ताजा अपडेट

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

Lumbini Darpan 2 २०७८ चैत्र ६, आईतवार १३:०८
[sharethis-inline-buttons]

               एक उदयमान युवाको सफलताको कथा
बुटवल,
एसएलसी उर्तिण गरेपछि डाक्टर बन्ने सपना बोकेर सहर छिरेका अर्घाखाँचीको धारापानीका बाबुराम बन्जाडे मान्छे उपचार गर्ने डाक्टर बन्न सकेनन् । तर उनले शिक्षा क्षेत्रमा डाक्टर बन्ने धुनमा छन् ।
उनले निरन्तर मेहनत र सर्घषले बुटवलको शैक्षिक क्षेत्रका आफ्नै छवि बनाएका छन् ।
जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड ४मा पर्ने शान्ति माध्यमिक विद्यालय धारापानीबाट  विशिष्ट  श्रेणीमा एस एल सी उत्तिणर् गरेपछि पाल्पा त्रिभुवन  बहुमुखी क्याम्पसमा विज्ञान विषय लिएर पढेका हुन् ।
६१ सालमा एम विविएस ईन्ट्रास दिएका थिए । पढ्नको लागि नाम ननिस्किएपछि एयर लस नगर्ने उद्धेस्यले बुटवलमा आएर वि एस.सी पढ्नको लागि बुटवल बहुमुखी क्याम्पसमा भर्ना भए । पढ्दै पढाउँदै गर्दा बुटवलमा विभिन्न स्कुलदेखि अहिले लुम्बिनी विश्व विद्यालयको शैक्षिक सहयोग ,शैक्षिक रुपमा गाईड गर्ने व्यक्तिको अभावले गर्दा जुन सोच हो त्यो परिमाणमा बदल्न नसने भएपछी पछि शिक्षातिर मोडिएका हुन् ।


मान्छेको उपचार गर्ने डाक्टर नभए पनि अन्य विषयको विशेषज्ञ क्षमता विकास गरे डाक्टर बन्न सकिन्छ भन्ने योजनाले अगाडि बढेको बताउँछन् । काठमाडांै बाट जब २०६१ सालमा बुटवल आए अनि बिहानमा कलेज पढेपनि दिउँसोको समयमा सदुपयोग गर्दै पढाउनको लागि सुूरु गरेका थिए ।

विगत सम्झन्छन् सुरुमा लुम्बिनी बोडिङ्ग स्कुल गोल पार्कमा पढाएका थिए । त्यसपछि विभिन्न स्कुल कलेज हुँदै अहिले बुटवलको स्कर्लस्होममा प्रधानाध्यापक जिम्मेवारी सम्हालेका छन् ।
                      सुरुमा ४ वटा कुर्ची र टेबलबाट ह्याईट हाउस खोले

२०६५ सालमा उनी बिहानदेखि साँझसम्म पढाउन नै व्यस्त थिए । त्यही बीचमा साथीहरुको सल्लाहमा ब्रिज कोषको अवधारणा लिएर बुटवलको मिलन चोकमा ह्याईट हाउस एजुकेसन सेन्टर स्थापना गरे । सुरुमा ३ सय विद्यार्थी नै भर्ना भए। वि वि एस को फुल प्याकेज लिएर टिउसन कक्षा पनि सुरु भयो । ह्याईट हाउस एजुकेसन सेन्टरमा २०६५ सालदेखि हाल सम्म बुटवलका राम्रो एजुकेसन सेन्टरको रुपमा रहेको उनको दाबी गर्दछन् । जहाँबाट हाल सम्म डाक्टर इन्जिनियर,विं एस.सी नसिङ्ग ,भेट्नेरि गरेर १२ सय भन्दा धेरै विद्यार्थीहरु उर्तिण भएका छन् ।


१० वर्षसम्म स्कुल पढ्ने विद्यार्थीहरु त्यो तीन महिनाको अवधीमा विद्यार्थीहरु कसरी नाम निस्किन्छ ।के पढ्दा आफ्नो जीवन उपयोगी हुन सक्छ भन्ने विषयमा सिक्ने अवसरमा पाएका हुन्छन् । त्यसमा हाम्रो अनुभवले सिकाई उनीहरुलाई पुलको काम गर्ने गर्दछ । अझै भनै नाम निकाल्ने खोजिरहेको तर असफल भएको विद्यार्थीहरुलाई सम्बन्धीत विषयको सहित उपाय लाउने काम गरेका हुन्छौ उनीहरुलाई गाईड गरेर यहाँ यति कोटा छ । यति रकम राख्छ ,यो विश्व विद्यालय अवस्था बारेमा विस्तृत विवरण दिने गरेका हुन्छौ हामीले विद्याथीहरुको भविष्य उज्ज्वल बनाउने काम गरेका छौ ।हामीले विदेश भन्दा स्वदेशका विश्व विद्यालय र प्राविधिक अध्ययन गर्नुपर्छ भन्ने मान्यता जोड दिएका छौ ।
                   

                             पैसा भन्दा सामाजिक भावले अभिपे्ररित

अहिले म बुटवलको मिलन चोकमा रहेको स्कलर्स होम ईङ्गसिल बोडिङ्ग स्कुलमा रहेको छु । यो  विद्यालय पनि पुरानो र उकृष्ट विद्यालय हो । यो विद्यालयले कुनै पटक एस.एल.सी .मा जिल्ला टप गरेको छ । २०७२ सालमा जनजाति तर्फ एस एल सि मा पूणर्िमा थापाले नेपाल टप नै गरेकी छन् । ७४सालमा सृष्टि पोख्रेल ४.० जिपिएस ल्याउन सफल भएकी थिइन् ।
त्यो वर्ष गौरवको रुपमा रह्यो । २०७५ मा पनि नेपाल सेकेण्ड भएको थियो । अहिले यो विद्यालयमा १३ सय विद्यार्थी रहेका छन् । हामीले प्ले गूप्र देखि कक्षा १२ सम्म पढाउने गरेका छौ । कक्षा ११,१२ मा विज्ञान र व्यवस्थापन रहेका छन् । त्यसमा पनि विद्यार्थीहरुको भविष्यमा जोडेर हामीले होटेल म्यानेजमेन्ट देखि कम्प्युटर साइन्स जस्ता विषयहरु ध्यान दिएका छौ ।
मेरो उद्धेश्य भनेको बुटवलमा राम्रो प्राविधिक व्याच्लर कलेज चलाउने हो । त्यसमा लुम्बिनी विश्व विद्यालय मास्टरका एग्रो फरेस्टी पनि मैले रामै्र सर्पोट गरेको छु ।

गत वर्ष सम्म बुटवलको हारोईराइजन कलेजमा विएस्सी फोरर्थ एयरका कलेजहरुलाई पढाएको थिए । म निजी विद्यालयको छाता संगठन नेसनल प्यासन रुपन्देहीको सचिवको छु । शिक्षासँग जोडिएका हिसान रुपन्देहीको पनि कार्यसमितिमा छु । रिसर्जसँग जोडिएको नेपाल जुलोजिकल सोसाइटीले आयोजना गरेको लुम्बिनी प्रदेश अध्यक्ष भएको छु । यसले( जिब विज्ञान )सँग जोडिए विभिन्न काम गर्ने गरेको छ । उनले थपे
प्राविघिक रुपमा डाक्टर हुन नसकेको पनि एउटा फिल्डको उपाधि लिने छु । त्यसो त धेरै विद्यार्थी पढाएको छु राम्रो गरेको छ विद्यार्थीले राम्रो गर्दा अभिभावकहरु खुसी हुदाँ त्यसै उपाधि ल्याए जस्तै हुँदो रहेछ । अव कम्तीमा डाक्टर उपाधी थप्नु पर्ने हुन्छ । त्यो चाहिँ छिटै पुरा गर्ने छु ।


प्रकाशित : २०७८ चैत्र ६, आईतवार १३:०८

Lumbini Darpan 2

लेखकबाट थप

  • गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान
  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’
  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस
  • बालज्योती स्कुलद्धरा एसईई उतीर्ण विद्यार्थीलाई सम्मान, स्थापना देखि शत प्रतिशत नतिजा कायमै
  • बाणगंगा ३ मा १ दिने बहुसेवा शिविर संचालन, ४ सय जना लाभान्वित
प्रतिक्रिया

यो पनि पढौँ

गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

निलगीरी चिल्ड्रेन इङलीस बोडिंङ स्कुल एस.इ.इ मा उत्तिण बिद्यार्थीहरुलाइ बधाइ तथा शुभकामना

बालज्योती स्कुलद्धरा एसईई उतीर्ण विद्यार्थीलाई सम्मान, स्थापना देखि शत प्रतिशत नतिजा कायमै

बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान

हिलबर्ट स्कुलद्वारा बाणगंगाकी मस्तिष्कघात पीडित कंडेलको उपचारमा सहयोग

हिलबर्ट स्कुल पिपराद्धारा एसईई उतीर्ण विद्यार्थी र अभिभावक सम्मानित: ३९ जनाले ल्याए ‘ए प्लस’

एभरग्रीन स्कुल वरवाद्धारा एसईईमा उतीर्ण विद्यार्थी र अभिभावक सम्मानित

वाल मावि बैरीयाको एसईईमा शतप्रतिशत सफलता, उतीर्ण विद्यार्थी र अभिभावकलाई सम्मान

इट्टा भट्टामा काम गर्दै एसईईमा ४ जीपीए ल्याउने गोमाले पाउने भइन पूर्ण छात्रावृत्ति

हिलबर्ट बोर्डिङ्ग स्कुल पिपराको चम्किलो एसईई नतिजा

एस.एम.एस.एकेडेमी एण्ड सर्भिसेजले मनायो धान दिवस अर्थात असार १५

भर्खरै

  • त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

  • गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

  • टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

  • रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

  • बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

  • सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

  • बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

  • ६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech