विश्वभर कोरोना निको हुनेको संख्या ३ करोड नाघ्यो

लुदअ कात्तिक ४, काठमाण्डौ विश्वभर कोरोना सङ्क्रमण निको हुनेको संख्या ३ करोड नाघेको छ । अहिलेसम्म ४ करोड ६ लाखमा कोरोना पुष्टि भएकोमा ३ करोड ३ लाख २९ हजार... Read more »

कोरोनाबाट ज्यान जोगाउन प्रतिबन्ध अपरिहार्य डब्ल्यूएचओ

ल्दअ असोज ३०, काठमाण्डौ विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ ले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान जोगाउन प्रतिबन्ध लगाउन अपरिहार्य रहेको बताएको छ । यूरोपमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएको भन्दै... Read more »

कोरोनाका कारण भारतीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको ज्यान गयो

लुदअ असोज ८, काठमाण्डौ भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । ११ सेप्टेम्बरमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि एम्स अस्पतालमा भर्ना गरिएका ६५ वर्षका... Read more »

नाइजेरियामा तेल बोकेको ट्याङ्कर दुर्घटना, कम्तीमा २५ जनाको ज्यान गयो

लुदअ असोज ८, काठमाण्डौ नाइजेरियामा तेल बोकेको ट्याङ्कर दुर्घटना हुँदा कम्तीमा २५ जनाको ज्यान गएको छ । लोकोजामा ट्याङ्करको ब्रेक फेल भएर दुर्घटना भएको स्थानीय प्रहरीले बताएका छन् ।... Read more »

अफगानिस्तान र विद्रोही समूह तालिवानबीच शान्ति वार्ता सुरु

लुदअ भदौ २७ अफगानिस्तान र विद्रोही समूह तालिवानबीच शान्ति वार्ता सुरु भएको छ । कतारमा अफगानिस्तान र तालिवानबीच औपचारिक रुपमा शान्ति वार्ता सुरु भएको हो । वर्षौदेखिको युद्ध अन्त्यका... Read more »

भारतमा कोरोना सङ्क्रमितको संख्या ४० लाख नाघ्यो

लुदअ भदौ २०, काठमाण्डौ भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या ४० लाख नाघेको छ । गएको २४ घण्टामै ८७ हजार एक सय १५ जना सङक्रमित थपिएसँगै भारतमा कोरोना भाइरस सङ्क्रमितको... Read more »

भारतमा कारोना संक्रमितको संख्या ३६ लाख पुग्यो

लुदअ भदौ १५, काठमाडौं भारतमा आइतबार एकैदिन झण्डै साढे ७९ हजार जना कोरोनाका नयाँ संक्रमितहरु थपिएका छन्। पछिल्लो विवरण अनुसार भारतमा हिजो एकैदिन ७९ हजार ४ सय ५७ जनामा... Read more »

विश्वमा कोरोना सङ्क्रमितको संख्या साढे २ करोड नाघ्यो

लुदअ भदौ १४, काठमाण्डौ विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या साढे दुई करोड नाघेको छ । विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म दुई करोड ५१ लाख ६२... Read more »

भारतमा एकै दिन १० लाख भन्दा धेरैको कोरोना परीक्षण

लुदअ भदौ ६, काठमाण्डौ कोरोना सङ्क्रमण बढ्दै गएपछि भारतले परीक्षण दर बढाएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार एक दिनमा १० लाख भन्दा धेरैको परीक्षण गर्ने क्षमता बढाएको छ... Read more »

विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ८ लाख नाघ्यो, कुन देशमा कति ?

लुदअ भदौ ६, काठमाण्डौ विश्वमा कोरोनाका कारण ८ लाख भन्दा धेरैको ज्यान गएको छ । विश्वका २ सय १३ देशमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म ८ लाख ३ हजार... Read more »