ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

गर्भवती र सुत्केरी महिलाको साहारा बन्दै (नेकपा) बुद्धभूमि ४ का युवाहरु

लुम्बिनी दर्पण २०७७ बैशाख ३०, मंगलवार ११:१२
[sharethis-inline-buttons]

शिव खनाल कपिलवस्तु, बैशाख ३०
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुद्धभूमि नगरपालिका वडा नं. ४ युवाहरु समाजसेवामा सक्रिय बनेका छन् । लकडाउनको यो विषम परिस्थितीमा कष्टकर जिवन विताईरहेका सुत्केरी तथा गर्भवत िमहिलाहरुको घाउमा मलम लगाउने अभियान सञ्चालन गरेका हुन् । सोहि क्रममा युवाहरुले सामाजिक दुरी कायम गरी ७५ जना गर्भवती तथा सुत्केरी महिलाहरुलाई घरमै गई १र१ क्यारेट अण्डा सहित १र१ थान झुल वितरण गरेका छन् । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण देश लकडाउनमा रहेका बmो (नेकपा) बुद्धभुमिका युवाहरु गर्भवती र सुत्केरी महिलाका लागि अण्डा र झुल बोकेर घर घरमा पुगेका हुन् ।

लकडाउनको अवधिमा गर्भवती तथा सुत्केरीको पोषण र तथा गर्मीयाम सुरु भएसंगै डेगुंको संक्रमणलाई मध्यनजर गर्दै बुद्धभूमि नगरपालिका वडा नं. ४ मा रहेका सम्पूर्ण गर्भवती तथा सुत्केरीको घरघरमै गई अण्डा र झुल वितरण गरेको अभियानका संयोजक लेखनाथ खनालले जानकारी दिएका छन् । गर्भवती तथा सुत्केरी भएको अवधिमा धेरै पोषणयुक्त खाना चाहिने तर लकडाउनले गर्दा उपलब्ध नहुने भएकाले यो अभियान अगाडि बढाएको उनले बताए ।

गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य अवस्था राम्रो भए मात्रै शिशु स्वस्थ हुने भएकाले अभियान सञ्चालन गरिएको अभियानक अर्को सदस्य वर्षा लम्सालले बताईन् । घरमै बसेर अण्डा र झुल पाएपछि सुत्केरीले खुसी व्यक्त गर्दै युवाहरुलाई धन्यवाद दिएका छन् ।

बुद्धभूमि नगरपालिका भित्रका सम्पूर्ण वडामा अण्डा वितरण अभियानलाई क्रमश अगाडि बढाईने नेकपा बुद्धभूमिका युवाहरुले बताएका छन् ।

वितरण अभियानमा दीपक भुसाल, चिरन खनाल, सुनिल खनाल, बासु पौडेल, बिनु पन्थी, राजेन्द्र श्रेष्ठ, महेश बोहरा, किरण खनाल, मोहोन खड्का, केशव कुवार, अम्बिका खनाल, ईश्वरी प्रसाद भुसाल, विशाल गिरी, बसन्त पराजुली, मधुकर खड्का, देबेन्द्र खड्का, गोकर्ण अर्याल लगाएतको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०७७ बैशाख ३०, मंगलवार ११:१२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

पूर्वमन्त्री दीपक साहले पोखे असन्तुष्टि

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech