ताजा अपडेट

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एकल र असाह्य परिवारको साहारा बन्दै कांग्रेस र भातृ संगठन

लुम्बिनी दर्पण २०७७ जेष्ठ ४, आईतवार ११:५२
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, जेष्ठ ४

नेपाली कांग्रेस बाणगङ्गा नगरपालिका वडा नं.३ कार्यसमितिको आयोजनामा २६ परिवारलाई खाद्यान्न झुल लगायतका सामाग्री हस्तान्तरण गरिएको छ । नेपाल तरुण दल कपिलवस्तु र नेविसंघ क्षेत्र नं.१ को सहयोगमा बाणगङ्गा वडा नं. ३ भित्रका अति बिपन्न परिवार, एकल, असाहय र अशक्त २६ परिवारलाई खाद्यान्न झुल लगायतका सामाग्री हस्तान्तरण गरिएको हो ।

अशक्त परिवारलाई र वृद्धलाई घरमै गएर उनिहरुलाई दोसल्ला ओढाएर सम्मान गर्दै झुल समेत हस्तान्तरण गरिएको छ । जो बिपन्न परिवार छन् ती परिवारलाई बाणगङ्गा ३ गङ्गौली वडा सभापति खिमानन्द पाण्डेको घरमा बोलाई खाद्यान्न दाल, चामल, नुन, तेल झुल लगायतका सामाग्री हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले नेविसंघ र तरुण दल सदैव जनताको साथमा रहेको बताउँदै विद्यार्थीका हक हितमा मात्र हैन सामाजिक कार्यमा समेत अग्रसरताका साथ लागि परेको बताउनुभयो । आफु दिन रात नभनी खटिराखेका छाँै। बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसले गर्दा देश नै लकडाउन भएका बेला आफुहरु बिपन्न परिवारको चुलो बल्नु पर्छ भन्दै लागि परेको बताउनुभयो । सरकारले केहि नगरी लकडाउन त घोषणा गर्यो तर ती बिपन्न परिवारलाई कसरी उनिहरुको घरमा चुलो बाल्ने भन्ने नसोचेको भन्दै नगरपालिका, प्रदेश सरकार भन्दा अघि नै आफुहरुले ती परिवारको घरमा चुलो बाल्न लागिपरेको स्पष्ट पार्दै कुनै पनि परिवार पिडामा रहनुहुन्न कोरोना रोग भन्दा ठुलो शत्रु भोक रहेको बताउदै आफुहरु भोकमा परेकाका लागि सहयोग गर्दै आएको दावी गर्नुभयो ।

यस्तैगरी नेपाल तरुण दल जिल्ला सभापति शक्ति सिंह ठकुरीले देश यस्तो अवस्थामा रहँदा त्यसै बस्न नसकिएको र बिपन्न परिवारलाई सहयोग गर्नुपर्छ भनेर पार्टी ब्यक्ती बिशेष नहेरी जो बिपन्न छन् ती परिवारलाई सहयोग गर्दै आइरहेको बताए । यहि समयमा ती असाहय अशक्त र वृद्ध परिवारलाई सम्मान गर्दै उनिहरुको भुमिका समाज परिवर्तनका लागि अमुल्य रहेको बताउनुभयो । साथै उहाँले देश र जनताका लागि केही गर्नुपर्ने हामी युवाले नै हो ,यस्तो अवस्थामा पनि रोग सङ्ग लड्दै आफु र आफ्नो परिवारको समेत प्रवाह नगरी आफुहरु लागि परेको बताउनु भयो ।

सो कार्यक्रममा वडा सभापति खिमानन्द पाण्डेले सम्पुर्ण सहयोगिलाई धन्यवाद दिदै आगामी दिनमा पनि थप यस्तै कार्यक्रम लिएर अगाडि बढने र नेपाली कांग्रेस सधैवा ती बिपन्न असाहय अशक्त परिवार सङ्गै रहेको बताउनु भयो। झुल लगायतका सामाग्री ने.का.का नेता राजन पाण्डेले सहयोग गर्नुभएको थियो । उहाँले यस्तो बिपत्ती सङ्गै ती परिवारलाई केही भए पनि राहत मिल्नेछ भनी सहयोग गरेको बताउनु भयो । कार्यक्रममा बिपन्न परिवारले सहयोग पाईसकेपछी खुसी ब्यक्त गर्दै हाम्रो पिडामा साथ दिनुभएकोमा गङ्गौली निवासी धनबहादुर परियारले धन्यवाद समेत ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा वृद्धहरुलाई सम्मान गरेपछि उहाँहरुले नेपाली कांग्रेसले सम्झेकोमा हृदय देखि नि आभार प्रकट गरेका छन् । नेविसंघ र तरुण दल पहिले देखि नै सामाजिक कार्यमा लाग्दै आइरहेकोमा अहिले यो लकडाउनका बेला पनि खाद्यान्न लगायतका सामाग्री बिपन्न परिवारलाई सहयोग गर्दै वृद्धहरुलाई सम्मान कार्यक्रम गरिएको छ भने असाहय र अशक्त बिपन्न परिवारको साहारा बन्दै आएको छ ।
कार्यक्रम वडा सभापति खिमानन्द पाण्डेको अध्यक्षता, नेपाल तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरीको प्रमुख आतिथ्यता, नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलको बिशिस्ट आतिथ्यता रहेको थियो । त्यसैगरी तरुण दलका जिल्ला सदस्य कृष्ण पराजुली, नेकाका नेता राजन पाण्डे लगायत नेविसंघ तरुण दलका नेता कार्यकर्ताको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।


प्रकाशित : २०७७ जेष्ठ ४, आईतवार ११:५२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक
  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

भर्खरै

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

  • हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

  • निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

  • आज १५ साउन, खिर खाएर मनाइँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech