संविधान र गणतन्त्रको रक्षाका निम्ति एमालेले जनप्रदर्शन गरेको हो: ईन्चार्ज न्यौपाने
हरि आचार्य, कपिलवस्तु नेकपा (एमाले) का केन्द्रिय सदस्य एवम् कपिलवस्तु इन्चार्ज गिरधारी लाल न्यौपानेले संविधान र गणतन्त्रको रक्षाका निम्ति एमाले जनप्रदर्शनमा उत्रीएको बताउनुभएको छ । […]









