज २९, काठमाण्डौ मान्यजनको हातबाट दशैँको टीका लगाउन जानेहरु बढेसँगै काठमाण्डौमा पुनः चहलपहल बढ्न थालेको छ । शुभ साइतमा…

बाबुराम भट्टराईद्वारा ९२ वर्षका बुबाबाट टीका ग्रहण

असोज २९, काठमाण्डौ पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले विजया दशमीको टीका लगाउनुभएको छ । उहाँले…

नेपाली फुटबल खेलाडीले माल्दिभ्समै यसरी मनाए विजयादशमी

लुदअ असोज २९, काठमाण्डौ साफ च्याम्पियनसिपको लागि माल्दिभ्समा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले विजयादशमी मनाएको छ । मालेको होटलमा नेपाली…

राष्ट्रपतिद्धारा विजयादशमीको टीका ग्रहण

लुदअ असोज २९, काठमाण्डौ राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा…

टीका लगाउँदा कोरोना नसरोस् भनेर यी कुरामा ख्याल गरौँ

लुदअ, असोज २९ हाम्रा दुईवटा शक्ति छन् । दृष्य शक्ति र अदृश्य शक्ति । त्यो भनेको अदृश्य शत्रु हो ।…

खानेपानी उपभोक्ता महासंघ बाणगंगाका अध्यक्ष कार्कीद्धारा दशैको शुभकामना व्यक्त

हरि आचार्य, कपिलवस्तु खानेपानी उपभोक्ता तथा सरसफाई नगर उपभोक्ता महासंघ बाणगंगाका अध्यक्ष विश्व कार्कीले विजया दशमीको अवसरमा शुभकामना व्यक्त गरेका…

बाणगंगा खानेपानीद्धारा विजया दशमीको शुभकामना व्यक्त

हरि आचार्य, कपिलवस्तु बाणगंगा खानेपानी तथा सरसफाई उपभोक्ता समुह बाणगंगा २ नन्दनगर कपिलवस्तुले विजया दशमीको अवसरमा शुभकामना व्यक्त गरेको छ…

राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य तथा नगर अध्यक्ष क्षेत्रीद्धारा दशैंको शुभकामना व्यक्त

हरि आचार्य, कपिलवस्तु नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य कमल क्षेत्रीले विजया दशमीको अवसरमा देशविदेशमा रहनुभएका…

आज विजयादशमी : टीकाको उत्तम साइत १० बजेर २ मिनेटमा

लुदअ २९ असोज, काठमाडौं आज नेपालीहरूको महान् चाड बडादशैं, आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदैछ । दशैंको…

अनेरास्ववियु कपिलवस्तुको आयोजनामा सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

हरि आचार्य, कपिलवस्तु अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुको आयोजनामा सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको…

बस दुर्घटनामा ज्यान गुमाएका ३२ मध्ये २४ जनाको परिचय खुल्यो, मुगु पूरै शोकमा

असोज २७, काठमाण्डौ मुगुमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ३२ जनामध्ये २४ जनाको परिचय खुलेको छ। दुर्घटनामा छायाँनाथ रारा नगरपालिका(७…

मुगु, कास्की र अछाममा भएका दुर्घटनाका मृतकका परिवारलाई राहत दिने प्रधानमन्त्रीको घोषणा

लुदअ ७ असोज, काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सवारी दुर्घटनामा मृत्यु भएकाका परिवारलाई उचित राहत दिने…

साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्गलादेश खेल्दै

असोज २७, काठमाण्डौ साफ च्याम्पियनसिप फुटबलमा फाइनल प्रवेशका लागि आज नेपाल र बङ्गलादेश खेल्दैछन् । मालेमा रहेको राष्ट्रिय रङ्गशालामा नेपाल…

आज महाअष्टमी : दुर्गाभवानीको पूजाआराधना गरी मनाइँदै

असोज २७, काठमाण्डौ आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज दुर्गाभवानीको विशेष पूजा गरी मनाइँदैछ । दशैँको आठौँ दिन…

कोरोनालाई ख्याल गर्दै दशैँमा यसरी मिलाऔँ सन्तुलित खानपान

लुदअ, असोज २७ दशैँ जस्तो चाडबाड त मनाउनै पर्छ हामीले । तर चाडबाड मनाउँदा कुनै परिकार प्रशस्त खाने र कुनै…

संगीतकर्मी संघ कास्कीको कार्यालय उद्घाटन तथा शुभकामना

लुदस,पोखरा । राष्ट्रिय संगीतकर्मी संघ कास्की शाखाको कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम सोमबार पोखरामा सम्पन्न भएको छ । संघको…

दशै शुरु भए लगतै जुवा नियन्त्रणमा कडाई,नवलपरासीको कावासोतीमा ३ जनालाई नियन्त्रणमा

पूर्वी नवलपरासीको कावासोतीमा १ लाख ५२ हजार ६ सय २० रुपैयाँ नगद र ३ बुक तास सहित नवलपुर प्रहरीले ३…

लियो क्लब अफ कपिलवस्तुद्धारा विपन्न परिवारलाई खाध्य सामाग्री प्रदान

हरि आचार्य कपिलवस्तु, असोज २६ लियो क्लव अफ कपिलवस्तुले विपन्न परिवारलाई १ महिनालाई पुग्ने खाद्य सामग्री वितरण गरेको छ ।…

अपडेट : मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

लुदअ २६ असोज, सुर्खेत मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार…

कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला नियन्त्रणमा आउँदै

लुदअ असोज २६, काठमाण्डौ कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला नियन्त्रणमा आउन थालेको छ । गएको १८ गतेदेखि बिहान सात बजेसम्म ७…

मुगु बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २८ पुग्यो, घाइते १५ जनालाई नेपालगञ्ज पुर्‍याइयो

लुदअ असोज २६, मुगु मुगुमा बस दुर्घटना हुँदा २८ जनाको ज्यान गएको छ । नेपालगञ्जबाट गमगढीका लागि छुटेको बस छायाँनाथ…

आज ७९२ कोरोना संक्रमित थपिदा , ९१० जना संक्रमणमुक्त ,१४ जनाको मृत्यु

काठमाडौं ,आश्विन २६ आज नेपालमा ७९२ जना कोरोना संक्रमित थपिदा ९१० जना संक्रमणमुक्त भएका छन । ९ हजार ६१९ जनामा…

पतरिया युवा क्लबद्धारा शुभकामना तथा सदस्य प्रवेश कार्यक्रम

लुदअ, कपिलवस्तु कपिलवस्तु को शुद्धोधन गाउँ पालिका वडा नं. १ मा पतरिया युवा क्लब द्वारा सञ्चालित महान पर्व दशै, दिपावली…

एमाले कपिलवस्तुको सचिवालय बैठकः वडा र गाउँ/नगर अधिवेशनमा केन्द्रित

लुदअ कपिलवस्तु, असोज २६ नेकपा (एमाले)का केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज गिरधारीलाल न्यौपानेले जनअपेक्षा प्रति पार्टी जिम्मेवार रहने बताएका…

अनिताको स्वास्थ्यमा सुधार हुंदै: सहयोग समेत जुट्दै, यस्तो छ उनको दयनीय कथा !

लुदअ, कपिलवस्तु जेठ १६ गते अस्पतालमा छोरी जन्माएकी अनिता प्राणघातक रोगको सिकार भईन् । उनको शारिरीक अवस्था कमजोर रहदा रहदै…

ब्रेकिङ : मुगुमा बस दुर्घटना, २३ जनाको मृत्यु

लुदअ २६ असोज, काठमाडौं मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे…

मोतीपुरमा आज रातीबाट कर्फ्यू हट्ने

बुटवल ,आश्विन २६ मोतीपुर औद्योगिक क्षेत्रमा लगाएको कर्फ्यू आज राती १२ बजेदेखी हटाउने जिल्ला प्रशासनन कार्यालय रुपन्देहीले जनाएको छ ।रुपन्देहीका…

दशैंमा ९ लाख मानिसले छाडे काठमाडौँ

आश्विन २६ यो महिनामा झण्डै नौ लाख नागरिकले काठमाडौँ उपत्यका छाडेका छन् । दसैँ, तिहार, छठ लगायतका पर्व मनाउन घर…

मोतीपुर झडपमा मारिएकाको परिवारलाई किरिया खर्च दिन सरकारलाई सिफारिस

भैरहवा, २६ आश्विन आइतबार रुपन्देहीको मोतीपुर औद्योगिक कोरिडोरमा परि ज्यान गुमाउनेको परिवारलाई नेपाल सरकारलाई राहत रकम र किरिया खर्च उपलब्ध…

डडेल्धुरामा बस दुर्घटन हुदाँ, १६ जना घाइते

डेल्धुरा,आश्विन २६, डडेल्धुरामा बस दुर्घटन हुदाँ, १६ जना घाइते भएका छन । धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ नंको बस…

दशैँ पर्वमा पुरानो संस्कृति लोप हुँदै

रामपुर आश्विन,२६ दशैँ पर्व सुरु हुनु महिना दिनअघिदेखि नै गाउँघरमा बाबियो, काठ काट्न भ्याइनभ्याई हुन्थ्यो । पिङ तयार पार्न खरबारी,…

अधिकृत बिजय भुसालको संयोजकत्वमा बुद्धभूमिमा बजार अनुगमन, अखाद्य वस्तु फेला

शिव खनाल, कपिलवस्तु बुद्धभूमि नगरपालिकाले बजार अनुगमन कार्य शुरु गरेको छ। बजार अनुगमनको क्रममा नगरक्षेत्रमा अखाद्य वस्तु बिक्रीका लागि राखेको…

दशैको बेलामा सुकुम्बासी माथि सरकारको बज्रपातको अवश्य हिसाब हुनेछ : नेता न्यौपाने

हरि आचार्य, कपिलवस्तु बुटवलका मजदुर सुकुम्बासीहरु माथी सरकारले गरेको बर्बर दमन र नृदनीय हत्याको जति निन्दा गरेपनि कम हुने नेकपा…

बुटवलमा सञ्चालन गरिएको दशैं सस्तो बजार सकियो

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलमा सञ्चालन गरिएको दशैं सस्तो बजार सकिएको छ । दशैंको घटस्थापनाबाट सुरु गरिएको दशैं…

फूलपाती पर्व  घरघरमा फूलपाती भित्र्याएर मनाइँदै

  प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व  घरघरमा फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक…