आईपीएल क्रिकेटमा राजस्थान रोयल्सको पहिलो जित

लुदअ बैशाख ३, काठमाण्डौ इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्सले पहिलो जित दर्ता गरेको छ । दिल्ली क्यापिटल्सलाई तीन विकेटले पराजित गर्दै राजस्थान रोयल्सले पहिलो जित दर्ता गरेको... Read more »

संकटाले जित्यो आहा रारा गोल्डकपको उपाधि

लुदअ २८ पुस, पोखरा आहा–रारा गोल्डकप फुटबलको उपाधि संकटा क्लबले जितेको छ । शनिबार भएको फाइनलमा अफ्रिकन रुट्स एशोसिएसनलाई टाइब्रेकरमा ४–० गोल अन्तरले हराउँदै संकटा च्याम्पियन बनेको हो ।... Read more »

ललितपुर मेयर कप क्रिकेटको उपाधि एपीएफलाई

लुदअ चैत २८, काठमाण्डौ पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले लिएको छ । कीर्तिपुर मैदानमा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले... Read more »

आइपीएल : मुम्बई इन्डियन्ससँगको खेलमा बेङ्ग्लोर विजयी

लुदअ चैत २८, काठमाण्डौ इन्डियन प्रिमियर लिग ९आइपीएल० क्रिकेटको १४ औं संस्करणको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर विजयी भएको छ । मुम्बई इन्डियन्सलाई दुई विकेटले पराजित गर्दै बेङ्ग्लोर विजयी... Read more »

आहा रारा गोल्डकप : सेमिफाइनलका खेल आजदेखि सुरु,फाइनल खेल आउदो शनिवार

काठमाण्डौ चैत्र २५ पोखरामा जारी १९ औँ आहा रारा गोल्डकप फुटबलअन्तर्गत आजदेखि सेमिफाइनलका खेलहरु सुरु हुने भएका छन । पहिलो सेमिफाइनल खेलमा आज एपीएफ क्लब र संकटा क्लबबीचको खेल... Read more »

ललितपुर मेयर कप : लुम्बिनी र प्रदेश १ खेल्दै

लुदअ चैत २३, ललितपुर ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेटमा आज लुम्बिनी र प्रदेश १ खेल्दैछन् । खेल कीर्तिपुर मैदानमा दिउँसो एक बजे सुरु हुनेछ । हिजो भएको खेलमा... Read more »

दृष्टिविहीन व्यक्तीहरुका लागि गोलबल प्रशिक्षण कार्यक्रम सम्पन्न

लक्ष्मी पाण्डे तिलोत्तमा चैत्र २२ दृष्टिविहीनका व्यक्तीहरुका लागि गोलबल प्रशिक्षणको समापन कार्यक्रम आज बुटवल देवीनगरमा सम्पन्न भएको छ । पाच दिन सम्म चलेको प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रममा वुटवल उपमहानगरपालिकाको... Read more »

त्रिदेशीय कप विजेता खेलाडीले चार–चार लाख सरकारबाट पाउने

काठमाण्डौ चैत २० सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही चाररचार लाख रुपैयाँ दिने भएको छ । शुक्रवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चाररचार लाख रुपैयाँ दिने... Read more »

चैत २८ गते कोभिड कप २०२१ हुने

लुदअ चैत १९, काठमाण्डौ यही चैत २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप फुटबल–२०२१’ आयोजना हुने भएको छ । जिल्ला सहकारी सङ्घ काठमाण्डौ र हेराल्ड मिडियाको संयुक्त आयोजनामा ‘कोभिडले थलिएका... Read more »

आहा !रारा गोल्ड कप फुटबल प्रतियोगिता शनिबारदेखि हुने

  कास्की चैत्र १९ अन्तर क्लबस्तरीय आमन्त्रित आहा १ रारा गोल्ड कप फुटबल प्रतियोगिता’ चैत २१ गते शनिबारदेखि शुरु हुने भएको छ।आयोजक सहारा क्लब पोखराले आज पत्रकार सम्मेलन आयोजना... Read more »