ताजा अपडेट

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै

सरकार सामाजिक सञ्जालमा अल्झियो : भीष्मराज आङदेम्बे

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

आज गाईजात्रा पर्व मनाइँदै

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

लुम्बिनी दर्पण डेस्क २०८२ असार २०, शुक्रबार ११:२९
[sharethis-inline-buttons]
पाल्पा
नेत्र पाण्डे
 लिला बचाउ अभियान : बाँच्ने आशामा लडिरहेकी लिला पाण्डे ! सबै मिलेर साथ दिऔं – सानो सहयोगले ठूलो चमत्कार गर्न सक्छ तानसेन, पाल्पा – तानसेन नगरपालिका–१४, अर्गलीकी २२ वर्षीया लीला पाण्डे अहिले अस्पतालको शैयामा जीवन र मृत्युबीच लडिरहेकी छिन्। उनका बुबाआमा अनन्त प्रसाद पाण्डे र मुना पाण्डे सामान्य कृषक परिवारका हुन्। पाँच छोरीहरूको परिवारमा लीला न जेठी, न कान्छी — काइली छोरी। सबैभन्दा बढी घरको भर बोक्ने, मिहिनेती, समझदार र सहनशील। अहिले त्यो छोरी चुपचाप ICU मा छ, आँखाभरि आशा बोकेर — बाँच्न सकूँ भनेर।  जेठ १२ गते, लिलालाई ज्वरो र कमजोरी देखिएपछि कृमसन अस्पताल, बुटवल लगियो। ६ पोका रगत चढाइयो तर सुधार नआएपछि तुरुन्तै टिचिङ अस्पताल, काठमाडौँ सारियो। १४ गते, ब्लड क्यान्सरको शंका गर्दै नमुना भारत पठाइयो। केही दिनमै पुष्टि भयो —  लीला Acute Leukemia (ब्लड क्यान्सर) बाट पीडित छिन्।
उपचार अहिले पनि टिचिङ अस्पताल, महाराजगञ्जको ICU मा भईरहेको छ। उहाँलाई नियमित रगत चढाउनुपरेको छ, भेन्टिलेटरमा राखेर कीमोथेरापी चलिरहेको छ। तर यो उपचार लामो, महँगो र निकै कठिन छ। ⸻  “छोरीको आँखामा अझै बाँच्ने रहर छ, तर हाम्रो हात रित्तिएको छ…” बुबाआमा भन्छन् — “हाम्रो काइली छोरी हिजो मात्रै खेतपातीमा दौडिन्थी, आज अस्पतालमा निदाएकी जस्ती देखिन्छ। हामीले जे सकिन्छ गर्यौं, अब समाजसँग हात थाप्नुपरेको छ।” यो पीडा हाम्रो मात्रै होइन, भोलि तपाईंको घरमा पनि पर्न सक्छ। त्यसैले आज हामी सबै साझा अभिभावक बनेर लिलालाई बचाउने प्रयास गरौं। ⸻ 🫶सानो सहयोग, ठूलो चमत्कार रु. ५००, १०००, १५०० वा २००० – तपाईंले जति सक्नुहुन्छ, त्यति नै ठूलो योगदान हुनेछ। देश-विदेशमा रहनुभएका सम्पूर्ण मनकारी दाजुभाइ, दिदीबहिनीहरूसँग हार्दिक अपिल – सक्दो सहयोग गर्नुहोस्, लिलाको जीवन फर्काउने आशाको किरण बनिदिनुहोस्। ⸻ सिधै सहयोग गर्न सकिने बैंक विवरण तथा QR कोड: नाम: Lila Pandey खाता नं.: 11805080255134 बैंक: Nepal Investment Mega Bank Ltd. (NIMB)

प्रकाशित : २०८२ असार २०, शुक्रबार ११:२९

लुम्बिनी दर्पण डेस्क

लेखकबाट थप

  • भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै
  • तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण
  • घोषणापत्रको जार्गनमा नअल्झिएको मतदाता
  • मुर्गिया स्पोर्टस क्लब सैनामैना देवदह बी-लेभल पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बने
  • अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौती कायमै छन् – अर्थमन्त्री
प्रतिक्रिया

यो पनि पढौँ

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै

सरकार सामाजिक सञ्जालमा अल्झियो : भीष्मराज आङदेम्बे

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

आज गाईजात्रा पर्व मनाइँदै

भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

भर्खरै

  • प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

  • अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै

  • सरकार सामाजिक सञ्जालमा अल्झियो : भीष्मराज आङदेम्बे

  • ‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

  • बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

  • विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

  • भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

  • थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

  • आज गाईजात्रा पर्व मनाइँदै

  • भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech